About Contact
०५ आश्विन २०८०, शुक्रबार
Close
बिज्ञापन
पहिलो पटक गाँउमा बस पुग्दा यसरी गरे स्वागत…..

Darpanpost आइतबार, माघ ०६, २०७५ मा प्रकाशित

featured photo: Darpanpost

अछाम । जिल्लाको ढकारी गाउपालिकामा पहिलो पटक गाँउमा बस पुर्याएको भन्दै स्थानियले बाजा गाजा सहित स्वागत गरेका छन् ।

जिल्लाको दुर्गम गाउपालिकामा मानिने ढकारीमा पहिलो चोटी बस पुग्दा स्थानियहरु यसरी रमाएका छन् ।

हामीले उक्त तस्बिर पत्रकार नरेन्द्र रावलको फेसवुकवाल वाट लिएका हौ ।

सम्बन्धित

ताजा अपडेट
कृष्णनगर नगरपालिकाका शिक्षकहरु आन्दाेलित , माग पुरा नभए सम्म आन्दोलन नराेक्ने
तेस्रो रुरु कालीगण्डकी अन्लाईन तीज नृत्य प्रतियोगिता २०८० को नतिजा सार्वजनिक

Facebook

दर्ता विवरण

  अध्यक्ष : विमल भट्टराई
सम्पादक : टक बहादुर सुनार

सूचना विभाग दर्ता नंः १२३२/०७५–७६ 

सूचीकरण प्रमाणपत्र  न.: १६०१

If you have any questions, Please Contact Us

 

Address

Official Contact
Shikha Media Pvt.Ltd.
Sunwal-1, Nawalparasi, Province No. 5, Nepal
Contact No : 9861886471, 9806977770
Email :[email protected]

Web :- www.darpanpost.com