About Contact
१० चैत्र २०७९, शुक्रबार
Close
बिज्ञापन
एकाएक नेकपा अध्यक्ष प्रचण्ड की धर्मपत्नी अस्पतालमा

Darpanpost आइतबार, माघ ०६, २०७५ मा प्रकाशित

featured photo: Darpanpost

काठमाडौँ ।  नेपाल कम्युनिष्ट पार्टी नेकपाका अध्यक्ष पुष्पकमल दाहाल “प्रचण्ड”की पत्नी सीता दाहाललाई अस्पताल भर्ना गरिएको छ। राजधानीमा चिसो बढेसँगै स्वास्थ्यमा समस्या आएपछि सितालाई ललितपुरस्थित सुमेरू अस्पतालमा भर्ना गरिएको हो । चिसो र रूघाखोकी लागेपछि उनलाई अस्पताल भर्ना गरिएको पारिवारिक स्रोतले जनाएको छ । “प्रचण्ड” पत्नी सिता पहिलेदेखिनै बिरामी भईरहने भएपनि अहिले भने रूघाखोकी मात्रै देखिएको र अवस्था सामान्य रहेको बताइएको छ । यसअघि उनलाई ‘पार्किन्सन’ रोग लागेको खुल्न आएको थियो । पार्किन्सन’ एक वंशानुगत रोग रहेको छ । पार्किन्सन मस्तिष्कमा रहेको नसासम्बन्धी समस्या रहेको छ। चिकित्सकहरुको अनुसार यो रोग लागेपछि मस्तिष्कको नसा सुक्दै जान्छ । गत असोज १० गते पत्नी सीतालाई लिएर प्रचण्ड उपचारका लागि सिंगापुर गएका थिए । त्यहि समयमा सिंगापुरका डाक्टरले सीता दाहालमा पार्किन्सनका रोगका लक्षण देखिएको बताएका हुन् ।

तपाईको प्रतिक्रिया के छ ?
<

सम्बन्धित

ताजा अपडेट
mysterious Death Nepali Girl in India
एसइइ परिक्षामा करिब दस हजार सहभागी हुँदै

हाम्रो बारेमा

दर्पण पोष्ट समाजको दर्पण बनाउने .उद्देश्यले शिखा मिडिया प्रा.लिले संञ्चालनमा ल्याएको नेपाली भाषाको डिजिटल पत्रिका हो । समाजमा घट्ने विभिन्न घटना परीघटनाहरुलाई निपक्ष्य हिसाबले पाठक समक्ष पुर्याउन हामी प्रतिवद्ध छौँ । नेपालको विभिन्न स्थानमा भएका हाम्रा संवाददाताहरुको माध्यमबाट समाचारलाई यथासिघ्र सहज र सजिलो माध्यमबाट प्रवहा गर्नु हाम्रो प्रमुख उद्देश्य हो । तपाइको साथ सहयोग र प्रतिक्रियाको सधैँ अपेक्षा राख्दछौँ । हामीले प्रकाशन गरेका समाचार, लेख रचना प्रति तपाइको कुनै टिप्पणी छ भने कृपया जुन सुकै माध्यमबाट हामीलाई सम्प्रेशण गरीदिनुहुन विनम्र अनुरोध गर्दछौँ ।

दर्ता विवरण

    सूचना विभाग दर्ता नंः १२३२/०७५–७६ 

If you have any questions, Please Contact Us

 

Address

Official Contact
Shikha Media Pvt.Ltd.
Sunwal-1, Nawalparasi, Province No. 5, Nepal
Contact No : 9861886471, 9806977770
Email :[email protected]

Web :- www.darpanpost.com