About Contact
०४ आश्विन २०८०, बिहिबार
Close
बिज्ञापन
आज मिति २०७५ साल माघ महिनाको ६ गतेको राशीफल

Darpanpost शनिबार, माघ ०५, २०७५ मा प्रकाशित

featured photo: Darpanpost

आज मिति २०७५ साल माघ महिनाको ६ गतेको राशीफल

मेष – पुराना साथीहरुको सहभागीमा रमाईलो गर्ने अवसर मिल्नेछ । शिक्षाका लागी मन जाने छैन् । आफ्न्ती संग बिवाद हुनेछ । शुभ अकं ३ हरियो रगं पश्चिम दिशा शुभ रहेकोछ ।

बृष – मनमा अशान्ती तथा एक्लो पनको अनुभव हुनेछ । क्रृणको चिन्ताले सताउनेछ । दाजुभाईले आशा मात्र दिनुका साथै बैदेशिक यात्रा भने सहज हुनेछ । शुभ अकं ५ रातो रगं पुर्व दिशा शुभ रहेकोछ ।

मिथुन – स्वास्थ्यमा केहि समस्या आउन सक्छ । धार्मिक यात्रा तथा साथीभाईको कामा काजमा व्यस्त हुनुपार्ला , छिमेकी संग भने शत्रुता हुनेछ । शुभ अकं २ सेतो रगं दक्षिण दिशा शुभ रहेकोछ ।

कर्कट – परिवारमा रमाईलो तथा शुभ समाचार सुन्ने अवसर मिल्नेछ । पे्रम प्रस्ताव तथा भविष्यको लागी योजना बन्नेछ , व्यापारमा भने हानी नोक्सानी हुनेछ । शुभ अकं ६ रातो रगं पुर्व दिशा शुभ रहेकोछ ।

सिंह – आर्थिक उन्नति हुनेछ । जिम्बेवारीको काम आउनेछ । परिवारमा रमाईलो तथा अतिथिको आगमन हुनेछ । कला साहित्यमा मन जानेछ । शुभ अकं ७ सेतो रगं उत्तर दिशा शुभ रहेकोछ ।

कन्या – सामाजिक कार्यमा अग्रसरता लिदा होसियारी हुनुहोला , समयको ख्याल नराख्दा आर्थिक नोक्सानी तथा परिवारमा बिवाद आउनेछ । कृषीको क्षेत्रमा भने प्रगति हुनेछ । शुभ अंक ४ सेतो रगं उत्तरदिशा शुभ रहेकोछ ।

तुला – आफ्नै ढिपीको कारण बन्न लागेको काम पनि बिग्रनेछ । सावारी साधनबाट चोटपटक लाग्ने हुँदा ध्यान दिनुहोला , लेनदेनको कारोबारमा भने ढिलासुस्ती हुनेछ । शुभ अकं ३ हरियो रगं पश्चिम दिशा शुभ रहेकोछ ।

बृश्चिक – धन आर्जनको लागी परिश्रम गर्नुपर्ला , शुभ समाचार सुन्नुका साथै आफ्न्तीले नै बन्न लागेको काममा बाधा पुराउनेछन् । शुभ अक. ८ रातो रगं पश्चिम दिशा शुभ रहेकोछ ।

धनु – अनावश्यक धन क्षति हुनेहुँदा ख्याल राख्नुहोला , बोलीचालीमा भने नियन्त्रण गर्नुमा नै उचित हुनेछ । सानातिना काममा व्यस्त हुनुपर्ला , शुभ अकं १ रातो रगं पुर्व दिशा शुभ रहेकोछ ।

मकर – सरकारी कारबाहिमा पर्ने हुँदा होसियारीका साथ काम गर्नुहोला , शुभ चिन्तकको सर सल्लाहमा अगाडी बढ्दै जानुमा उचित हुनेछ । शुभ अकं ६ निलो रगं दक्षिण दिशा शुभ रहेकोछ ।

कुम्भ – बन्दु बान्दबको लागी धौडधुप हुनेछ । बिद्यामा प्रगति तथा भविष्यको लागी योजनामा व्यस्त हुनुपर्ला , शरिरमा केहि समस्या आउन सक्छ । शुभ अकं ७ सेतो रगं , पश्चिम दिशा शुभ रहेकोछ ।

मिन – यात्रामा केहि कठिनाई आउनेछ , बैदेशिक कामको लागी बिवाद आउन सक्छ । आर्थिक उन्नतिको लागी छलफल मात्र हुनुका साथै स्वास्थ्यमा समस्या आउन सक्छ । शुभ अकं ९ पंहेलो रगं पुर्व दिशा शुभ रहेकोछ ।

सम्बन्धित

ताजा अपडेट
तेस्रो रुरु कालीगण्डकी अन्लाईन तीज नृत्य प्रतियोगिता २०८० को नतिजा सार्वजनिक
वेदना र सन्देशले भरिएका जल, जंगल र जमिन संरक्षणमुखी तीज गीत

Facebook

दर्ता विवरण

  अध्यक्ष : विमल भट्टराई
सम्पादक : टक बहादुर सुनार

सूचना विभाग दर्ता नंः १२३२/०७५–७६ 

सूचीकरण प्रमाणपत्र  न.: १६०१

If you have any questions, Please Contact Us

 

Address

Official Contact
Shikha Media Pvt.Ltd.
Sunwal-1, Nawalparasi, Province No. 5, Nepal
Contact No : 9861886471, 9806977770
Email :[email protected]

Web :- www.darpanpost.com