About Contact
०७ चैत्र २०७९, मंगलबार
Close
बिज्ञापन
उखडा जमिन ,सुकुमबासी र अव्यवस्थित बसोबास को सम्सया समाधान हुने

Darpanpost आइतबार, पौष १५, २०७५ मा प्रकाशित

featured photo: Darpanpost

कपिलबस्तु/संवाददाता पुस १५
कपिलबस्तु जिल्ला कृष्ननानगर नगरपालिका को बहादुनगंज मा रहेका उखडा जमिन प्रयोग गर्दे आएका किसान हरुले अब आफ्नो नाम मा चाडै जमिन हुने देखिन्छ। पूर्व मंत्री इश्वर दयाल मिश्र को नेतृत्व मा माननीय राष्टिय सभा सदस्य राम लखन हरिजन, नेकापा का युवा नेता जगत मान केसी, शिवराज नगरपालिका का नकुल बि.क. र बहादुरगंज का ६ जना उखडा जमिन प्रयोग गर्दे आएका किसान को संयुक्त टोली ले भूमि सुधार तथा गरिबी निवारण मंत्रालय का सचिव गोपी नाथ मैनाली लाइ भेटि ज्ञापन पत्र बुझाइ छलफल गरिएको छ। सचिव मैनाली ले उक्त ज्ञापन पत्र लाइ सकारात्मकता का साथ लिइएको र उखडा जमीन साथै सुकुमबासी र अव्यवस्थित बसोबासको समस्या लाइ यहाँ बाट मंत्री स्तर को निर्णय भय   संघिय मंत्रालय मा अनुरोध गरिएको छ संघियले चाडै नै गाउँपालिका र नगरपालिका मा लगत संकलन का लागी अनुरोध गरिने छ। समस्या समाधान हुने लागत संकलन गरि जमीन को लाल पुर्जा उपलब्ध हुने देखिएको छ। साथै समस्या समाधान हुने हुदा समस्या संग सरोकार राख्ने सबै सकारात्मक सफलता रहेको देखिन्छ। उक्त सबै कुरा को जानकारी जगत मान के सी ले दिनुभएको छ।

तपाईको प्रतिक्रिया के छ ?
<

सम्बन्धित

ताजा अपडेट
बर्दघाट नगरपालिकाको टोलि जग्गा माग्दै मन्त्रालयमा
राष्ट्रिय क्रिकेट टीमका काप्तान पाैडेललाई पश्चिम नवलपरासीमा भव्य स्वागत तथा सम्मान

हाम्रो बारेमा

दर्पण पोष्ट समाजको दर्पण बनाउने .उद्देश्यले शिखा मिडिया प्रा.लिले संञ्चालनमा ल्याएको नेपाली भाषाको डिजिटल पत्रिका हो । समाजमा घट्ने विभिन्न घटना परीघटनाहरुलाई निपक्ष्य हिसाबले पाठक समक्ष पुर्याउन हामी प्रतिवद्ध छौँ । नेपालको विभिन्न स्थानमा भएका हाम्रा संवाददाताहरुको माध्यमबाट समाचारलाई यथासिघ्र सहज र सजिलो माध्यमबाट प्रवहा गर्नु हाम्रो प्रमुख उद्देश्य हो । तपाइको साथ सहयोग र प्रतिक्रियाको सधैँ अपेक्षा राख्दछौँ । हामीले प्रकाशन गरेका समाचार, लेख रचना प्रति तपाइको कुनै टिप्पणी छ भने कृपया जुन सुकै माध्यमबाट हामीलाई सम्प्रेशण गरीदिनुहुन विनम्र अनुरोध गर्दछौँ ।

दर्ता विवरण

    सूचना विभाग दर्ता नंः १२३२/०७५–७६ 

If you have any questions, Please Contact Us

 

Address

Official Contact
Shikha Media Pvt.Ltd.
Sunwal-1, Nawalparasi, Province No. 5, Nepal
Contact No : 9861886471, 9806977770
Email :[email protected]

Web :- www.darpanpost.com