About Contact
२० मंसिर २०७९, मंगलबार
Close
बिज्ञापन
कपडा तथा सिलाई व्यवसायी संघ द्वारा रुपन्देही मा कार्यालय उद्घघाटन

Darpanpost शुक्रबार, पौष १३, २०७५ मा प्रकाशित

featured photo: Darpanpost

प्रिया अधिकारी/रूपन्देही
रुपन्देही को कंचन गाउँपालिका २ गजेडी मा नेपाल कपडा तथा सिलाई व्यवसायी संघ कंचन गाउँपालिका अध्यक्ष जित बहादुर परियार, उपाध्यक्ष सुवास परियार, सचिव मधुमाया सिंह, कोषाध्यक्ष तुलसी बहादुर भण्डारी, सल्लाहकार भिम लखमान, इद्रिस गौतम, कमला शर्मा, राधिका अचार्य, सृजना खत्री, सरिता पौडेल, कमला पुन लगायत स्थानीय, व्यवसायी र समाजसेवी पत्रकार को उपस्थित मा कपडा तथा सिलाई कार्यालय उद्घाटन भयको छ। सुमन पौडेल कार्यक्रम संचालक को रुपमा रहि तुलसी बहादुर भण्डारी, सुवास परियार, जित बहादुर परियार, भिम लखमान ले आ आफ्नो मन्तव्य राखनु भयो। जस्मा उक्त कार्यालय उद्घाटन हुनु भनेको गरीब र समाज मा पछाडि रहेका व्यक्ति लाइ स्वालमबी बनाउन प्रोत्साहन गर्ने स्थानीय को बुझाइ रहेको छ।

तपाईको प्रतिक्रिया के छ ?
<

सम्बन्धित

ताजा अपडेट
पत्रकार एलनमाथि हातपात, कान र गालामा चोट
ट्रम्पले ‘संविधान समाप्ति’को आह्वान गरेपछि…

हाम्रो बारेमा

दर्पण पोष्ट समाजको दर्पण बनाउने .उद्देश्यले शिखा मिडिया प्रा.लिले संञ्चालनमा ल्याएको नेपाली भाषाको डिजिटल पत्रिका हो । समाजमा घट्ने विभिन्न घटना परीघटनाहरुलाई निपक्ष्य हिसाबले पाठक समक्ष पुर्याउन हामी प्रतिवद्ध छौँ । नेपालको विभिन्न स्थानमा भएका हाम्रा संवाददाताहरुको माध्यमबाट समाचारलाई यथासिघ्र सहज र सजिलो माध्यमबाट प्रवहा गर्नु हाम्रो प्रमुख उद्देश्य हो । तपाइको साथ सहयोग र प्रतिक्रियाको सधैँ अपेक्षा राख्दछौँ । हामीले प्रकाशन गरेका समाचार, लेख रचना प्रति तपाइको कुनै टिप्पणी छ भने कृपया जुन सुकै माध्यमबाट हामीलाई सम्प्रेशण गरीदिनुहुन विनम्र अनुरोध गर्दछौँ ।

दर्ता विवरण

    सूचना विभाग दर्ता नंः १२३२/०७५–७६

अध्यक्ष/ सम्पादक    –  विमल भट्टराई

    प्रवन्ध निर्देशक– मिन राना

    सहसम्पादक – गोकण राज पाण्डे 
 

If you have any questions, Please Contact Us

 

Address

Official Contact
Shikha Media Pvt.Ltd.
Sunwal-1, Nawalparasi, Province No. 5, Nepal
Contact No : +9779857046569/+9779867000269
Email :[email protected]

Web :- www.darpanpost.com