About Contact
०९ चैत्र २०७९, बिहिबार
Close
बिज्ञापन
अवैध रुपमा माटो ओसार्न प्रयोग गरीएको ट्याक्टर प्रहरी नियन्त्रणमा

Darpanpost आइतबार, माघ ०६, २०७५ मा प्रकाशित

featured photo: Darpanpost

टंक सुनार

माघ ६ । रुपन्देहीको देवदहमा अवैध रुपमा माटो ओसार्न प्रयोग गरीएको ट्याक्टर प्रहरीले नियन्त्रणमा लिएको छ । शनिबार देवदह–३ सुर्यपुराबाट ७ वटा र आइतबार देवदह–२ ढेकावारबाट २ वटा गरी तीन वटा ट्याक्टर वडा प्रहरी कार्यलय र देवदह प्रहरी चौकीको संयुक्त टोलीले पक्राउ गरेको देवदह प्रहरी चौकीका ईन्चार्ज भरत थापाले जानकारी दिनु भयो ।

पक्राउ परेका ट्याक्टरलाई जरीवानाका लागि जिल्ला समन्वय समिती रुपन्देहीमा सिफारीस गरीउने उहाले बताउनु भयो । देवदहमा वस्ती विस्तारको क्रम वढे संगै नदिजन्य पदार्थको चोरी निकासी वढेको छ ।

तपाईको प्रतिक्रिया के छ ?
<

सम्बन्धित

ताजा अपडेट
नेपाली पात्रो र तोयनाथ पात्रोबीच सहकार्य
स्वास्थ्य सेवा अब एउटै छानामुनी

हाम्रो बारेमा

दर्पण पोष्ट समाजको दर्पण बनाउने .उद्देश्यले शिखा मिडिया प्रा.लिले संञ्चालनमा ल्याएको नेपाली भाषाको डिजिटल पत्रिका हो । समाजमा घट्ने विभिन्न घटना परीघटनाहरुलाई निपक्ष्य हिसाबले पाठक समक्ष पुर्याउन हामी प्रतिवद्ध छौँ । नेपालको विभिन्न स्थानमा भएका हाम्रा संवाददाताहरुको माध्यमबाट समाचारलाई यथासिघ्र सहज र सजिलो माध्यमबाट प्रवहा गर्नु हाम्रो प्रमुख उद्देश्य हो । तपाइको साथ सहयोग र प्रतिक्रियाको सधैँ अपेक्षा राख्दछौँ । हामीले प्रकाशन गरेका समाचार, लेख रचना प्रति तपाइको कुनै टिप्पणी छ भने कृपया जुन सुकै माध्यमबाट हामीलाई सम्प्रेशण गरीदिनुहुन विनम्र अनुरोध गर्दछौँ ।

दर्ता विवरण

    सूचना विभाग दर्ता नंः १२३२/०७५–७६ 

If you have any questions, Please Contact Us

 

Address

Official Contact
Shikha Media Pvt.Ltd.
Sunwal-1, Nawalparasi, Province No. 5, Nepal
Contact No : 9861886471, 9806977770
Email :[email protected]

Web :- www.darpanpost.com