About Contact
०९ चैत्र २०७९, बिहिबार
Close
बिज्ञापन
संघीय समाजवादी फोरम नेपाल प्रदेश नं ५ का प्रवक्ता अकरम पठान र उपप्रधानमंत्री एवम स्वस्थ तथा जनसंख्या मंत्री उपेन्द्र यादव बिच छलफल

Darpanpost बिहिबार, पौष १९, २०७५ मा प्रकाशित

featured photo: Darpanpost

कपिलबस्तु/  संवाददाता   पौस १९

संघीय समाजवादी फोरम नेपाल को प्रदेश ५ का प्रवक्ता अकरम पठानले उपप्रधानमंत्री एवम स्वस्थ तथा जनसंख्या मंत्री नेपाल सरकार र संघीय समाजवादी फोरम नेपाल राष्ट्रीय अध्यक्ष माननीय उपेन्द्र यादव र स्वास्थ्य तथा जनसंख्या राज्यमंत्री डॉ सुरेन्द्र कुमार यादव संग भेट,बिभिन्न स्वास्थ्य समस्या माथि छलफल गर्दा प्रदेश नं.५को स्वास्थ्य क्षेत्रमा सुधार ल्याउन आफू कुनै कसर बाकी न राख्ने र स्वास्थ्य क्षेत्रमा सबैको पहुच पुरियाई र बिभिन्न जटील रोगको रोकथाम र चेतना मूलक कार्यक्रम गरिने साथै स्वास्थ्य क्षेत्रमा अपेक्षित शुधार आउने प्रतिवद्धता व्यक्त गर्दै सबै नेता तथा कार्यक्रता लाई जनता को हितमा काम गर्नु पर्ने र राष्ट्रीयता मजबूत राखि समृद्ध राष्ट्र निर्माण गर्ना सबै आ आफ्नो ठाउ बाट लाग्नु पर्ने कुरा प्रदेश नं.५का प्रवक्ता अकरम पठानले जानकारी दिनु भयो..।

तपाईको प्रतिक्रिया के छ ?
<

सम्बन्धित

ताजा अपडेट
नेपाली पात्रो र तोयनाथ पात्रोबीच सहकार्य
स्वास्थ्य सेवा अब एउटै छानामुनी

हाम्रो बारेमा

दर्पण पोष्ट समाजको दर्पण बनाउने .उद्देश्यले शिखा मिडिया प्रा.लिले संञ्चालनमा ल्याएको नेपाली भाषाको डिजिटल पत्रिका हो । समाजमा घट्ने विभिन्न घटना परीघटनाहरुलाई निपक्ष्य हिसाबले पाठक समक्ष पुर्याउन हामी प्रतिवद्ध छौँ । नेपालको विभिन्न स्थानमा भएका हाम्रा संवाददाताहरुको माध्यमबाट समाचारलाई यथासिघ्र सहज र सजिलो माध्यमबाट प्रवहा गर्नु हाम्रो प्रमुख उद्देश्य हो । तपाइको साथ सहयोग र प्रतिक्रियाको सधैँ अपेक्षा राख्दछौँ । हामीले प्रकाशन गरेका समाचार, लेख रचना प्रति तपाइको कुनै टिप्पणी छ भने कृपया जुन सुकै माध्यमबाट हामीलाई सम्प्रेशण गरीदिनुहुन विनम्र अनुरोध गर्दछौँ ।

दर्ता विवरण

    सूचना विभाग दर्ता नंः १२३२/०७५–७६ 

If you have any questions, Please Contact Us

 

Address

Official Contact
Shikha Media Pvt.Ltd.
Sunwal-1, Nawalparasi, Province No. 5, Nepal
Contact No : 9861886471, 9806977770
Email :[email protected]

Web :- www.darpanpost.com