About Contact
२२ आषाढ २०७९, बुधबार
Close
बिज्ञापन
निजि क्षेत्रको विकासले मात्रै मुलुक नयाँ समाजवादको स्थापना : बराल

Darpanpost शनिबार, माघ ०५, २०७५ मा प्रकाशित

featured photo: Darpanpost

टंक सुनार
माघ ५ । प्रदेश नम्बर ५ का सामाजिक विकास मन्त्री सुर्दशन बरालले सरकारी,सहकारी र निजी क्षेत्रको विकासले मात्रै मुलुकमा नयाँ समाजबादको स्थापना गर्न सकिने बताउनु भएको छ । शनिबार रुपन्देहीको देवदहमा ईप्सा रुपन्देहीको खेल सप्ताहा समापन कार्यक्रममा बोल्दै उहाले सरकारले निजि क्षेत्रको भुमिकाको सह्राना गर्ने बताउनु भएको हो ।

मन्त्री बरालले शिक्षालाई सबैको पहुँमा पुग्ने बनाउन निजि विद्यालयहरुलाई आग्रह गर्नु भयो । विपन्न समुदायका बालबालिकालाई पनि निजि विद्यालयको शिक्षा आर्जन गर्ने वातावरण बनाउन अनुरोध गर्नु भयो । हुनेहरुबाट नहुनेहरुलाई प्रदान गर्नु नै समाजबाद भएको उल्लेख गर्दै मन्त्री बरालले सरकारले निति निर्माण गर्दा निजि क्षेत्रको राय सुझाब लिने गरेको बताउनु भयो । कार्यक्रमा प्याब्सनका प्रदेश अध्यक्ष कृष्ण खनाल, रुपन्देही अध्यक्ष लेखनाथ पौडेल लगायतले बोल्दै सरकारले देशका विभिन्न भागमा अध्यनरत विद्यार्थीहरु बिच सिक्ने र सिकाउने खालको बातावरण तयारी गरे निजि विद्यालय यसमा सहकार्य गर्न तयार रहेको बताएका थिए ।

तपाईको प्रतिक्रिया के छ ?
<

सम्बन्धित

ताजा अपडेट
बाढी डुवान तथा आगलानी हुने क्षति न्युनिकरण सम्बन्धि जनचेतनामूलक कक्षा सन्चालन सुरु 
हामीले दोश्रो पुस्तालाई नेपालको गौरवको बारेमा बताउनु पर्ने : नेपाली कांग्रेसमा महामन्त्रि बिश्व प्रकाश शर्मा

हाम्रो बारेमा

दर्पण पोष्ट समाजको दर्पण बनाउने .उद्देश्यले शिखा मिडिया प्रा.लिले संञ्चालनमा ल्याएको नेपाली भाषाको डिजिटल पत्रिका हो । समाजमा घट्ने विभिन्न घटना परीघटनाहरुलाई निपक्ष हिसाबले पाठक समक्ष पुर्याउन हामी प्रतिवद्ध छौँ । नेपालको विभिन्न स्थानमा भएका हाम्रा संवाददाताहरुको माध्यमबाट समाचारलाई यथासिघ्र सहज र सजिलो माध्यमबाट प्रवाहा गर्नु हाम्रो प्रमुख उद्देश्य हो । तपाइको साथ सहयोग र प्रतिक्रियाको सधैँ अपेक्षा राख्दछौँ । हामीले प्रकाशन गरेका समाचार, लेख रचना प्रति तपाइको कुनै टिप्पणी छ भने कृपया जुन सुकै माध्यमबाट हामीलाई सम्प्रेशण गरीदिनुहुन विनम्र अनुरोध गर्दछौँ ।

दर्ता विवरण

    सूचना विभाग दर्ता नंः १२३२/०७५–७६
    प्रधान सम्पादक –टंक सुनार
    प्रवन्ध निर्देशक–विमल भट्टराई

Contact Us for Assistance !

Contacts

Tel: + 91-7398598063

Email: [email protected]

If you have any questions, Please Contact Us

 

Address

Official Contact
Shikha Media Pvt.Ltd.
Sunwal-1, Nawalparasi, Province No. 5, Nepal
Contact No : +9779857046569/+9779867000269
Email :[email protected]

Web :- www.darpanpost.com