About Contact
२० आषाढ २०७९, सोमबार
Close
बिज्ञापन
पुस ३ गते देखि संचालन भएको शितल चौतारी युवा क्लब को चौथो वाषिकोत्सव पुस ९गते सम्पन्न हुने

Darpanpost आइतबार, पौष ०८, २०७५ मा प्रकाशित

featured photo: Darpanpost

अमृत भट्टराई / ८ पौष , पर्वत । बिहादी गाउँपाली वडा नम्बर – २ बर्राचौर मा सञ्चालन भइ रहेको शितल चौतारी युवा क्लबको चौथो वार्षिकोत्सब पुस ३ बाट सञ्चालन भएको कार्यक्रम को भोलि पौष ९ सम्पन्न हुने भएको छ । क्लबले आयोजना गरेको विभिन्न कार्यक्रममा पुरुष भलिबल प्रतियोगिता, महिला भलिबल प्रतियोगिता , एकल नृत्य प्रतियोगिता, घैटोफोर प्रतियोगिता, र पुस ७ गते नै सम्पन्न भएको छ रोचक र रमाइलो मैत्रीपुर्ण कर्मचारी र शिक्षक बिचको खेलमा कर्मचारी समुह विजय भएको छ । भोलि सम्पन्न कार्यक्रममा स्थानीय र राष्ट्रिय कलाकारको बेजोड प्रस्तुति रहने छ जसमा कलाकार लोक गायक श्रीधर अधिकारी , लोक गायक वसन्त लम्साल , लोक गायिका विस्नु ठटराई को प्रस्तुति रहने क्लबका अध्यक्ष राजन पौडेलले जानकारी दिए ।

तपाईको प्रतिक्रिया के छ ?
<

सम्बन्धित

ताजा अपडेट
अभियानको बेला मृत्यु भएकी प्यूठानकी हुमी देवीको परिवारलाई मगर संसारद्वारा आर्थिक सहयोग
धन्यवाद मेयर साबलाई, गरीबको बाच्ने अधिकार कहाँ छ र ? ‘गरिबको चमेली बोल्दिने कोही छैन (भिडियो सहित)

हाम्रो बारेमा

दर्पण पोष्ट समाजको दर्पण बनाउने .उद्देश्यले शिखा मिडिया प्रा.लिले संञ्चालनमा ल्याएको नेपाली भाषाको डिजिटल पत्रिका हो । समाजमा घट्ने विभिन्न घटना परीघटनाहरुलाई निपक्ष हिसाबले पाठक समक्ष पुर्याउन हामी प्रतिवद्ध छौँ । नेपालको विभिन्न स्थानमा भएका हाम्रा संवाददाताहरुको माध्यमबाट समाचारलाई यथासिघ्र सहज र सजिलो माध्यमबाट प्रवाहा गर्नु हाम्रो प्रमुख उद्देश्य हो । तपाइको साथ सहयोग र प्रतिक्रियाको सधैँ अपेक्षा राख्दछौँ । हामीले प्रकाशन गरेका समाचार, लेख रचना प्रति तपाइको कुनै टिप्पणी छ भने कृपया जुन सुकै माध्यमबाट हामीलाई सम्प्रेशण गरीदिनुहुन विनम्र अनुरोध गर्दछौँ ।

दर्ता विवरण

    सूचना विभाग दर्ता नंः १२३२/०७५–७६
    प्रधान सम्पादक –टंक सुनार
    प्रवन्ध निर्देशक–विमल भट्टराई

Contact Us for Assistance !

Contacts

Tel: + 91-7398598063

Email: [email protected]

If you have any questions, Please Contact Us

 

Address

Official Contact
Shikha Media Pvt.Ltd.
Sunwal-1, Nawalparasi, Province No. 5, Nepal
Contact No : +9779857046569/+9779867000269
Email :[email protected]

Web :- www.darpanpost.com