About Contact
२३ आषाढ २०७९, बिहिबार
Close
बिज्ञापन
महायज्ञको खर्च विवरण सार्वजनिक

Darpanpost आइतबार, माघ ०६, २०७५ मा प्रकाशित

featured photo: Darpanpost

टंक सुनार
माघ ६ । रुपन्देहीको देवदहमा संञ्चालन भएको महायज्ञको खर्च विवरण सार्वजनिक गरीएको छ । आइतबार देवदह–४ देवीदमारमा संञ्चालन भएको महायज्ञमा संङ्कलन भएको रकमका बारेमा एक कार्यक्रमका बिच जानकारी गराइएको हो । मंसिर २३ देखि पुस १ गते सम्म संञ्चालित महायज्ञमा ६९ लाख ६६ हजार ६ सय १ रुपैयाँ कुल आम्दानी भएको महायज्ञका सह–संयोजक लिला वल्लव भट्टराइले जानकारी दिनु भयो ।

उहाका अनुसार महायज्ञ सम्पन्न गर्न १७ लाख ३३ हजार ८ सय ५१ रुपैयाँ खर्च भएको छ । मन्दिर निर्माण गर्ने उद्देश्यले आयोजित उक्त महायज्ञमा रकम आउने क्रम जारी रहेकाले रकम पढ्ने सक्ने उहाले बताउनु भयो ।

तपाईको प्रतिक्रिया के छ ?
<

सम्बन्धित

ताजा अपडेट
बेवासिरे अवस्थामा रहेको सामान नवलपरासी सशस्त्र प्रहरीद्वारा बरामद
सञ्चारकर्मीहरू कमजोरीबाट हुनबाट सचेत हुनु पर्छ : पोख्रेल

हाम्रो बारेमा

दर्पण पोष्ट समाजको दर्पण बनाउने .उद्देश्यले शिखा मिडिया प्रा.लिले संञ्चालनमा ल्याएको नेपाली भाषाको डिजिटल पत्रिका हो । समाजमा घट्ने विभिन्न घटना परीघटनाहरुलाई निपक्ष हिसाबले पाठक समक्ष पुर्याउन हामी प्रतिवद्ध छौँ । नेपालको विभिन्न स्थानमा भएका हाम्रा संवाददाताहरुको माध्यमबाट समाचारलाई यथासिघ्र सहज र सजिलो माध्यमबाट प्रवाहा गर्नु हाम्रो प्रमुख उद्देश्य हो । तपाइको साथ सहयोग र प्रतिक्रियाको सधैँ अपेक्षा राख्दछौँ । हामीले प्रकाशन गरेका समाचार, लेख रचना प्रति तपाइको कुनै टिप्पणी छ भने कृपया जुन सुकै माध्यमबाट हामीलाई सम्प्रेशण गरीदिनुहुन विनम्र अनुरोध गर्दछौँ ।

दर्ता विवरण

    सूचना विभाग दर्ता नंः १२३२/०७५–७६
    प्रधान सम्पादक –टंक सुनार
    प्रवन्ध निर्देशक–विमल भट्टराई

Contact Us for Assistance !

Contacts

Tel: + 91-7398598063

Email: [email protected]

If you have any questions, Please Contact Us

 

Address

Official Contact
Shikha Media Pvt.Ltd.
Sunwal-1, Nawalparasi, Province No. 5, Nepal
Contact No : +9779857046569/+9779867000269
Email :[email protected]

Web :- www.darpanpost.com