About Contact
१४ चैत्र २०७९, मंगलबार
Close
बिज्ञापन
अबैध कुखुरा पक्राउ गरि नष्ट

Darpanpost आइतबार, माघ ०६, २०७५ मा प्रकाशित

featured photo: Darpanpost

कपिलवस्तु /संवाददाता माघ ६

कृष्णनगर विभिन्न नाकाहरु प्रयोग गरि प्रहरीको आँखा छलेरअबैध मालसमान ओसारपसार गर्न गिरोह सक्रिय भएको देखिएको छ भारतबाट नेपाल तर्फ ल्याउदै गरेकाे २०० सय किलाे तयारी व्याईलर कुखुरा प्रहरीले पक्रउ गरि इप्रका बहादुरगन्जले नष्ट गरेकाे छ । भारतीय व्याईलर कुखुरा नेपालमा प्रतिबन्धित भएकाेले पक्राउ गरि नष्ट गरिएकाे ईप्रका बहादुरगंज प्रहरी नायब निरिक्षक रमेश गुरूङले जनाएका छन ।निरन्तर गरि रहेकाे गस्ति टाेलीले बिहान कृष्णनगर ७ सुखरामपुर बाट साे कुखुरा पक्राउ गरिएकाे ईप्रका बहादुरगंजले जनाएकाे छ । पक्राउ गरिएको कुखुराहरू ४० हजार बराबर रहेकाे ईप्रका बहादुरगंजले बताएको छ ।

तपाईको प्रतिक्रिया के छ ?
<

सम्बन्धित

ताजा अपडेट
कलाकारहरुको गोपनियता र सुरक्षामा साइबर हमला हुनेक्रम बढ्योः भुवन केसी
सरकारले मिटरब्याज पीडितका समस्या तत्काल सम्बोधन गर्न नसकिने

हाम्रो बारेमा

दर्पण पोष्ट समाजको दर्पण बनाउने .उद्देश्यले शिखा मिडिया प्रा.लिले संञ्चालनमा ल्याएको नेपाली भाषाको डिजिटल पत्रिका हो । समाजमा घट्ने विभिन्न घटना परीघटनाहरुलाई निपक्ष्य हिसाबले पाठक समक्ष पुर्याउन हामी प्रतिवद्ध छौँ । नेपालको विभिन्न स्थानमा भएका हाम्रा संवाददाताहरुको माध्यमबाट समाचारलाई यथासिघ्र सहज र सजिलो माध्यमबाट प्रवहा गर्नु हाम्रो प्रमुख उद्देश्य हो । तपाइको साथ सहयोग र प्रतिक्रियाको सधैँ अपेक्षा राख्दछौँ । हामीले प्रकाशन गरेका समाचार, लेख रचना प्रति तपाइको कुनै टिप्पणी छ भने कृपया जुन सुकै माध्यमबाट हामीलाई सम्प्रेशण गरीदिनुहुन विनम्र अनुरोध गर्दछौँ ।

दर्ता विवरण

    सूचना विभाग दर्ता नंः १२३२/०७५–७६ 

If you have any questions, Please Contact Us

 

Address

Official Contact
Shikha Media Pvt.Ltd.
Sunwal-1, Nawalparasi, Province No. 5, Nepal
Contact No : 9861886471, 9806977770
Email :[email protected]

Web :- www.darpanpost.com