About Contact
०९ चैत्र २०७९, बिहिबार
Close
बिज्ञापन
इप्रका सुनवल द्धारा नागरिक सुनुवाई कार्यक्रम ।

Darpanpost शनिबार, पौष १४, २०७५ मा प्रकाशित

featured photo: Darpanpost

इलाका प्रहरी कार्यालय सुनवलले नागरीक सुनुवाई कार्यक्रम गरेको छ । कार्यक्रममा सर्वसाधरणहरुवाट प्रहरी कार्य, अपराध अनुसन्धान, शान्ती सुरक्षाका विषयमा उठाईएका जिज्ञासाहरु लाई सम्वोधन गर्देै इलाका प्रहरी कार्यलय सुनवका प्रमुख अनोज विकले प्रगती प्रतिवेदन प्रस्तुत गनुभएको थियो ।पश्चिम नवलपरासीको सुनवल नगरपालिका वडा नम्वर १ स्थित सुनवल चोकमा पश्चिम नवलपरासीका प्रहरी प्रमुख एसपि राजेन्द्र भट्ट सुनवल नगरपालिकाका मेयर भिमबहादुर थापा,स्थानिय जनप्रतिनिधि , वुद्धिजिवि, नागरीक समाज, आम सर्वसाधरणको उपस्थीतिमा नागरीक सुनुवाई कार्यक्रम गरेको हो । समुदाय प्रहरी साझेदारी कार्यक्रम अन्र्तगत समुदायमा प्रहरीको जवाफदेहिता , सुशासन, विश्वसनियता तथा जनसहयोग अभिवृद्धिका लागी नागरिक सुनुवाई कार्यक्रम गरेको प्रहरी निरिक्षक विकले बताउनुभयो ।

तपाईको प्रतिक्रिया के छ ?
<

सम्बन्धित

ताजा अपडेट
नेपाली पात्रो र तोयनाथ पात्रोबीच सहकार्य
स्वास्थ्य सेवा अब एउटै छानामुनी

हाम्रो बारेमा

दर्पण पोष्ट समाजको दर्पण बनाउने .उद्देश्यले शिखा मिडिया प्रा.लिले संञ्चालनमा ल्याएको नेपाली भाषाको डिजिटल पत्रिका हो । समाजमा घट्ने विभिन्न घटना परीघटनाहरुलाई निपक्ष्य हिसाबले पाठक समक्ष पुर्याउन हामी प्रतिवद्ध छौँ । नेपालको विभिन्न स्थानमा भएका हाम्रा संवाददाताहरुको माध्यमबाट समाचारलाई यथासिघ्र सहज र सजिलो माध्यमबाट प्रवहा गर्नु हाम्रो प्रमुख उद्देश्य हो । तपाइको साथ सहयोग र प्रतिक्रियाको सधैँ अपेक्षा राख्दछौँ । हामीले प्रकाशन गरेका समाचार, लेख रचना प्रति तपाइको कुनै टिप्पणी छ भने कृपया जुन सुकै माध्यमबाट हामीलाई सम्प्रेशण गरीदिनुहुन विनम्र अनुरोध गर्दछौँ ।

दर्ता विवरण

    सूचना विभाग दर्ता नंः १२३२/०७५–७६ 

If you have any questions, Please Contact Us

 

Address

Official Contact
Shikha Media Pvt.Ltd.
Sunwal-1, Nawalparasi, Province No. 5, Nepal
Contact No : 9861886471, 9806977770
Email :[email protected]

Web :- www.darpanpost.com