About Contact
१० चैत्र २०७९, शुक्रबार
Close
बिज्ञापन
स्वतन्त्र राजनीतिक समूह द्वारा कमिटी गठन गर्ने तयारी तिब्र

Darpanpost शुक्रबार, पौष १३, २०७५ मा प्रकाशित

featured photo: Darpanpost

 

कपिलवस्तु/संवाददाता

पछिल्लो समय राजधानीको इन्द्रेणी पार्टी पैलेस वानेश्वरमा बसेको स्वतन्त्र राजनीतिक समूह को बैठक ले निर्देश गरे अनुसार नै आउने केहि दिन मा वडा स्तरीय, गाउँपालिका, नगरपालिका र जिल्ला स्तरीय कमिटी गठन गर्ने तयारी भइ रहेको जानकारी गराइएको छ। देशमा विद्यमान विभेद, शोषण, दमन र उत्पिडन को अन्त गरि सार्थक संघियताको कार्यान्वयन संविधान मा आवश्यक संसोधन र किसान का जटिल समस्या आदि उद्देश्य लिइ स्थापित भएको स्वतन्त्र राजनीतिक समूह ले अब का केही दिन मा कमिटी गठन गर्ने तयारी तिब्र हुने छ। उक्त समूह संग आबद्ध सबै निष्ठावान ,आस्थावान नेता तथा कार्यकर्ता आ आफ्नो स्तर बाट प्रचार प्रसार मा लागी सबै तह को कमिटी गठन गर्ने तर्फ लाग्नु पर्ने उक्त समूह संग आबद्ध नेता पूर्व मंत्री इश्वर दयाल मिश्र ले जानकारी संगै हार्दिक अपिल गर्नु भएको छ।कमिटी स्वतन्त्र राजनीतिक समूह नै रहि गठन गर्न लागिएको जानकारी गराइएको छ।

तपाईको प्रतिक्रिया के छ ?
<

सम्बन्धित

ताजा अपडेट
mysterious Death Nepali Girl in India
एसइइ परिक्षामा करिब दस हजार सहभागी हुँदै

हाम्रो बारेमा

दर्पण पोष्ट समाजको दर्पण बनाउने .उद्देश्यले शिखा मिडिया प्रा.लिले संञ्चालनमा ल्याएको नेपाली भाषाको डिजिटल पत्रिका हो । समाजमा घट्ने विभिन्न घटना परीघटनाहरुलाई निपक्ष्य हिसाबले पाठक समक्ष पुर्याउन हामी प्रतिवद्ध छौँ । नेपालको विभिन्न स्थानमा भएका हाम्रा संवाददाताहरुको माध्यमबाट समाचारलाई यथासिघ्र सहज र सजिलो माध्यमबाट प्रवहा गर्नु हाम्रो प्रमुख उद्देश्य हो । तपाइको साथ सहयोग र प्रतिक्रियाको सधैँ अपेक्षा राख्दछौँ । हामीले प्रकाशन गरेका समाचार, लेख रचना प्रति तपाइको कुनै टिप्पणी छ भने कृपया जुन सुकै माध्यमबाट हामीलाई सम्प्रेशण गरीदिनुहुन विनम्र अनुरोध गर्दछौँ ।

दर्ता विवरण

    सूचना विभाग दर्ता नंः १२३२/०७५–७६ 

If you have any questions, Please Contact Us

 

Address

Official Contact
Shikha Media Pvt.Ltd.
Sunwal-1, Nawalparasi, Province No. 5, Nepal
Contact No : 9861886471, 9806977770
Email :[email protected]

Web :- www.darpanpost.com