About Contact
१४ चैत्र २०७९, मंगलबार
Close
बिज्ञापन
पर्वतमा दुर्घटना अपडेट : मृतककाे संख्या ७ पुग्याे ।

Darpanpost बिहिबार, माघ ०३, २०७५ मा प्रकाशित

featured photo: Darpanpost

माघ ३ पर्वत । पर््वत बस दुर्घटनामा मृत्यु हुनेकाे संख्या ७ पुगेकाे छ। २० जना घाइते छन्। घाइतेकाे धौलागिरी अञ्चल अस्पताल बागलुङमा उपचार भइरहेकाे छ।

विहीवार विहान बेनीबाट नारायणघाटतर्फ जाँदै गरेको ग १ प ६१०८ नम्बरको बस कुश्मा नगरपालिका वडा नम्बर १ मालढुंगामा सडकबाट १०० मिटर तल खसेर बस दुर्घटना भएको जिल्ला ट्राफिक प्रहरी कार्यालयले जानकारी दिएको छ। कार्यालयका निमित्त प्रमुख रामकृष्ण गौलीका अनुसार मृतकको सनाखत हुन सकेको छैन।

बसमा कति यात्रु सवार थिए र दुघर्टनाकाे कारण के हाे भन्ने खुल्न सकेकाे छैन्।

तपाईको प्रतिक्रिया के छ ?
<

सम्बन्धित

ताजा अपडेट
कलाकारहरुको गोपनियता र सुरक्षामा साइबर हमला हुनेक्रम बढ्योः भुवन केसी
सरकारले मिटरब्याज पीडितका समस्या तत्काल सम्बोधन गर्न नसकिने

हाम्रो बारेमा

दर्पण पोष्ट समाजको दर्पण बनाउने .उद्देश्यले शिखा मिडिया प्रा.लिले संञ्चालनमा ल्याएको नेपाली भाषाको डिजिटल पत्रिका हो । समाजमा घट्ने विभिन्न घटना परीघटनाहरुलाई निपक्ष्य हिसाबले पाठक समक्ष पुर्याउन हामी प्रतिवद्ध छौँ । नेपालको विभिन्न स्थानमा भएका हाम्रा संवाददाताहरुको माध्यमबाट समाचारलाई यथासिघ्र सहज र सजिलो माध्यमबाट प्रवहा गर्नु हाम्रो प्रमुख उद्देश्य हो । तपाइको साथ सहयोग र प्रतिक्रियाको सधैँ अपेक्षा राख्दछौँ । हामीले प्रकाशन गरेका समाचार, लेख रचना प्रति तपाइको कुनै टिप्पणी छ भने कृपया जुन सुकै माध्यमबाट हामीलाई सम्प्रेशण गरीदिनुहुन विनम्र अनुरोध गर्दछौँ ।

दर्ता विवरण

    सूचना विभाग दर्ता नंः १२३२/०७५–७६ 

If you have any questions, Please Contact Us

 

Address

Official Contact
Shikha Media Pvt.Ltd.
Sunwal-1, Nawalparasi, Province No. 5, Nepal
Contact No : 9861886471, 9806977770
Email :[email protected]

Web :- www.darpanpost.com