About Contact
२३ आषाढ २०७९, बिहिबार
Close
बिज्ञापन
सञ्चारकर्मी तथा गायिका भिमा पुनको ‘तिम्रो सिउँदो’ बजारमा

Darpanpost मंगलबार, पौष २४, २०७५ मा प्रकाशित

featured photo: Darpanpost

राजन के.सी,

काठमाडौं । नेपालि सांगीतिक बजारमा पछिल्लो समय नेपाली लोक संगीतमा गीतको वर्षा भइरहेको बेला प्रतिभा म्युजिक प्रा.लीको प्रस्तुति, सञ्चारकर्मी तथा गायिक भिमा पुन र कृष्ण शर्माको गित ‘तिम्रो सिउँदो’ बजारमा आएको छ । गोपाल डागी र कृष्ण शर्माको उत्कृष्ट लय तथा शब्द रहेको उक्त गीतमा पछिल्लो समय गायिका भिमा पुन र गायक कृष्ण शर्माको सुमधुर स्वर रहेको छ । उत्त म्युजिकमा मायाप्रेमका कुराहरूलाई निकै मर्म स्पर्सी तवरले व्यक्त गरिएको पाईन्छ । यस गीतको म्युजिक भिडियोमा मोडेल एरिका केसी, प्रदीप ओझा, निरु र बिर्खको उत्कृष्ट अभिनय देख्न सकिन्छ । ‘तिम्रो सिउँदो’ म्युजिक भिडीयोले केहि उचाईसम्म लाने सञ्चारकर्मी तथा गायिका भिमा पुनले आसा गरेकी छन्। बिगतका गित झैँ यो गीता पनि चर्चाको सिखरमा रहने नै छ ताकी आम दर्शक स्रोताको पहिलो रोजाईमा रहने छ ।

भिडियो हेर्नुहोस …………..

तपाईको प्रतिक्रिया के छ ?
<

सम्बन्धित

ताजा अपडेट
बेवासिरे अवस्थामा रहेको सामान नवलपरासी सशस्त्र प्रहरीद्वारा बरामद
सञ्चारकर्मीहरू कमजोरीबाट हुनबाट सचेत हुनु पर्छ : पोख्रेल

हाम्रो बारेमा

दर्पण पोष्ट समाजको दर्पण बनाउने .उद्देश्यले शिखा मिडिया प्रा.लिले संञ्चालनमा ल्याएको नेपाली भाषाको डिजिटल पत्रिका हो । समाजमा घट्ने विभिन्न घटना परीघटनाहरुलाई निपक्ष हिसाबले पाठक समक्ष पुर्याउन हामी प्रतिवद्ध छौँ । नेपालको विभिन्न स्थानमा भएका हाम्रा संवाददाताहरुको माध्यमबाट समाचारलाई यथासिघ्र सहज र सजिलो माध्यमबाट प्रवाहा गर्नु हाम्रो प्रमुख उद्देश्य हो । तपाइको साथ सहयोग र प्रतिक्रियाको सधैँ अपेक्षा राख्दछौँ । हामीले प्रकाशन गरेका समाचार, लेख रचना प्रति तपाइको कुनै टिप्पणी छ भने कृपया जुन सुकै माध्यमबाट हामीलाई सम्प्रेशण गरीदिनुहुन विनम्र अनुरोध गर्दछौँ ।

दर्ता विवरण

    सूचना विभाग दर्ता नंः १२३२/०७५–७६
    प्रधान सम्पादक –टंक सुनार
    प्रवन्ध निर्देशक–विमल भट्टराई

Contact Us for Assistance !

Contacts

Tel: + 91-7398598063

Email: [email protected]

If you have any questions, Please Contact Us

 

Address

Official Contact
Shikha Media Pvt.Ltd.
Sunwal-1, Nawalparasi, Province No. 5, Nepal
Contact No : +9779857046569/+9779867000269
Email :[email protected]

Web :- www.darpanpost.com