About Contact
२३ आषाढ २०७९, बिहिबार
Close
बिज्ञापन
भूकम्प प्रतिरोधात्मक भवन निर्माण सम्बन्धि डकर्मी तालिम बिहादी गाउँपालीकामा सुरु

Darpanpost बिहिबार, पौष १९, २०७५ मा प्रकाशित

featured photo: Darpanpost

अमृत भट्टराई / १९ पौष,पर्वत(दर्पण\पोस्ट ) ।  नेपाल मा २०७२ साल बैशाख १२ गते गएको भूकम्प र त्यसपछि गएका प्रराक्रमले नेपालीका धेरै जिल्ला मा ठुलो मानवीय र भौतिकरुमा क्षेति पुगे त्यो मध्य गण्डकी प्रदेश को पर्वत जिल्लामा पनि धेरै घर भूकम्पले भत्किँदा अहिलेसम्म कतिपय मानिस त्रिर्पाल मुनि बस्न बाध्य छन् त्यो कारण भनेको उनिहरु सँग घर कसरी बनाउने भने बारेमा पुर्ण जानकारी नभएको अधिकामसको भनाइ छ ।
यसलाई मध्य नजर गर्दै पौष १८ गतेदेखि पर्वत को बिहादी गाउँपालीका का बाच्छा ,बर्राचौर,रानीपानी,वाहकी, उरामपोखरा, शालिग्राम गरि ६ वडामा तालिम सुरु भएको छ । प्रत्येक वडा २ का ५ जनाको दरले डकर्मी तालिम सुरु गरिए को गाउँपालिका प्रविधिक सागर रेग्मीले जानकारी दिनुभयो ।
यता बिहादी गाउँपालीका वडा नम्बर २ बर्राचौरमा भने वडा अध्यक्ष ओम कुँवर को अध्यक्ष्ातामा सञ्चालन भएको तालिम उद्घाटन कार्यक्रम को सञ्चालन प्रविधिक सागर रेग्मीले गर्नुभएको थियो भने कार्यक्रममा भूकम्प बारे जानकारी भने कार्यक्रम संयोजक मनबहादुर बोगटीले दिनुभएको थियो  । पौष १८ बाट सञ्चालन भएको तालिमको प्रशिक्षक प्रविधिक   प्रविन बुढा मगर र पुकार रेग्मी  गर्नुनेछ ।  नेपाल सरकार राष्ट्रिय पुनर्निर्माण प्रविधिकरण केन्द्रीय आयोजना कार्यान्वयन इकाई भवन दा्रा आयोजित भूकम्प प्रतिरोधात्मक भवन निर्माण सम्बन्धि कालिगडहरुको तालिम १४ भन्दा बढी जिल्लामा तालिम दिहि सकेको  भने टेड लिङ्ग इन्टिचुट संस्थाले दिएको छ । तालिम पौष २४ गतेसम्म रहने छ ।

तपाईको प्रतिक्रिया के छ ?
<

सम्बन्धित

ताजा अपडेट
बेवासिरे अवस्थामा रहेको सामान नवलपरासी सशस्त्र प्रहरीद्वारा बरामद
सञ्चारकर्मीहरू कमजोरीबाट हुनबाट सचेत हुनु पर्छ : पोख्रेल

हाम्रो बारेमा

दर्पण पोष्ट समाजको दर्पण बनाउने .उद्देश्यले शिखा मिडिया प्रा.लिले संञ्चालनमा ल्याएको नेपाली भाषाको डिजिटल पत्रिका हो । समाजमा घट्ने विभिन्न घटना परीघटनाहरुलाई निपक्ष हिसाबले पाठक समक्ष पुर्याउन हामी प्रतिवद्ध छौँ । नेपालको विभिन्न स्थानमा भएका हाम्रा संवाददाताहरुको माध्यमबाट समाचारलाई यथासिघ्र सहज र सजिलो माध्यमबाट प्रवाहा गर्नु हाम्रो प्रमुख उद्देश्य हो । तपाइको साथ सहयोग र प्रतिक्रियाको सधैँ अपेक्षा राख्दछौँ । हामीले प्रकाशन गरेका समाचार, लेख रचना प्रति तपाइको कुनै टिप्पणी छ भने कृपया जुन सुकै माध्यमबाट हामीलाई सम्प्रेशण गरीदिनुहुन विनम्र अनुरोध गर्दछौँ ।

दर्ता विवरण

    सूचना विभाग दर्ता नंः १२३२/०७५–७६
    प्रधान सम्पादक –टंक सुनार
    प्रवन्ध निर्देशक–विमल भट्टराई

Contact Us for Assistance !

Contacts

Tel: + 91-7398598063

Email: [email protected]

If you have any questions, Please Contact Us

 

Address

Official Contact
Shikha Media Pvt.Ltd.
Sunwal-1, Nawalparasi, Province No. 5, Nepal
Contact No : +9779857046569/+9779867000269
Email :[email protected]

Web :- www.darpanpost.com