About Contact
१४ चैत्र २०७९, मंगलबार
Close
बिज्ञापन
श्री माध्यमिक विद्यालय अजिगरा का विद्यार्थी द्वारा खुला दिसा मुक्त सम्बन्धि जनचेतना रैली

Darpanpost शुक्रबार, पौष २०, २०७५ मा प्रकाशित

featured photo: Darpanpost


कपिलबस्तु/संवाददाता
कपिलबस्तु जिल्ला को कृष्णानगर नगरपालिका वडा नं ७ मा रहेको श्री माध्यमिक विद्यालय अजिगरा का प्रधानाध्यापक परिपूर्णानन्द मिश्र को अगुवाई मा खुला दिसा मुक्त सम्बन्धि विद्यार्थी र शिक्षक को सहभागिता मा जनचेतना रैली सम्पन्न भयो। उक्त रैली मा ४00 जना विद्यार्थी र वीर बहादुर मौर्य, राम प्रकाश भट्टराई, अरूण मिश्र लगायत अन्य शिक्षक स्टाफ हरूको सक्रियता मा वडा नं ७ का ३ गाउँ अजिगरा, विसुनपुर र नन्दनगर (भोरहवा) मा विद्यार्थीहरू ले कागज मा लेखिएका चर्पी को प्रयोग गरौँ सफा र स्वस्थ बनौ, खुला दिसा पिसाब बन्द गरौँ, खुला दिसा मुक्त अभियान सफल पारौ, सौचालय को प्रयोग गरौँ र घर घर मा सौचालय बनाऔं जस्ता पोस्टर, कार्ड पत्ती लिएर गाउँ हरु मा जनचेतना फैलाएका छन्। उक्त कार्य को स्थानीय ले प्रशंसा पनि गरेका छन। उक्त रैली को जानकारी विद्यालय प्रशासन ले दिएको छ।

तपाईको प्रतिक्रिया के छ ?
<

सम्बन्धित

ताजा अपडेट
नवलपरासीको सुस्तामा बर्थिङ सेन्टर सञ्चालनमा, प्रत्येक वडामा निशुल्क स्वास्थ्य उपचार सेवा
राष्ट्रिय क्रिकेट टिमका कप्तान रोहित पौडेललाई सम्मान

हाम्रो बारेमा

दर्पण पोष्ट समाजको दर्पण बनाउने .उद्देश्यले शिखा मिडिया प्रा.लिले संञ्चालनमा ल्याएको नेपाली भाषाको डिजिटल पत्रिका हो । समाजमा घट्ने विभिन्न घटना परीघटनाहरुलाई निपक्ष्य हिसाबले पाठक समक्ष पुर्याउन हामी प्रतिवद्ध छौँ । नेपालको विभिन्न स्थानमा भएका हाम्रा संवाददाताहरुको माध्यमबाट समाचारलाई यथासिघ्र सहज र सजिलो माध्यमबाट प्रवहा गर्नु हाम्रो प्रमुख उद्देश्य हो । तपाइको साथ सहयोग र प्रतिक्रियाको सधैँ अपेक्षा राख्दछौँ । हामीले प्रकाशन गरेका समाचार, लेख रचना प्रति तपाइको कुनै टिप्पणी छ भने कृपया जुन सुकै माध्यमबाट हामीलाई सम्प्रेशण गरीदिनुहुन विनम्र अनुरोध गर्दछौँ ।

दर्ता विवरण

    सूचना विभाग दर्ता नंः १२३२/०७५–७६ 

If you have any questions, Please Contact Us

 

Address

Official Contact
Shikha Media Pvt.Ltd.
Sunwal-1, Nawalparasi, Province No. 5, Nepal
Contact No : 9861886471, 9806977770
Email :[email protected]

Web :- www.darpanpost.com