About Contact
१४ चैत्र २०७९, मंगलबार
Close
बिज्ञापन
त्रि वि को बिएससि एजीको प्रवेश परिक्षामा अन्नपुर्णका सहानि प्रथम

Darpanpost बुधबार, पौष २५, २०७५ मा प्रकाशित

featured photo: Darpanpost

 पुस २५ । त्रिभुवन विश्वविद्यालय अन्तरर्गतकोे बिएससि एजीको प्रवेश परिक्षामा अन्नपुर्ण माध्यामिक विद्यालयका विद्यार्थी संसार सहानी प्रथम भएका छन् ।अन्नपुर्ण माध्यामिक विद्यालयमा कक्षा ११ र १२ पढेका सहानी संगै अन्नपुर्णमै पढ्ने अरु ११ जना विद्यार्थीहरुले पनि पुर्ण छात्रवृतिमा नाम निकाल्न सफल भएका छन् । सोहि अवसरमा विद्यालयले सहानि लागएत पुर्णछात्रवृतिमा नाम निकाल्न सफल सवै विद्यार्थीहरुलाई एक कार्यक्रमका विच प्रसंसा पत्र सहित बधाई दिएको विद्यालयका प्राचार्य गणेश पराजुलिले जानकारि दिनुभयो । बद्याई कार्यक्रममा प्रा डा. नारायण बेल्बासे ,उप प्रध्यापक योगराज पोखरेल, विद्यालयको कोर्डिनेटर अरुण सहानि लगाएत बोल्दै विद्यार्थहरुलाई बद्याई एवं शुभकामना ब्यक्त गर्नुभएको थियो ।

तपाईको प्रतिक्रिया के छ ?
<

सम्बन्धित

ताजा अपडेट
नवलपरासीको सुस्तामा बर्थिङ सेन्टर सञ्चालनमा, प्रत्येक वडामा निशुल्क स्वास्थ्य उपचार सेवा
राष्ट्रिय क्रिकेट टिमका कप्तान रोहित पौडेललाई सम्मान

हाम्रो बारेमा

दर्पण पोष्ट समाजको दर्पण बनाउने .उद्देश्यले शिखा मिडिया प्रा.लिले संञ्चालनमा ल्याएको नेपाली भाषाको डिजिटल पत्रिका हो । समाजमा घट्ने विभिन्न घटना परीघटनाहरुलाई निपक्ष्य हिसाबले पाठक समक्ष पुर्याउन हामी प्रतिवद्ध छौँ । नेपालको विभिन्न स्थानमा भएका हाम्रा संवाददाताहरुको माध्यमबाट समाचारलाई यथासिघ्र सहज र सजिलो माध्यमबाट प्रवहा गर्नु हाम्रो प्रमुख उद्देश्य हो । तपाइको साथ सहयोग र प्रतिक्रियाको सधैँ अपेक्षा राख्दछौँ । हामीले प्रकाशन गरेका समाचार, लेख रचना प्रति तपाइको कुनै टिप्पणी छ भने कृपया जुन सुकै माध्यमबाट हामीलाई सम्प्रेशण गरीदिनुहुन विनम्र अनुरोध गर्दछौँ ।

दर्ता विवरण

    सूचना विभाग दर्ता नंः १२३२/०७५–७६ 

If you have any questions, Please Contact Us

 

Address

Official Contact
Shikha Media Pvt.Ltd.
Sunwal-1, Nawalparasi, Province No. 5, Nepal
Contact No : 9861886471, 9806977770
Email :[email protected]

Web :- www.darpanpost.com