About Contact
१३ आश्विन २०८०, शनिबार
Close
बिज्ञापन
यस्ता पनि सांसद ! जो आफ्नै घर हुदाँ पनि नभएको भन्दै अझै लिन्छन् घरभाडा

Darpanpost आइतबार, माघ ०६, २०७५ मा प्रकाशित

featured photo: Darpanpost

काठमाडौं । राजधानीमा घर भएका केही सांसदहरुहले घरभाडा सुविधा लिएको पाइएको छ । पुस महिनाको घरभाडा पनि सांसदहरुले घर नभएको भन्दै हस्ताक्षर गरेर बुझेका छन् ।

घर नभएको भन्दै घरभाडा वापतको रकम बुझ्ने सांसदहरुमा लक्ष्मणलाल कर्ण, चित्रलेखा यादव, परशुराम मेघी, तारादेवी भट्ट, नविना लामा, मोतीलाल दुगड, किशोरसिंह राठौर, रामेश्वर राय यादव, सत्य पहाडी, ओनसरी घर्ती रहेका छन् ।

काठमाडौंमा घर भएका सांसदको विवरण सार्वजनिक भएपछि २१ सांसदले भने बुझेको रकम फिर्ता गरिसकेका छन् । घर नभएका सांसदहरुले नियमानुसार मासिक १८ हजार रुपैयाँ घरभाडा वापत पाउने गरेका छन् ।

सम्बन्धित

ताजा अपडेट
जिल्ला प्रथम विद्यार्थीहरुलाई सम्मान
बर्दघाटका देवकोटाको ’मुसुक्क मिठो हाँसो मायाको‘’ नामक लोक दोहरी सार्बजनिक

Facebook

दर्ता विवरण

  अध्यक्ष : विमल भट्टराई
सम्पादक : टक बहादुर सुनार

सूचना विभाग दर्ता नंः १२३२/०७५–७६ 

सूचीकरण प्रमाणपत्र  न.: १६०१

If you have any questions, Please Contact Us

 

Address

Official Contact
Shikha Media Pvt.Ltd.
Sunwal-1, Nawalparasi, Province No. 5, Nepal
Contact No : 9861886471, 9806977770
Email :[email protected]

Web :- www.darpanpost.com