About Contact
०७ चैत्र २०७९, मंगलबार
Close
बिज्ञापन
६बर्ष बितिसक्दा पनि बन्न सकेन धनेवा खाेलाकाे पुल, स्थानियबासी समस्यामा

Darpanpost शनिबार, पौष २८, २०७५ मा प्रकाशित

featured photo: Darpanpost

नन्दु यादव , पुस २८,बेलाटारी। पश्चिम नवलपरासी जिल्ला काे सरावल गाउपालिका मा रहेकाे धनेवा खाेला मा निर्माणधिन पुल समयमै बन्न नसक्दा स्थानिय बासियहरुले समस्या परेका छन ।सरावल गाउपालिकाकाे वडा न ६ र ७ जाेडने धनेवा खाेला पार गरि प्रतेक दिनहजारौं मानिसहरु अाेहारदाेहाेर गर्ने बाध्यता रहेकाे छ।धनेवाखेालामा रहेकाे हाेचाे पुलबाट अावतजावत स्थानीय बासिले गरिरहेका छन।बर्षातकाे समयमा खाेला तर्दा बाढिले गर्दा २जना स्थानिय बासि हरुले ज्यान समेत गुमाईसकेका छन । २०६९ सालमा नेपाल सरकार का भाैतिक निर्माण तथा यातायात पुर्बाधार मन्त्री माननिय हृदेश त्रिपाठिले याे पुलकाे शिलान्यास गरेपनि अहिले सम्म याे पुल ठेकेदारकाे लापरबाही ले बन्न नसकेकाे सरावल गाउपालिकाका वडा न ७ का अध्यक्ष हेयात खाले बताउनु भयाे ।शिलान्यास भएकाे ६ बर्ष बितिसक्दा पनि ठेकदारले अलपत्र अवस्था मा छाेडेर गएकाे र पटक पटक अाफुहरुले पुल बनाईदिन पहलगर्दा पनि ठेकेदार ले ध्यान नदिएकाे खाले भन्नु भयाे । कुल ३कराेड ६६ लाखकाे लगानीमा सुरुवात भएकाे याे पुल काे अहिले सम्म ४ वटा पिलर मात्र खडा गरि अलपत्र रुपमा छाेडिएकाे बताईएकाे छ

तपाईको प्रतिक्रिया के छ ?
<

सम्बन्धित

ताजा अपडेट
बर्दघाट नगरपालिकाको टोलि जग्गा माग्दै मन्त्रालयमा
राष्ट्रिय क्रिकेट टीमका काप्तान पाैडेललाई पश्चिम नवलपरासीमा भव्य स्वागत तथा सम्मान

हाम्रो बारेमा

दर्पण पोष्ट समाजको दर्पण बनाउने .उद्देश्यले शिखा मिडिया प्रा.लिले संञ्चालनमा ल्याएको नेपाली भाषाको डिजिटल पत्रिका हो । समाजमा घट्ने विभिन्न घटना परीघटनाहरुलाई निपक्ष्य हिसाबले पाठक समक्ष पुर्याउन हामी प्रतिवद्ध छौँ । नेपालको विभिन्न स्थानमा भएका हाम्रा संवाददाताहरुको माध्यमबाट समाचारलाई यथासिघ्र सहज र सजिलो माध्यमबाट प्रवहा गर्नु हाम्रो प्रमुख उद्देश्य हो । तपाइको साथ सहयोग र प्रतिक्रियाको सधैँ अपेक्षा राख्दछौँ । हामीले प्रकाशन गरेका समाचार, लेख रचना प्रति तपाइको कुनै टिप्पणी छ भने कृपया जुन सुकै माध्यमबाट हामीलाई सम्प्रेशण गरीदिनुहुन विनम्र अनुरोध गर्दछौँ ।

दर्ता विवरण

    सूचना विभाग दर्ता नंः १२३२/०७५–७६ 

If you have any questions, Please Contact Us

 

Address

Official Contact
Shikha Media Pvt.Ltd.
Sunwal-1, Nawalparasi, Province No. 5, Nepal
Contact No : 9861886471, 9806977770
Email :[email protected]

Web :- www.darpanpost.com