About Contact
१० आश्विन २०८०, बुधबार
Close
बिज्ञापन
भुपु बिद्यार्थी मञ्च पाखापानीको पहलमा मिर्गौला पीडित लाई उल्लेख्य सहयोग

Darpanpost बुधबार, पौष १८, २०७५ मा प्रकाशित

featured photo: Darpanpost

पर्वत । जन्मजात एक मात्र मिर्गौला भएका र तेही मिर्गौलापनी खराब भई पस्चिमा अञ्चल अस्पातल पोखरामा डाईलोसोस गराई रहेका पर्बत जिल्ला महाशिला गाउपालिका ४ पाखापानी डाडाघर निवाशि हेम बहादुर रेग्मिको उपचारको लागि श्री स्वधर्म माबी पाखापानीमा बिगत ८ बर्षदेखी कृयाशिल सस्था भुपु बिद्यार्थी मञ्चको बिशेष पहलमा दुई लाख भन्दा बढी रकम सन्कलन हुने भएको छ । मिर्गौला लगायत मुटु र फोक्सोका बिरामी हेम बहादुर रेग्मीलाई पाखापानी बाट देश बिदेशमा रहेका आफन्त स्कुले सहपाठि बिद्यालयका गुरुवर्ग समाजसेबी सबैले मञ्चको आह्वानलाई साथ दिदै सहयोग गरेको सस्थाका अध्यक्ष अर्जुन भुसाल ले बताएका छन । यसै सहयोग अभियान अन्तरगत आज सम्म मञ्चलाई पराप्त भएको रु १२७१५६ सहयोग अभियान सस्था भुपु बिद्यार्थी मञ्चका सल्लाहाकार र कार्यसमिती सदस्यहरुले अस्पातल पुगेर हस्तान्तरण गरेका छन भने अरु उठ्ने रकम अर्को चरणमा छिट्टै हस्तान्तरण गर्ने जानकारी सस्थाले दिएको छ । घोषणा गरेका सबै सहयोगिले सहयोग छिट्टै उपलब्ध गराउने वचन दिएकोले अन्तिम सम्म केकती रकम जम्मा हुन्छ सबै खुलस्त रुपमा जानकारी दिने सस्थाले बताएको छ । सहयोग गर्ने सबैको नाम र रकम आफ्नो फेसबुकमा उपडेट गरेको अध्यक्ष अर्जुन भुसालले बताय।

सम्बन्धित

ताजा अपडेट
लुट कान्छा लुट भत्ताको नाममा रामग्राममै छ छुट ।
राहत शिक्षकहरुले काठमाडौंमा बिरोध प्रदर्शन

Facebook

दर्ता विवरण

  अध्यक्ष : विमल भट्टराई
सम्पादक : टक बहादुर सुनार

सूचना विभाग दर्ता नंः १२३२/०७५–७६ 

सूचीकरण प्रमाणपत्र  न.: १६०१

If you have any questions, Please Contact Us

 

Address

Official Contact
Shikha Media Pvt.Ltd.
Sunwal-1, Nawalparasi, Province No. 5, Nepal
Contact No : 9861886471, 9806977770
Email :[email protected]

Web :- www.darpanpost.com