About Contact
११ मंसिर २०७९, आइतबार
Close
बिज्ञापन

निर्वाचन विशेष २०७९

घोराहीमा वसले ठक्कर दिदा एकजनाको मृत्यु ,एकजना घाइते

Darpanpost सोमबार, पौष ०९, २०७५ मा प्रकाशित

featured photo: Darpanpost

दाङ ,पुस ९  स्कुटीलाइ वसले ठक्कर दिदा दाङको घोराहीमा एकजनाको मृत्यु भएको छ, भने एकजना घाइते भएका छन । घोराही उपमहानगरपालीका वर्डा न १४ स्थित शहीद लखनपार्क नजीक लु२ ख १६०२ नम्वरको वसले रा ३ प १९७४ नम्वरको स्कृटीलाइ ठक्कर दिदा भएको दुर्घटनामा परि घोराही उपमहानगरपालीका वर्डा न १८ का मेघराज पुनको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दाङले जानकारी दिएको छ। सोही दुर्घटनामा परि घाइते भएका महेश वुढालाइ उपचारका लागी राप्ती स्वास्थय विज्ञान प्रतीष्ठानमा लगीएको पनी जिल्ला पहरी कार्यालय दाङले जानकारी दिएको छ ।

तपाईको प्रतिक्रिया के छ ?
<

सम्बन्धित

ताजा अपडेट
जिल्ला स्तरीय व्यक्तिगत तेक्वान्दो प्याटर्न च्याम्पियनसिप बुटवलमा सम्पन्न
संसद भवनमा नपुगे पनि गुल्मेलीको सेवामा हुनेछु: ज्ञावली

हाम्रो बारेमा

दर्पण पोष्ट समाजको दर्पण बनाउने .उद्देश्यले शिखा मिडिया प्रा.लिले संञ्चालनमा ल्याएको नेपाली भाषाको डिजिटल पत्रिका हो । समाजमा घट्ने विभिन्न घटना परीघटनाहरुलाई निपक्ष्य हिसाबले पाठक समक्ष पुर्याउन हामी प्रतिवद्ध छौँ । नेपालको विभिन्न स्थानमा भएका हाम्रा संवाददाताहरुको माध्यमबाट समाचारलाई यथासिघ्र सहज र सजिलो माध्यमबाट प्रवहा गर्नु हाम्रो प्रमुख उद्देश्य हो । तपाइको साथ सहयोग र प्रतिक्रियाको सधैँ अपेक्षा राख्दछौँ । हामीले प्रकाशन गरेका समाचार, लेख रचना प्रति तपाइको कुनै टिप्पणी छ भने कृपया जुन सुकै माध्यमबाट हामीलाई सम्प्रेशण गरीदिनुहुन विनम्र अनुरोध गर्दछौँ ।

दर्ता विवरण

    सूचना विभाग दर्ता नंः १२३२/०७५–७६

अध्यक्ष/ सम्पादक    –  विमल भट्टराई

    प्रवन्ध निर्देशक– मिन राना
 

If you have any questions, Please Contact Us

 

Address

Official Contact
Shikha Media Pvt.Ltd.
Sunwal-1, Nawalparasi, Province No. 5, Nepal
Contact No : +9779857046569/+9779867000269
Email :[email protected]

Web :- www.darpanpost.com