About Contact
१० आश्विन २०८०, बुधबार
Close
बिज्ञापन
मलेसियामा बर्मेलीले नेपालीलाई छुरा प्रहार गरि हत्या

Darpanpost आइतबार, माघ ०६, २०७५ मा प्रकाशित

featured photo: Darpanpost

मलेसिया, ६ माघ  । मलेसियामा एक बर्मेलीले नेपालीलाई छुरा प्रहार गरेर हत्या गरेका छन् । मलेसियाको सहर केपोङ्गको एउटा कम्पनीमा शनिबार राती नेपाली र म्यानमारका कामदारबीच भएको विवाद छुट्याउन खोज्दा म्यानमारका नागरिकको छुरा प्रहारबाट नेपालका इन्द्र तामाङको ज्यान गएको हो ।  यता सोही छुरा लागेर झापाका लालबहादुर लिम्बु घाइते हुनुभएको छ । लिम्बुलाई राती नै अस्पताल भर्ना गरिएको सोही कम्पनीमा कार्यरत लिम्बुका साथीले बताएका छन् । के कारणले विवाद भएको थियो र किन छुरा प्रहार गरियो भन्ने खुल्न सकेको छैन भने छुरा प्रहार गर्ने म्यानमारका नागरिक फरार रहेको कम्पनीले जनाएको छ ।

सम्बन्धित

ताजा अपडेट
लुट कान्छा लुट भत्ताको नाममा रामग्राममै छ छुट ।
राहत शिक्षकहरुले काठमाडौंमा बिरोध प्रदर्शन

Facebook

दर्ता विवरण

  अध्यक्ष : विमल भट्टराई
सम्पादक : टक बहादुर सुनार

सूचना विभाग दर्ता नंः १२३२/०७५–७६ 

सूचीकरण प्रमाणपत्र  न.: १६०१

If you have any questions, Please Contact Us

 

Address

Official Contact
Shikha Media Pvt.Ltd.
Sunwal-1, Nawalparasi, Province No. 5, Nepal
Contact No : 9861886471, 9806977770
Email :[email protected]

Web :- www.darpanpost.com