About Contact
२० मंसिर २०७९, मंगलबार
Close
बिज्ञापन
एकाएक नेकपा अध्यक्ष प्रचण्ड की धर्मपत्नी अस्पतालमा

Darpanpost आइतबार, माघ ०६, २०७५ मा प्रकाशित

featured photo: Darpanpost

काठमाडौँ ।  नेपाल कम्युनिष्ट पार्टी नेकपाका अध्यक्ष पुष्पकमल दाहाल “प्रचण्ड”की पत्नी सीता दाहाललाई अस्पताल भर्ना गरिएको छ। राजधानीमा चिसो बढेसँगै स्वास्थ्यमा समस्या आएपछि सितालाई ललितपुरस्थित सुमेरू अस्पतालमा भर्ना गरिएको हो । चिसो र रूघाखोकी लागेपछि उनलाई अस्पताल भर्ना गरिएको पारिवारिक स्रोतले जनाएको छ । “प्रचण्ड” पत्नी सिता पहिलेदेखिनै बिरामी भईरहने भएपनि अहिले भने रूघाखोकी मात्रै देखिएको र अवस्था सामान्य रहेको बताइएको छ । यसअघि उनलाई ‘पार्किन्सन’ रोग लागेको खुल्न आएको थियो । पार्किन्सन’ एक वंशानुगत रोग रहेको छ । पार्किन्सन मस्तिष्कमा रहेको नसासम्बन्धी समस्या रहेको छ। चिकित्सकहरुको अनुसार यो रोग लागेपछि मस्तिष्कको नसा सुक्दै जान्छ । गत असोज १० गते पत्नी सीतालाई लिएर प्रचण्ड उपचारका लागि सिंगापुर गएका थिए । त्यहि समयमा सिंगापुरका डाक्टरले सीता दाहालमा पार्किन्सनका रोगका लक्षण देखिएको बताएका हुन् ।

तपाईको प्रतिक्रिया के छ ?
<

सम्बन्धित

ताजा अपडेट
आज मंसिर २० गते मंगलवार , गणेश भगवानको दर्शन गर्दै हेर्नुहोस् आजको राशिफल
पत्रकार एलनमाथि हातपात, कान र गालामा चोट

हाम्रो बारेमा

दर्पण पोष्ट समाजको दर्पण बनाउने .उद्देश्यले शिखा मिडिया प्रा.लिले संञ्चालनमा ल्याएको नेपाली भाषाको डिजिटल पत्रिका हो । समाजमा घट्ने विभिन्न घटना परीघटनाहरुलाई निपक्ष्य हिसाबले पाठक समक्ष पुर्याउन हामी प्रतिवद्ध छौँ । नेपालको विभिन्न स्थानमा भएका हाम्रा संवाददाताहरुको माध्यमबाट समाचारलाई यथासिघ्र सहज र सजिलो माध्यमबाट प्रवहा गर्नु हाम्रो प्रमुख उद्देश्य हो । तपाइको साथ सहयोग र प्रतिक्रियाको सधैँ अपेक्षा राख्दछौँ । हामीले प्रकाशन गरेका समाचार, लेख रचना प्रति तपाइको कुनै टिप्पणी छ भने कृपया जुन सुकै माध्यमबाट हामीलाई सम्प्रेशण गरीदिनुहुन विनम्र अनुरोध गर्दछौँ ।

दर्ता विवरण

    सूचना विभाग दर्ता नंः १२३२/०७५–७६

अध्यक्ष/ सम्पादक    –  विमल भट्टराई

    प्रवन्ध निर्देशक– मिन राना

    सहसम्पादक – गोकण राज पाण्डे 
 

If you have any questions, Please Contact Us

 

Address

Official Contact
Shikha Media Pvt.Ltd.
Sunwal-1, Nawalparasi, Province No. 5, Nepal
Contact No : +9779857046569/+9779867000269
Email :[email protected]

Web :- www.darpanpost.com