About Contact
१३ आश्विन २०८०, शनिबार
Close
बिज्ञापन
भूकम्प प्रतिरोधात्मक भवन निर्माण सम्बन्धि डकर्मी तालिम बिहादी गाउँपालीकामा सुरु

Darpanpost बिहिबार, पौष १९, २०७५ मा प्रकाशित

featured photo: Darpanpost

अमृत भट्टराई / १९ पौष,पर्वत(दर्पण\पोस्ट ) ।  नेपाल मा २०७२ साल बैशाख १२ गते गएको भूकम्प र त्यसपछि गएका प्रराक्रमले नेपालीका धेरै जिल्ला मा ठुलो मानवीय र भौतिकरुमा क्षेति पुगे त्यो मध्य गण्डकी प्रदेश को पर्वत जिल्लामा पनि धेरै घर भूकम्पले भत्किँदा अहिलेसम्म कतिपय मानिस त्रिर्पाल मुनि बस्न बाध्य छन् त्यो कारण भनेको उनिहरु सँग घर कसरी बनाउने भने बारेमा पुर्ण जानकारी नभएको अधिकामसको भनाइ छ ।
यसलाई मध्य नजर गर्दै पौष १८ गतेदेखि पर्वत को बिहादी गाउँपालीका का बाच्छा ,बर्राचौर,रानीपानी,वाहकी, उरामपोखरा, शालिग्राम गरि ६ वडामा तालिम सुरु भएको छ । प्रत्येक वडा २ का ५ जनाको दरले डकर्मी तालिम सुरु गरिए को गाउँपालिका प्रविधिक सागर रेग्मीले जानकारी दिनुभयो ।
यता बिहादी गाउँपालीका वडा नम्बर २ बर्राचौरमा भने वडा अध्यक्ष ओम कुँवर को अध्यक्ष्ातामा सञ्चालन भएको तालिम उद्घाटन कार्यक्रम को सञ्चालन प्रविधिक सागर रेग्मीले गर्नुभएको थियो भने कार्यक्रममा भूकम्प बारे जानकारी भने कार्यक्रम संयोजक मनबहादुर बोगटीले दिनुभएको थियो  । पौष १८ बाट सञ्चालन भएको तालिमको प्रशिक्षक प्रविधिक   प्रविन बुढा मगर र पुकार रेग्मी  गर्नुनेछ ।  नेपाल सरकार राष्ट्रिय पुनर्निर्माण प्रविधिकरण केन्द्रीय आयोजना कार्यान्वयन इकाई भवन दा्रा आयोजित भूकम्प प्रतिरोधात्मक भवन निर्माण सम्बन्धि कालिगडहरुको तालिम १४ भन्दा बढी जिल्लामा तालिम दिहि सकेको  भने टेड लिङ्ग इन्टिचुट संस्थाले दिएको छ । तालिम पौष २४ गतेसम्म रहने छ ।

सम्बन्धित

ताजा अपडेट
जिल्ला प्रथम विद्यार्थीहरुलाई सम्मान
बर्दघाटका देवकोटाको ’मुसुक्क मिठो हाँसो मायाको‘’ नामक लोक दोहरी सार्बजनिक

Facebook

दर्ता विवरण

  अध्यक्ष : विमल भट्टराई
सम्पादक : टक बहादुर सुनार

सूचना विभाग दर्ता नंः १२३२/०७५–७६ 

सूचीकरण प्रमाणपत्र  न.: १६०१

If you have any questions, Please Contact Us

 

Address

Official Contact
Shikha Media Pvt.Ltd.
Sunwal-1, Nawalparasi, Province No. 5, Nepal
Contact No : 9861886471, 9806977770
Email :[email protected]

Web :- www.darpanpost.com