About Contact
१० चैत्र २०७९, शुक्रबार
Close
बिज्ञापन
निर्मलाका निम्ती न्याय र डा. केसीको समर्थनमा सरकार विरुद्ध नेविसंघले गर्यो आन्दोलन घोषणा

Darpanpost आइतबार, माघ ०६, २०७५ मा प्रकाशित

featured photo: Darpanpost

काठमाडौं । कम्युनिष्ट सरकार विरुद्ध नेपाल विद्यार्थी संघले बृहत प्रदर्शन गर्ने भएको छ । नेविसंघले माघ ९ गते माइतीघर मण्डालामा बृहत प्रदर्शन गर्ने बताएको छ ।
कञ्चनपुरमा बलत्कार पछि हत्या गरिएकी बालीका निर्मला पन्त र पटक–पटक स्वास्थ्य क्षेत्रमा सुधारको माग गर्दै अनसन बसेका डा. गोविन्द केसीको समर्थनका लागी नेपाल विद्याथी सघले बृहत प्रदर्शन गर्ने भएको हो।

नेपाल विद्यार्थी संघको केन्द्रीय कार्य समितीको आयोजनामा कम्युनिस्ट सरकारका प्रधानमन्त्री केपी शर्मा ओलीले आफुले गरेका सम्झौतासम्झौताहरु बेवास्ता गरेकाले माघ ९ गते दिउसो १ बजे हजारौ नेता कार्यकर्ताहरु सडकमा उतार्ने जनाएको छ ।

तत्काल डा. गोविन्द केसीको मागलाई सरकारले सम्बोधनका लागि दवाव दिने र निर्मला पन्तका बलात्कारी र हत्यारालाई अहिलेसम्म पक्राउ गर्न नसकेपछि सरकार विरुद्ध वृहत प्रदर्शन गरिने भएको छ।

तपाईको प्रतिक्रिया के छ ?
<

सम्बन्धित

ताजा अपडेट
mysterious Death Nepali Girl in India
एसइइ परिक्षामा करिब दस हजार सहभागी हुँदै

हाम्रो बारेमा

दर्पण पोष्ट समाजको दर्पण बनाउने .उद्देश्यले शिखा मिडिया प्रा.लिले संञ्चालनमा ल्याएको नेपाली भाषाको डिजिटल पत्रिका हो । समाजमा घट्ने विभिन्न घटना परीघटनाहरुलाई निपक्ष्य हिसाबले पाठक समक्ष पुर्याउन हामी प्रतिवद्ध छौँ । नेपालको विभिन्न स्थानमा भएका हाम्रा संवाददाताहरुको माध्यमबाट समाचारलाई यथासिघ्र सहज र सजिलो माध्यमबाट प्रवहा गर्नु हाम्रो प्रमुख उद्देश्य हो । तपाइको साथ सहयोग र प्रतिक्रियाको सधैँ अपेक्षा राख्दछौँ । हामीले प्रकाशन गरेका समाचार, लेख रचना प्रति तपाइको कुनै टिप्पणी छ भने कृपया जुन सुकै माध्यमबाट हामीलाई सम्प्रेशण गरीदिनुहुन विनम्र अनुरोध गर्दछौँ ।

दर्ता विवरण

    सूचना विभाग दर्ता नंः १२३२/०७५–७६ 

If you have any questions, Please Contact Us

 

Address

Official Contact
Shikha Media Pvt.Ltd.
Sunwal-1, Nawalparasi, Province No. 5, Nepal
Contact No : 9861886471, 9806977770
Email :[email protected]

Web :- www.darpanpost.com