About Contact
१४ चैत्र २०७९, मंगलबार
Close
बिज्ञापन
जेष्ट नागरिक हरुलाई सम्मान एवम् दिवा भोजन

Darpanpost मंगलबार, पौष १०, २०७५ मा प्रकाशित

featured photo: Darpanpost

पुस १० ।
लियो क्लव अफ सुनवलले कैलाशेश्वर शिवालय मन्दिर सुनवल ४ नवलपरासी मा जेष्ट नागरीक दिवा सेवा मा रहेका जेष्ट नागरिक हरुलाई सम्मान एवम् दिवा भोजन गराएको छ । मन्दिरमा रहेको ७० जना जेष्ट नागरीकहरुलाई गएको तिहारमा दैसीभैलो वाट उठेको केहि रकमवाट भोजन कार्यक्रम गरिएको क्वलका अध्यक्ष सरद पाण्डेले वताए । सुनवल नगरपालिकाका वडा नम्वर ४ का वडाध्यक्ष विर वहादुर गुरुङ को प्रमुख आतिथ्यतामा जेष्ट नागरीकहरुलाई दिवा भोजन र सम्मान गरिएको कार्यक्रममा वडा सदस्य वालकृष्ण पंगेनी, मन्दीरका अध्यक्ष गोपाल प्रसाद आचार्य, मिलिजुलि महिला समुहकी अध्यक्ष ज्ञानु गौतम, रुद्र कुमार थापा, सागर थापा लगाएतले मतब्य राख्दै लियो क्लव अफ सुनवललाई धन्यवाद दिएका थिए । कार्यक्रम लियो क्लव अफ सुनवलका अध्यक्ष सरद पाण्डेको अध्यक्ष्ँता र सचिव अस्मि गौतमको संचालनमा रहेको थियो ।

तपाईको प्रतिक्रिया के छ ?
<

सम्बन्धित

ताजा अपडेट
नवलपरासीको सुस्तामा बर्थिङ सेन्टर सञ्चालनमा, प्रत्येक वडामा निशुल्क स्वास्थ्य उपचार सेवा
राष्ट्रिय क्रिकेट टिमका कप्तान रोहित पौडेललाई सम्मान

हाम्रो बारेमा

दर्पण पोष्ट समाजको दर्पण बनाउने .उद्देश्यले शिखा मिडिया प्रा.लिले संञ्चालनमा ल्याएको नेपाली भाषाको डिजिटल पत्रिका हो । समाजमा घट्ने विभिन्न घटना परीघटनाहरुलाई निपक्ष्य हिसाबले पाठक समक्ष पुर्याउन हामी प्रतिवद्ध छौँ । नेपालको विभिन्न स्थानमा भएका हाम्रा संवाददाताहरुको माध्यमबाट समाचारलाई यथासिघ्र सहज र सजिलो माध्यमबाट प्रवहा गर्नु हाम्रो प्रमुख उद्देश्य हो । तपाइको साथ सहयोग र प्रतिक्रियाको सधैँ अपेक्षा राख्दछौँ । हामीले प्रकाशन गरेका समाचार, लेख रचना प्रति तपाइको कुनै टिप्पणी छ भने कृपया जुन सुकै माध्यमबाट हामीलाई सम्प्रेशण गरीदिनुहुन विनम्र अनुरोध गर्दछौँ ।

दर्ता विवरण

    सूचना विभाग दर्ता नंः १२३२/०७५–७६ 

If you have any questions, Please Contact Us

 

Address

Official Contact
Shikha Media Pvt.Ltd.
Sunwal-1, Nawalparasi, Province No. 5, Nepal
Contact No : 9861886471, 9806977770
Email :[email protected]

Web :- www.darpanpost.com