About Contact
२० मंसिर २०७९, मंगलबार
Close
बिज्ञापन
भुपु बिद्यार्थी मञ्च पाखापानीको पहलमा मिर्गौला पीडित लाई उल्लेख्य सहयोग

Darpanpost बुधबार, पौष १८, २०७५ मा प्रकाशित

featured photo: Darpanpost

पर्वत । जन्मजात एक मात्र मिर्गौला भएका र तेही मिर्गौलापनी खराब भई पस्चिमा अञ्चल अस्पातल पोखरामा डाईलोसोस गराई रहेका पर्बत जिल्ला महाशिला गाउपालिका ४ पाखापानी डाडाघर निवाशि हेम बहादुर रेग्मिको उपचारको लागि श्री स्वधर्म माबी पाखापानीमा बिगत ८ बर्षदेखी कृयाशिल सस्था भुपु बिद्यार्थी मञ्चको बिशेष पहलमा दुई लाख भन्दा बढी रकम सन्कलन हुने भएको छ । मिर्गौला लगायत मुटु र फोक्सोका बिरामी हेम बहादुर रेग्मीलाई पाखापानी बाट देश बिदेशमा रहेका आफन्त स्कुले सहपाठि बिद्यालयका गुरुवर्ग समाजसेबी सबैले मञ्चको आह्वानलाई साथ दिदै सहयोग गरेको सस्थाका अध्यक्ष अर्जुन भुसाल ले बताएका छन । यसै सहयोग अभियान अन्तरगत आज सम्म मञ्चलाई पराप्त भएको रु १२७१५६ सहयोग अभियान सस्था भुपु बिद्यार्थी मञ्चका सल्लाहाकार र कार्यसमिती सदस्यहरुले अस्पातल पुगेर हस्तान्तरण गरेका छन भने अरु उठ्ने रकम अर्को चरणमा छिट्टै हस्तान्तरण गर्ने जानकारी सस्थाले दिएको छ । घोषणा गरेका सबै सहयोगिले सहयोग छिट्टै उपलब्ध गराउने वचन दिएकोले अन्तिम सम्म केकती रकम जम्मा हुन्छ सबै खुलस्त रुपमा जानकारी दिने सस्थाले बताएको छ । सहयोग गर्ने सबैको नाम र रकम आफ्नो फेसबुकमा उपडेट गरेको अध्यक्ष अर्जुन भुसालले बताय।

तपाईको प्रतिक्रिया के छ ?
<

सम्बन्धित

ताजा अपडेट
आज मंसिर २० गते मंगलवार , गणेश भगवानको दर्शन गर्दै हेर्नुहोस् आजको राशिफल
पत्रकार एलनमाथि हातपात, कान र गालामा चोट

हाम्रो बारेमा

दर्पण पोष्ट समाजको दर्पण बनाउने .उद्देश्यले शिखा मिडिया प्रा.लिले संञ्चालनमा ल्याएको नेपाली भाषाको डिजिटल पत्रिका हो । समाजमा घट्ने विभिन्न घटना परीघटनाहरुलाई निपक्ष्य हिसाबले पाठक समक्ष पुर्याउन हामी प्रतिवद्ध छौँ । नेपालको विभिन्न स्थानमा भएका हाम्रा संवाददाताहरुको माध्यमबाट समाचारलाई यथासिघ्र सहज र सजिलो माध्यमबाट प्रवहा गर्नु हाम्रो प्रमुख उद्देश्य हो । तपाइको साथ सहयोग र प्रतिक्रियाको सधैँ अपेक्षा राख्दछौँ । हामीले प्रकाशन गरेका समाचार, लेख रचना प्रति तपाइको कुनै टिप्पणी छ भने कृपया जुन सुकै माध्यमबाट हामीलाई सम्प्रेशण गरीदिनुहुन विनम्र अनुरोध गर्दछौँ ।

दर्ता विवरण

    सूचना विभाग दर्ता नंः १२३२/०७५–७६

अध्यक्ष/ सम्पादक    –  विमल भट्टराई

    प्रवन्ध निर्देशक– मिन राना

    सहसम्पादक – गोकण राज पाण्डे 
 

If you have any questions, Please Contact Us

 

Address

Official Contact
Shikha Media Pvt.Ltd.
Sunwal-1, Nawalparasi, Province No. 5, Nepal
Contact No : +9779857046569/+9779867000269
Email :[email protected]

Web :- www.darpanpost.com