About Contact
१४ चैत्र २०७९, मंगलबार
Close
बिज्ञापन
गोपिगञ्ज बजार बिकास समितिको अध्यक्ष मा केशव चापागाईं चयन

Darpanpost सोमबार, माघ ०७, २०७५ मा प्रकाशित

featured photo: Darpanpost

नन्दु यादव ,बेलाटारी । पश्चिम नवलपरासी जिल्ला को प्रतापपुर गाउपालिकाको वडा न २ गोपिगन्जमा रहेको छ ।  गोपीगञ्ज बजार बिकास समितिको तेस्रो साधरण सभा तथा दोस्रो अधिबेशन आज गोपीगञ्जमा सम्मपन्न भएको छ । गोपिगन्ज बजार बिकास समितिका अध्यक्ष गणेश प्रसाद पोखरेलको अध्यक्षता तथा प्रतापुर गाउपालिका अध्यक्ष राजकुमार शर्माको प्रमुख आतिथ्थयता रहेको थियो ।  कार्यक्रममा होटल तथा रेष्टुरेन्ट ब्यबसायि संघ नवलपरासीका अध्यक्ष रमेश पाण्डे, उधोग बाणिज्य संघका कार्यसमिति सदस्य केशव चापागाई, बाल्मिकी साकोसका अध्यक्ष लक्ष्मुण ज्ञावाली, लगाएतले बोल्नु भएको थियो । साथै दोस्रो अधिवेशन बाट केशव चापागाईको अध्यक्षतामा ११ सदस्यिय नया कार्यसमिति चयन गरेको छ । जसको उपाध्यक्षमा ठगै गुरौं, सचिवमा पुकार शर्मा, कोषाध्यक्षमा दिनेश भण्डारी, सदस्यहरुमा टिकाराम बस्याल, सुरज भुसाल, जैंबुन नेशा, निरज पौडेल, रेनुका सापकोटा, राजेन्द्र गुप्ता, र विरेन्द्र कुमार गुप्ता चयन हुनुभएको छ।कार्यक्रम मा बोल्दै नवनिर्वाचित अध्यक्ष केशव चापागाईं ले अबको दिनमा गोपिगन्ज बजार लाई बिकास गर्नआफु ले नया योजना बनाई अगाडी बढने बताउनु भयो अबको नेतृत्वले गोपिगन्ज बजारलाई ब्यवस्थित तरिकाले बिकास गरि क्षेत्र कै नमुना बजारको रुपमा स्थापित गराउन आफ्नो मुख्य लक्ष्य रहेको चापागाईले बताउनु भयो ।कार्यक्रम लाई दिपक अधिकारी ले सन्चालन गर्नु भएको थियो।

तपाईको प्रतिक्रिया के छ ?
<

सम्बन्धित

ताजा अपडेट
कलाकारहरुको गोपनियता र सुरक्षामा साइबर हमला हुनेक्रम बढ्योः भुवन केसी
सरकारले मिटरब्याज पीडितका समस्या तत्काल सम्बोधन गर्न नसकिने

हाम्रो बारेमा

दर्पण पोष्ट समाजको दर्पण बनाउने .उद्देश्यले शिखा मिडिया प्रा.लिले संञ्चालनमा ल्याएको नेपाली भाषाको डिजिटल पत्रिका हो । समाजमा घट्ने विभिन्न घटना परीघटनाहरुलाई निपक्ष्य हिसाबले पाठक समक्ष पुर्याउन हामी प्रतिवद्ध छौँ । नेपालको विभिन्न स्थानमा भएका हाम्रा संवाददाताहरुको माध्यमबाट समाचारलाई यथासिघ्र सहज र सजिलो माध्यमबाट प्रवहा गर्नु हाम्रो प्रमुख उद्देश्य हो । तपाइको साथ सहयोग र प्रतिक्रियाको सधैँ अपेक्षा राख्दछौँ । हामीले प्रकाशन गरेका समाचार, लेख रचना प्रति तपाइको कुनै टिप्पणी छ भने कृपया जुन सुकै माध्यमबाट हामीलाई सम्प्रेशण गरीदिनुहुन विनम्र अनुरोध गर्दछौँ ।

दर्ता विवरण

    सूचना विभाग दर्ता नंः १२३२/०७५–७६ 

If you have any questions, Please Contact Us

 

Address

Official Contact
Shikha Media Pvt.Ltd.
Sunwal-1, Nawalparasi, Province No. 5, Nepal
Contact No : 9861886471, 9806977770
Email :[email protected]

Web :- www.darpanpost.com