About Contact
०९ चैत्र २०७९, बिहिबार
Close
बिज्ञापन
राजनितीलाई भ्रष्टचार गर्ने माध्यमका रुपमा बुझियो : नगरप्रमुख खत्री

Darpanpost आइतबार, पौष २९, २०७५ मा प्रकाशित

featured photo: Darpanpost

टंक सुनार
पुस २९ । रुपन्देहीको देवदहमा रहेको चरङ्गे खानेपानी तथा सरसफाई संस्थाको दोस्रो साधारण सभा तथा प्रथम अधिवेशन सम्पन्न भएको छ । शनिबार चरङ्गेमा एक कार्यक्रमका बिच अधिवेशन सम्पन्न गरीएको हो । उक्त अवशरमा बोल्दै देवदह नगप्रमुख हिरा बहादुर खत्रीले राजनितिलाई भ्रष्ट्राचार गर्ने माध्यमका रुपमा बुझिएको बताउनु भएको छ । राजनैतिक आस्थाको आधारमा सामाजिक संघ संस्थाहरुमा कसैलाई काखा र कसैलाई पाखा गर्नु दुखद भएको उहाको भनाई थियो । उहाले राजनितिलाई परीवर्तनको संम्वाहाकका रुपमा बुझ्नु पर्नेमा जोड दिनु भयो ।

कार्यक्रममा देवदह नगरपालिका वडा नम्बर १० का वडा अध्यक्ष एक बहादुर सुनार, वडा नम्बर ७ का अध्यक्ष पदम थापा,नेपाल कम्युनिष्ट पार्टीका देवदह सचिव मन कुमार कनौजे लगायतले बोल्दै खानेपानीको मुहान संरक्षणमा एकजुट हुनु पर्नेमा जोड दिएका थिए ।

तपाईको प्रतिक्रिया के छ ?
<

सम्बन्धित

ताजा अपडेट
नेपाली पात्रो र तोयनाथ पात्रोबीच सहकार्य
स्वास्थ्य सेवा अब एउटै छानामुनी

हाम्रो बारेमा

दर्पण पोष्ट समाजको दर्पण बनाउने .उद्देश्यले शिखा मिडिया प्रा.लिले संञ्चालनमा ल्याएको नेपाली भाषाको डिजिटल पत्रिका हो । समाजमा घट्ने विभिन्न घटना परीघटनाहरुलाई निपक्ष्य हिसाबले पाठक समक्ष पुर्याउन हामी प्रतिवद्ध छौँ । नेपालको विभिन्न स्थानमा भएका हाम्रा संवाददाताहरुको माध्यमबाट समाचारलाई यथासिघ्र सहज र सजिलो माध्यमबाट प्रवहा गर्नु हाम्रो प्रमुख उद्देश्य हो । तपाइको साथ सहयोग र प्रतिक्रियाको सधैँ अपेक्षा राख्दछौँ । हामीले प्रकाशन गरेका समाचार, लेख रचना प्रति तपाइको कुनै टिप्पणी छ भने कृपया जुन सुकै माध्यमबाट हामीलाई सम्प्रेशण गरीदिनुहुन विनम्र अनुरोध गर्दछौँ ।

दर्ता विवरण

    सूचना विभाग दर्ता नंः १२३२/०७५–७६ 

If you have any questions, Please Contact Us

 

Address

Official Contact
Shikha Media Pvt.Ltd.
Sunwal-1, Nawalparasi, Province No. 5, Nepal
Contact No : 9861886471, 9806977770
Email :[email protected]

Web :- www.darpanpost.com