About Contact
१८ चैत्र २०७९, शनिबार
Close
बिज्ञापन
सामान्य धर्म निभाएनन् सभापति महरले, यसरी आक्रोस पोखे श्रेष्ठले

Darpanpost शनिबार, पौष २१, २०७५ मा प्रकाशित

featured photo: Darpanpost

राजन केसी ,

काठमाडौ । नेपाल विद्यार्थि सघको सभापति नैन सिह महरले समान्य आफ्नो धर्म ननिभाएको भन्दै विद्यार्थि नेताले आक्रोस पोखेका छन् । नेपाल विद्यार्थि सघका केन्द्रीय सदस्य लिखेत श्रेष्ठले आक्रोस ब्यक्त गरेका हुन् ।
नेपाल विद्यार्थि सघको १४ औ माहाधिवेशनको तयारी चलिरहेका वेला नेबि संघको केन्द्रीय कार्य समितिको आदेश अनुसार तनहु जिल्लामा अधिबेशनको प्रक्रिया पूरा गरि काठमाडौं फर्किने क्रममा गाडी दुर्घटना केन्द्रिय प्रतिनिधि लिखित तेन्द्र श्रेष्ठ, पब्लिक युथ क्याम्पसका नेता कुसग्र बिमली गम्भीर घाइते भएका थिय । दुर्घटनामा कुसाग्रको हात तीन ठाँउमा भाचिएको थियो ।


यस्तो संबेदनसिल घटनालाई पनि केन्द्रीय अध्यक्ष नयन सिंह महरले आफ्नो सामान्य धर्म पनि ननिभाइ कुनै पहल र सहानु भुती नदेखाएको र उल्टै ठट्टाको रुप मा लिनुका साथै द्धाईते विद्यार्थि नेताहरु प्रति एउटा बिज्ञप्ति समेत प्रकासन नगरेको भन्दै विद्यार्थि नेता श्रेष्ठले आक्रोस ब्यक्त गरेका छन् ।

संगठनको काको सिलसिलामा तनहु जिल्लामा दुर्घटना हुदा पोखराको मेत्रो सिटी हस्पिटलमा १० दिन सम्म उपचार भईरहदा समेत नेवि सघका नेताहरुवाट कुनै पनि सहयोग नभएको उल्टै रक्सी खाएर गाडी आफैले खसालेको भन्ने जस्तो हावा कुरा फिजाइ आफ्नो जिमेवारी बाट पन्छिन खोजेको नेता श्रेष्ठको आरोेप छ ।
आफू सरकारी जागिर छोडेर यो संगठनमा लागेको मान्छे संगठनकै कुरामा साढे दुई बर्ष जेल भोगेको मान्छे हु । तर संगठनकै काम को सिलसिलामा जादा झन्डै मृत्युको मुखमा पुग्दा पनि चरा मुसा खसे जस्तो गरि कसैले कोहि वाट उद्दार नपाए को गुनासो गर्दै केन्द्रिय सदस्य लिखित तेन्द्र श्रेष्ठ भन्नू भयो ।
अध्यक्ष नैन सिह महरले दुर्घटनामा परि ३ ठाउमा हात भचिएका नेता कुसग्रको स्वास्थ स्थिती बुझेको छैन दुर्घटनामा परि कचाक कुचुक भएको बेवारिस अबस्थामा रहेको गाडी को स्थिती बुझ्न समेत छैन उद्दार को कुनै मतलब छैन नरहेको श्रेष्ठको आरोप छ ।काठमाडौ । नेपाल विद्यार्थि सघको सभापति नैन सिह महरले समान्य आफ्नो धर्म ननिभाएको भन्दै विद्यार्थि नेताले आक्रोस पोखेका छन् । नेपाल विद्यार्थि सघका केन्द्रीय सदस्य लिखेत श्रेष्ठले आक्रोस ब्यक्त गरेका हुन् ।
नेपाल विद्यार्थि सघको १४ औ माहाधिवेशनको तयारी चलिरहेका वेला नेबि संघको केन्द्रीय कार्य समितिको आदेश अनुसार तनहु जिल्लामा अधिबेशनको प्रक्रिया पूरा गरि काठमाडौं फर्किने क्रममा गाडी दुर्घटना केन्द्रिय प्रतिनिधि लिखित तेन्द्र श्रेष्ठ, पब्लिक युथ क्याम्पसका नेता कुसग्र बिमली गम्भीर घाइते भएका थिय । दुर्घटनामा कुसाग्रको हात तीन ठाँउमा भाचिएको थियो ।
यस्तो संबेदनसिल घटनालाई पनि केन्द्रीय सभापती नयन सिंह महरले आफ्नो सामान्य धर्म पनि ननिभाइ कुनै पहल र सहानु भुती नदेखाएको र उल्टै ठट्टाको रुप मा लिनुका साथै द्धाईते विद्यार्थि नेताहरु प्रति एउटा बिज्ञप्ति समेत प्रकासन नगरेको भन्दै विद्यार्थि नेता श्रेष्ठले आक्रोस ब्यक्त गरेका छन् ।
संगठनको काको सिलसिलामा तनहु जिल्लामा दुर्घटना हुदा पोखराको मेत्रो सिटी हस्पिटलमा १० दिन सम्म उपचार भईरहदा समेत नेवि सघका नेताहरुवाट कुनै पनि सहयोग नभएको उल्टै रक्सी खाएर गाडी आफैले खसालेको भन्ने जस्तो हावा कुरा फिजाइ आफ्नो जिमेवारी बाट पन्छिन खोजेको नेता श्रेष्ठको आरोेप छ ।
आफू सरकारी जागिर छोडेर यो संगठनमा लागेको मान्छे संगठनकै कुरामा साढे दुई बर्ष जेल भोगेको मान्छे हु । तर संगठनकै काम को सिलसिलामा जादा झन्डै मृत्युको मुखमा पुग्दा पनि चरा मुसा खसे जस्तो गरि कसैले कोहि वाट उद्दार नपाए को गुनासो गर्दै केन्द्रिय सदस्य लिखित तेन्द्र श्रेष्ठ भन्नू भयो ।
सभापति नैन सिह महरले दुर्घटनामा परि ३ ठाउमा हात भचिएका नेता कुसग्रको स्वास्थ स्थिती बुझेको छैन दुर्घटनामा परि कचाक कुचुक भएको बेवारिस अबस्थामा रहेको गाडी को स्थिती बुझ्न समेत छैन उद्दार को कुनै मतलब छैन नरहेको श्रेष्ठको आरोप छ ।

तपाईको प्रतिक्रिया के छ ?
<

सम्बन्धित

ताजा अपडेट
राष्ट्रिय सहकारी दिवस २०७९ काे अवसरमा जिल्ला स्तरीय अन्तरक्रिया कार्यक्रम परासीमा सम्पन्न
नवलपरासीमा राम नवमीको अवसरमा हिन्दु स्वयं सेवकले भव्य मोटरसाईकल रैली

हाम्रो बारेमा

दर्पण पोष्ट समाजको दर्पण बनाउने .उद्देश्यले शिखा मिडिया प्रा.लिले संञ्चालनमा ल्याएको नेपाली भाषाको डिजिटल पत्रिका हो । समाजमा घट्ने विभिन्न घटना परीघटनाहरुलाई निपक्ष्य हिसाबले पाठक समक्ष पुर्याउन हामी प्रतिवद्ध छौँ । नेपालको विभिन्न स्थानमा भएका हाम्रा संवाददाताहरुको माध्यमबाट समाचारलाई यथासिघ्र सहज र सजिलो माध्यमबाट प्रवहा गर्नु हाम्रो प्रमुख उद्देश्य हो । तपाइको साथ सहयोग र प्रतिक्रियाको सधैँ अपेक्षा राख्दछौँ । हामीले प्रकाशन गरेका समाचार, लेख रचना प्रति तपाइको कुनै टिप्पणी छ भने कृपया जुन सुकै माध्यमबाट हामीलाई सम्प्रेशण गरीदिनुहुन विनम्र अनुरोध गर्दछौँ ।

दर्ता विवरण

  अध्यक्ष : विमल भट्टराई
सम्पादक : टक बहादुर सुनार

सूचना विभाग दर्ता नंः १२३२/०७५–७६ 

If you have any questions, Please Contact Us

 

Address

Official Contact
Shikha Media Pvt.Ltd.
Sunwal-1, Nawalparasi, Province No. 5, Nepal
Contact No : 9861886471, 9806977770
Email :[email protected]

Web :- www.darpanpost.com