About Contact
१६ मंसिर २०८०, शनिबार
Close
बिज्ञापन
२१अाैं भूकम्प सुरक्षा दिवस रुपन्देहीको मायादेवी गाउँपालिकाका सम्पन्न ।

Darpanpost बुधबार, माघ ०२, २०७५ मा प्रकाशित

featured photo: Darpanpost

।  आज  २१ ओं भूकम्प सुरक्षा दिवस विभिन्न कार्यक्रममा गरेर मनाइएको छ ।  विपद् वाट सुरक्षित हुने नागरिक अधिकार; पूरा गर्न जिम्मेवार सँघ, प्रदेश र स्थानीय सरकार। २१ औं भूकम्प दिवसको मुल नारा सहित रुपन्देहीको मायादेवी गाउँपालिका मा
सचेतनामुलक प्रभात फेरि (र्‍याली) तथा कार्यक्रम भएको थियो ।
मायादेवी गाउँपालिकाकाे कार्यालय बाट र्‍याली शुरू भई बेथरी बजार परिक्रमा गरेर वडा न ७ काे कार्यालय बनगाईमा सभा गरि कार्यक्रम समापन भएको थियो ।
कार्यक्रमको सञ्चालन मायादेवी गाउँपालिकाका अमिन- श्री हृदेश कुमार बनियां ले गर्नुभएको थियो भने कार्यक्रममा स्वागत मन्तव्य तथा कार्यक्रम बारे प्रकाश पार्ने प्रमुख प्रशासकिय अधिकृत- श्री राेमनाथ न्याैपाने
समेटिएका बिषयबस्तुहरू
1. विभिन्न समय र कालखण्डमा नेपनलमा गएका भूकम्प र त्यसबाट भएका क्षतिहरू।
2. भूकम्प बाट हुन सक्ने क्षतिकाे न्युनिकरण गर्नका लागि नीति तथा कार्यक्रमहरू।
3. मायादेवी गाउँपालिकाले तयार गरेकाे मायादेवी भवन तथा याेजना मापदण्ड-२०७५ काे मुख्य मुख्य कुराहरू ईत्यादी।भवन मापदण्ड बारे प्राबिधिक कुराहरू प्रस्तुत गर्ने
मायादेवी गाउँपालिकाका सब-ईन्जिनियर- श्री बिकास भुसालले कार्यक्रम मा भवन तथा सँरचना निर्माण गर्दा ध्यान दिनुपर्ने अाधारभुत कुराहरू।घर बनाउदा प्रयाेग गर्ने मालसामानकाे गुणस्तरकाे बारेमा।मापदण्ड अनुरूप सँरचना निर्माण गर्न जाेड दिएकाे।
कार्यक्रममा बोल्दै कार्यक्रम अध्यक्ष ले भने
भुकम्पीय क्षति न्युनिकरणका लागि प्रतिबद्धता ।
भवन तथा याेजना मापदण्डकाे पुर्ण पालना गर्न मायादेवीका जनप्रतिनिधिहरू प्रतिबद्ध रहेकाे जानकारी।
मायादेवीका अाम नागरिकहरूलाई सुरक्षित र भुकम्प प्रतिराेधी सँरचना निर्माण गर्न अनुराेध।भूकम्प र विभिन्न किसिमका विपद् हरूकाे बारेमा सचेतनामुलक कार्यक्रमहरू ल्याई सँचालन गर्ने प्रतिबद्धता ।
मायादेवी गाउँपालिकाका ८ वटै वडाका जनप्रतिनिधि, कर्मचारी, अामा समुह, युवाक्लब, तथा स्थानीय बासीहरूको उपस्थिति रहेको थियो ।

सम्बन्धित

ताजा अपडेट
महिला चलचित्रकर्मीहरुको विकासका लागि राज्यले सहयोग गर्छः मन्त्री शर्मा
आमाको खुट्टा मुनि स्वर्ग रहेको : मौलाना मशहूद

Facebook

दर्ता विवरण

  अध्यक्ष : विमल भट्टराई
सम्पादक : टक बहादुर सुनार

कार्यकारी सम्पादक: धना पन्थी

सूचना विभाग दर्ता नंः १२३२/०७५–७६ 

सूचीकरण प्रमाणपत्र  न.: १६०१

If you have any questions, Please Contact Us

 

Address

Official Contact
Shikha Media Pvt.Ltd.
Sunwal-1, Nawalparasi, Lumbini Province, Nepal
Contact No : 9861886471, 9806977770
Email :[email protected]

Web :- www.darpanpost.com