प्रिया अधिकारी/रूपन्देही
रुपन्देही को कंचन गाउँपालिका २ गजेडी मा नेपाल कपडा तथा सिलाई व्यवसायी संघ कंचन गाउँपालिका अध्यक्ष जित बहादुर परियार, उपाध्यक्ष सुवास परियार, सचिव मधुमाया सिंह, कोषाध्यक्ष तुलसी बहादुर भण्डारी, सल्लाहकार भिम लखमान, इद्रिस गौतम, कमला शर्मा, राधिका अचार्य, सृजना खत्री, सरिता पौडेल, कमला पुन लगायत स्थानीय, व्यवसायी र समाजसेवी पत्रकार को उपस्थित मा कपडा तथा सिलाई कार्यालय उद्घाटन भयको छ। सुमन पौडेल कार्यक्रम संचालक को रुपमा रहि तुलसी बहादुर भण्डारी, सुवास परियार, जित बहादुर परियार, भिम लखमान ले आ आफ्नो मन्तव्य राखनु भयो। जस्मा उक्त कार्यालय उद्घाटन हुनु भनेको गरीब र समाज मा पछाडि रहेका व्यक्ति लाइ स्वालमबी बनाउन प्रोत्साहन गर्ने स्थानीय को बुझाइ रहेको छ।