About Contact
१८ जेठ २०८०, बिहिबार
Close
बिज्ञापन
मन्थलीमा यात्रुबाहक बस दुर्घटना, १ जनाको मृत्यु १४ जना घाइते !

आइतबार, माघ ०६, २०७५ मा प्रकाशित

featured photo: Darpanpost

काठमाडौँ । ओखलढुङ्गावाट काठमाडौ आउदै यात्रुबाहक बस दुर्घटना भएको छ । रामेछाप जिल्लाको मन्थली नगरपालिका–१ मच्छोडँडीमा बस दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने १४ जना भन्दा बढी घाइते भएका छन्।

अहिले सम्म मृतकको पहिचान खुलिनसकेको जिल्ला प्रहरी कार्यालय रामेछापले जनाएको छ।

बा४ख ४२१० नम्बरको अरनिको यातायातको सुपर गाडी दुर्घटना भएको स्थानीयले जनाएका छन् । दुर्घटनाको थप विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ ।

सम्बन्धित

ताजा अपडेट
ग्रामिण पत्रकार समूह बराहक्षेत्रको कार्यसमिति सर्वसम्मत चयन, अध्यक्षमा कार्की
बिजय नगरमा साइकल बितरण

Facebook

दर्ता विवरण

  अध्यक्ष : विमल भट्टराई
सम्पादक : टक बहादुर सुनार

सूचना विभाग दर्ता नंः १२३२/०७५–७६ 

सूचीकरण प्रमाणपत्र  न.: १६०१

If you have any questions, Please Contact Us

 

Address

Official Contact
Shikha Media Pvt.Ltd.
Sunwal-1, Nawalparasi, Province No. 5, Nepal
Contact No : 9861886471, 9806977770
Email :[email protected]

Web :- www.darpanpost.com