About Contact
१४ चैत्र २०७९, मंगलबार
Close
बिज्ञापन
आम्बारी आधारभुत बिद्यालयको ५४ औं वार्षिकोत्सब एवं अभिभावक दिवस सम्पन्न,

Darpanpost शुक्रबार, पौष २०, २०७५ मा प्रकाशित

featured photo: Darpanpost

अमृत भट्टराई / २० पौष ,पर्वत । पर्वतको दक्षिणी भेगमा पर्ने बिहादी गाउँपालीका २ बर्राचौरमा रहेको श्री
आम्बारी आधारभुत बिद्यालयले आफ्नो ५४ औं बार्षिक उत्सव शुक्रबार सम्पन्न गरेको छ । २०२१ सालमा स्थापित बिद्यालयले यहीँ पौष १८ गते देखि आफ्ना ५४ औं वार्षिकोत्सब का कार्यक्रम सन्चालन गरेको थियो ।
शुक्रबार अन्तिम दिन बिहादी गाउपालिका स्तरिय नृत्य प्रतियोगिता , आर्थिक प्रतिबेदन , शैक्षिक प्रतिबेदन प्रस्तुत, लगाएत सहयोग दातालाइ बाजा बजाएर माला र अबिर लगाएर सम्मान गरिएको थियो । बुधबार, बिहिवार भलिबल प्रतियोगिता , स्मरण दौड , कम्प्युटर टाइपिङ लगाएतका कार्यक्रम सम्पन्न भएको थियो ।
बिब्यस अध्यक्ष चेतकुमारी गिरी को अध्यक्षता मा सम्पन्न उक्त कार्यक्रममा बिहादी २ का वडा अध्यक्ष ओमप्रसाद कुवरको प्रमुख आतिथ्यता रहेको कार्यक्रमको सञ्चालन विद्यालय कि शिक्षिका अमृता क्षेत्रीले गर्नुभएको थियो ।
कार्यक्रममा बिहादिका २ का जनप्रतिनिधि , बिहादिका सम्पुर्ण बिद्यालयका प्रतिनिधि शिक्षक , विद्यार्थी प्रतिनिधि , अभिभावक, राजनीतिक दलका प्रतिनिधि को उपस्तिथि रहेको थियो ।

तपाईको प्रतिक्रिया के छ ?
<

सम्बन्धित

ताजा अपडेट
नवलपरासीको सुस्तामा बर्थिङ सेन्टर सञ्चालनमा, प्रत्येक वडामा निशुल्क स्वास्थ्य उपचार सेवा
राष्ट्रिय क्रिकेट टिमका कप्तान रोहित पौडेललाई सम्मान

हाम्रो बारेमा

दर्पण पोष्ट समाजको दर्पण बनाउने .उद्देश्यले शिखा मिडिया प्रा.लिले संञ्चालनमा ल्याएको नेपाली भाषाको डिजिटल पत्रिका हो । समाजमा घट्ने विभिन्न घटना परीघटनाहरुलाई निपक्ष्य हिसाबले पाठक समक्ष पुर्याउन हामी प्रतिवद्ध छौँ । नेपालको विभिन्न स्थानमा भएका हाम्रा संवाददाताहरुको माध्यमबाट समाचारलाई यथासिघ्र सहज र सजिलो माध्यमबाट प्रवहा गर्नु हाम्रो प्रमुख उद्देश्य हो । तपाइको साथ सहयोग र प्रतिक्रियाको सधैँ अपेक्षा राख्दछौँ । हामीले प्रकाशन गरेका समाचार, लेख रचना प्रति तपाइको कुनै टिप्पणी छ भने कृपया जुन सुकै माध्यमबाट हामीलाई सम्प्रेशण गरीदिनुहुन विनम्र अनुरोध गर्दछौँ ।

दर्ता विवरण

    सूचना विभाग दर्ता नंः १२३२/०७५–७६ 

If you have any questions, Please Contact Us

 

Address

Official Contact
Shikha Media Pvt.Ltd.
Sunwal-1, Nawalparasi, Province No. 5, Nepal
Contact No : 9861886471, 9806977770
Email :[email protected]

Web :- www.darpanpost.com