About Contact
०७ चैत्र २०७९, मंगलबार
Close
बिज्ञापन
निजि क्षेत्रको विकासले मात्रै मुलुक नयाँ समाजवादको स्थापना : बराल

Darpanpost शनिबार, माघ ०५, २०७५ मा प्रकाशित

featured photo: Darpanpost

टंक सुनार
माघ ५ । प्रदेश नम्बर ५ का सामाजिक विकास मन्त्री सुर्दशन बरालले सरकारी,सहकारी र निजी क्षेत्रको विकासले मात्रै मुलुकमा नयाँ समाजबादको स्थापना गर्न सकिने बताउनु भएको छ । शनिबार रुपन्देहीको देवदहमा ईप्सा रुपन्देहीको खेल सप्ताहा समापन कार्यक्रममा बोल्दै उहाले सरकारले निजि क्षेत्रको भुमिकाको सह्राना गर्ने बताउनु भएको हो ।

मन्त्री बरालले शिक्षालाई सबैको पहुँमा पुग्ने बनाउन निजि विद्यालयहरुलाई आग्रह गर्नु भयो । विपन्न समुदायका बालबालिकालाई पनि निजि विद्यालयको शिक्षा आर्जन गर्ने वातावरण बनाउन अनुरोध गर्नु भयो । हुनेहरुबाट नहुनेहरुलाई प्रदान गर्नु नै समाजबाद भएको उल्लेख गर्दै मन्त्री बरालले सरकारले निति निर्माण गर्दा निजि क्षेत्रको राय सुझाब लिने गरेको बताउनु भयो । कार्यक्रमा प्याब्सनका प्रदेश अध्यक्ष कृष्ण खनाल, रुपन्देही अध्यक्ष लेखनाथ पौडेल लगायतले बोल्दै सरकारले देशका विभिन्न भागमा अध्यनरत विद्यार्थीहरु बिच सिक्ने र सिकाउने खालको बातावरण तयारी गरे निजि विद्यालय यसमा सहकार्य गर्न तयार रहेको बताएका थिए ।

तपाईको प्रतिक्रिया के छ ?
<

सम्बन्धित

ताजा अपडेट
बर्दघाट नगरपालिकाको टोलि जग्गा माग्दै मन्त्रालयमा
राष्ट्रिय क्रिकेट टीमका काप्तान पाैडेललाई पश्चिम नवलपरासीमा भव्य स्वागत तथा सम्मान

हाम्रो बारेमा

दर्पण पोष्ट समाजको दर्पण बनाउने .उद्देश्यले शिखा मिडिया प्रा.लिले संञ्चालनमा ल्याएको नेपाली भाषाको डिजिटल पत्रिका हो । समाजमा घट्ने विभिन्न घटना परीघटनाहरुलाई निपक्ष्य हिसाबले पाठक समक्ष पुर्याउन हामी प्रतिवद्ध छौँ । नेपालको विभिन्न स्थानमा भएका हाम्रा संवाददाताहरुको माध्यमबाट समाचारलाई यथासिघ्र सहज र सजिलो माध्यमबाट प्रवहा गर्नु हाम्रो प्रमुख उद्देश्य हो । तपाइको साथ सहयोग र प्रतिक्रियाको सधैँ अपेक्षा राख्दछौँ । हामीले प्रकाशन गरेका समाचार, लेख रचना प्रति तपाइको कुनै टिप्पणी छ भने कृपया जुन सुकै माध्यमबाट हामीलाई सम्प्रेशण गरीदिनुहुन विनम्र अनुरोध गर्दछौँ ।

दर्ता विवरण

    सूचना विभाग दर्ता नंः १२३२/०७५–७६ 

If you have any questions, Please Contact Us

 

Address

Official Contact
Shikha Media Pvt.Ltd.
Sunwal-1, Nawalparasi, Province No. 5, Nepal
Contact No : 9861886471, 9806977770
Email :[email protected]

Web :- www.darpanpost.com