दाङ ,पुस ९ । स्कुटीलाइ वसले ठक्कर दिदा दाङको घोराहीमा एकजनाको मृत्यु भएको छ, भने एकजना घाइते भएका छन । घोराही उपमहानगरपालीका वर्डा न १४ स्थित शहीद लखनपार्क नजीक लु२ ख १६०२ नम्वरको वसले रा ३ प १९७४ नम्वरको स्कृटीलाइ ठक्कर दिदा भएको दुर्घटनामा परि घोराही उपमहानगरपालीका वर्डा न १८ का मेघराज पुनको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दाङले जानकारी दिएको छ। सोही दुर्घटनामा परि घाइते भएका महेश वुढालाइ उपचारका लागी राप्ती स्वास्थय विज्ञान प्रतीष्ठानमा लगीएको पनी जिल्ला पहरी कार्यालय दाङले जानकारी दिएको छ ।