About Contact
०५ आश्विन २०८०, शुक्रबार
Close
बिज्ञापन
सञ्चारकर्मी तथा गायिका भिमा पुनको ‘तिम्रो सिउँदो’ बजारमा

Darpanpost मंगलबार, पौष २४, २०७५ मा प्रकाशित

featured photo: Darpanpost

राजन के.सी,

काठमाडौं । नेपालि सांगीतिक बजारमा पछिल्लो समय नेपाली लोक संगीतमा गीतको वर्षा भइरहेको बेला प्रतिभा म्युजिक प्रा.लीको प्रस्तुति, सञ्चारकर्मी तथा गायिक भिमा पुन र कृष्ण शर्माको गित ‘तिम्रो सिउँदो’ बजारमा आएको छ । गोपाल डागी र कृष्ण शर्माको उत्कृष्ट लय तथा शब्द रहेको उक्त गीतमा पछिल्लो समय गायिका भिमा पुन र गायक कृष्ण शर्माको सुमधुर स्वर रहेको छ । उत्त म्युजिकमा मायाप्रेमका कुराहरूलाई निकै मर्म स्पर्सी तवरले व्यक्त गरिएको पाईन्छ । यस गीतको म्युजिक भिडियोमा मोडेल एरिका केसी, प्रदीप ओझा, निरु र बिर्खको उत्कृष्ट अभिनय देख्न सकिन्छ । ‘तिम्रो सिउँदो’ म्युजिक भिडीयोले केहि उचाईसम्म लाने सञ्चारकर्मी तथा गायिका भिमा पुनले आसा गरेकी छन्। बिगतका गित झैँ यो गीता पनि चर्चाको सिखरमा रहने नै छ ताकी आम दर्शक स्रोताको पहिलो रोजाईमा रहने छ ।

भिडियो हेर्नुहोस …………..

सम्बन्धित

ताजा अपडेट
कृष्णनगर नगरपालिकाका शिक्षकहरु आन्दाेलित , माग पुरा नभए सम्म आन्दोलन नराेक्ने
तेस्रो रुरु कालीगण्डकी अन्लाईन तीज नृत्य प्रतियोगिता २०८० को नतिजा सार्वजनिक

Facebook

दर्ता विवरण

  अध्यक्ष : विमल भट्टराई
सम्पादक : टक बहादुर सुनार

सूचना विभाग दर्ता नंः १२३२/०७५–७६ 

सूचीकरण प्रमाणपत्र  न.: १६०१

If you have any questions, Please Contact Us

 

Address

Official Contact
Shikha Media Pvt.Ltd.
Sunwal-1, Nawalparasi, Province No. 5, Nepal
Contact No : 9861886471, 9806977770
Email :[email protected]

Web :- www.darpanpost.com