About Contact
१८ चैत्र २०७९, शनिबार
Close
बिज्ञापन
संयुक्त टोली द्वारा सिमा निगरानी

Darpanpost मंगलबार, पौष १७, २०७५ मा प्रकाशित

featured photo: Darpanpost

कपिलबस्तु/संवाददाता पुस १७
कपिलबस्तुको कृष्णनगर सिमा क्षेत्रमा रहेको मित्र राष्ट्र भारतको सिद्धार्थनगर जिल्लाको बढनी बाजार देखी पूर्व र पश्चिम सिमा क्षेत्र हरु खुल्ला सिमाना भएका ले कृष्णनगर सिमा सुरक्षा बल र बढनी सिमा सुरक्षा बल दुबै एक अर्का को सहयोग ले खुल्ला सिमा मा घटने अबैध गतिबिधिहरु लाई रोक्न सफल भई रहेका छन्।
आईतवार दिउसो १४:३०बजेको समयमा संयुक्त पार्टी जसमा सशस्त्र सीमा बल निरिक्षक हरा राम सहित ६ जवान,उत्तर प्रदेश मुख्य आरक्षी देवेन्द्र यादव व आरक्षी मृत्युजंय कुशवाह,नेपाल सशस्त्र प्रहरी निरीक्षक जोगेन्द्र के.शी लगायत ६जवान,र नेपाल पुलिस का ईलाका प्रहरी कार्यलय कृष्णनगर निरीक्षक सूर्य बहादूर बोग्टी,उपनिरक्षक संतोश शाह,लगायत ८जवान नेपाल र भारत का जम्मा २६जना सुरक्षाकर्मीहरु ले पिलर संख्या ५६७ देखि५६९ सम्मा सिमा क्षेत्रमा एकै साथ पेट्रोलिंग गरे का थिए उक्त पेट्रोलिंगको मुख्य उद्देश्य सिमा क्षेत्रमा बसोबास गर्ने जनता हरु लाई सुरक्षा प्रति विश्वास बढाउन र नव बर्ष २०१९ को आगमन को कारण ले सिमा क्षेत्रमा शान्ति सुरक्षा कायम राख्ने हुने देखिन्छ।
सशस्त्र सिमा सुरक्षा बल ५०बीँँ वाहिनी को कमाण्डेट रमन कुमार श्रीवास्तव व उपकमाण्डेट ब्रिजेश सिंह प्रतिहार ले सिमा क्षेत्रमा भइरहेको अवैध गतिबिधी लाई रोक्न व शान्ति सुरक्षा कायम रहोस भनेर संयुक्त टोली द्वारा पेट्रोलिंग गरी दुबै देश बीच मेल मिलाप भाईचारा एंव सुरक्षा सदैव कायम रहोस भन्ने भावना का साथ उक्त सिमा निगरानी गरिएको जानकारी गराइएको छ।

तपाईको प्रतिक्रिया के छ ?
<

सम्बन्धित

ताजा अपडेट
राष्ट्रिय सहकारी दिवस २०७९ काे अवसरमा जिल्ला स्तरीय अन्तरक्रिया कार्यक्रम परासीमा सम्पन्न
नवलपरासीमा राम नवमीको अवसरमा हिन्दु स्वयं सेवकले भव्य मोटरसाईकल रैली

हाम्रो बारेमा

दर्पण पोष्ट समाजको दर्पण बनाउने .उद्देश्यले शिखा मिडिया प्रा.लिले संञ्चालनमा ल्याएको नेपाली भाषाको डिजिटल पत्रिका हो । समाजमा घट्ने विभिन्न घटना परीघटनाहरुलाई निपक्ष्य हिसाबले पाठक समक्ष पुर्याउन हामी प्रतिवद्ध छौँ । नेपालको विभिन्न स्थानमा भएका हाम्रा संवाददाताहरुको माध्यमबाट समाचारलाई यथासिघ्र सहज र सजिलो माध्यमबाट प्रवहा गर्नु हाम्रो प्रमुख उद्देश्य हो । तपाइको साथ सहयोग र प्रतिक्रियाको सधैँ अपेक्षा राख्दछौँ । हामीले प्रकाशन गरेका समाचार, लेख रचना प्रति तपाइको कुनै टिप्पणी छ भने कृपया जुन सुकै माध्यमबाट हामीलाई सम्प्रेशण गरीदिनुहुन विनम्र अनुरोध गर्दछौँ ।

दर्ता विवरण

  अध्यक्ष : विमल भट्टराई
सम्पादक : टक बहादुर सुनार

सूचना विभाग दर्ता नंः १२३२/०७५–७६ 

If you have any questions, Please Contact Us

 

Address

Official Contact
Shikha Media Pvt.Ltd.
Sunwal-1, Nawalparasi, Province No. 5, Nepal
Contact No : 9861886471, 9806977770
Email :[email protected]

Web :- www.darpanpost.com