About Contact
२३ आषाढ २०७९, बिहिबार
Close
बिज्ञापन
आम्बारी आधारभुत बिद्यालयको ५४ औं वार्षिकोत्सब एवं अभिभावक दिवस सम्पन्न,

Darpanpost शुक्रबार, पौष २०, २०७५ मा प्रकाशित

featured photo: Darpanpost

अमृत भट्टराई / २० पौष ,पर्वत । पर्वतको दक्षिणी भेगमा पर्ने बिहादी गाउँपालीका २ बर्राचौरमा रहेको श्री
आम्बारी आधारभुत बिद्यालयले आफ्नो ५४ औं बार्षिक उत्सव शुक्रबार सम्पन्न गरेको छ । २०२१ सालमा स्थापित बिद्यालयले यहीँ पौष १८ गते देखि आफ्ना ५४ औं वार्षिकोत्सब का कार्यक्रम सन्चालन गरेको थियो ।
शुक्रबार अन्तिम दिन बिहादी गाउपालिका स्तरिय नृत्य प्रतियोगिता , आर्थिक प्रतिबेदन , शैक्षिक प्रतिबेदन प्रस्तुत, लगाएत सहयोग दातालाइ बाजा बजाएर माला र अबिर लगाएर सम्मान गरिएको थियो । बुधबार, बिहिवार भलिबल प्रतियोगिता , स्मरण दौड , कम्प्युटर टाइपिङ लगाएतका कार्यक्रम सम्पन्न भएको थियो ।
बिब्यस अध्यक्ष चेतकुमारी गिरी को अध्यक्षता मा सम्पन्न उक्त कार्यक्रममा बिहादी २ का वडा अध्यक्ष ओमप्रसाद कुवरको प्रमुख आतिथ्यता रहेको कार्यक्रमको सञ्चालन विद्यालय कि शिक्षिका अमृता क्षेत्रीले गर्नुभएको थियो ।
कार्यक्रममा बिहादिका २ का जनप्रतिनिधि , बिहादिका सम्पुर्ण बिद्यालयका प्रतिनिधि शिक्षक , विद्यार्थी प्रतिनिधि , अभिभावक, राजनीतिक दलका प्रतिनिधि को उपस्तिथि रहेको थियो ।

तपाईको प्रतिक्रिया के छ ?
<

सम्बन्धित

ताजा अपडेट
बेवासिरे अवस्थामा रहेको सामान नवलपरासी सशस्त्र प्रहरीद्वारा बरामद
सञ्चारकर्मीहरू कमजोरीबाट हुनबाट सचेत हुनु पर्छ : पोख्रेल

हाम्रो बारेमा

दर्पण पोष्ट समाजको दर्पण बनाउने .उद्देश्यले शिखा मिडिया प्रा.लिले संञ्चालनमा ल्याएको नेपाली भाषाको डिजिटल पत्रिका हो । समाजमा घट्ने विभिन्न घटना परीघटनाहरुलाई निपक्ष हिसाबले पाठक समक्ष पुर्याउन हामी प्रतिवद्ध छौँ । नेपालको विभिन्न स्थानमा भएका हाम्रा संवाददाताहरुको माध्यमबाट समाचारलाई यथासिघ्र सहज र सजिलो माध्यमबाट प्रवाहा गर्नु हाम्रो प्रमुख उद्देश्य हो । तपाइको साथ सहयोग र प्रतिक्रियाको सधैँ अपेक्षा राख्दछौँ । हामीले प्रकाशन गरेका समाचार, लेख रचना प्रति तपाइको कुनै टिप्पणी छ भने कृपया जुन सुकै माध्यमबाट हामीलाई सम्प्रेशण गरीदिनुहुन विनम्र अनुरोध गर्दछौँ ।

दर्ता विवरण

    सूचना विभाग दर्ता नंः १२३२/०७५–७६
    प्रधान सम्पादक –टंक सुनार
    प्रवन्ध निर्देशक–विमल भट्टराई

Contact Us for Assistance !

Contacts

Tel: + 91-7398598063

Email: [email protected]

If you have any questions, Please Contact Us

 

Address

Official Contact
Shikha Media Pvt.Ltd.
Sunwal-1, Nawalparasi, Province No. 5, Nepal
Contact No : +9779857046569/+9779867000269
Email :[email protected]

Web :- www.darpanpost.com