About Contact
१० चैत्र २०७९, शुक्रबार
Close
बिज्ञापन
पुस ३ गते देखि संचालन भएको शितल चौतारी युवा क्लब को चौथो वाषिकोत्सव पुस ९गते सम्पन्न हुने

Darpanpost आइतबार, पौष ०८, २०७५ मा प्रकाशित

featured photo: Darpanpost

अमृत भट्टराई / ८ पौष , पर्वत । बिहादी गाउँपाली वडा नम्बर – २ बर्राचौर मा सञ्चालन भइ रहेको शितल चौतारी युवा क्लबको चौथो वार्षिकोत्सब पुस ३ बाट सञ्चालन भएको कार्यक्रम को भोलि पौष ९ सम्पन्न हुने भएको छ । क्लबले आयोजना गरेको विभिन्न कार्यक्रममा पुरुष भलिबल प्रतियोगिता, महिला भलिबल प्रतियोगिता , एकल नृत्य प्रतियोगिता, घैटोफोर प्रतियोगिता, र पुस ७ गते नै सम्पन्न भएको छ रोचक र रमाइलो मैत्रीपुर्ण कर्मचारी र शिक्षक बिचको खेलमा कर्मचारी समुह विजय भएको छ । भोलि सम्पन्न कार्यक्रममा स्थानीय र राष्ट्रिय कलाकारको बेजोड प्रस्तुति रहने छ जसमा कलाकार लोक गायक श्रीधर अधिकारी , लोक गायक वसन्त लम्साल , लोक गायिका विस्नु ठटराई को प्रस्तुति रहने क्लबका अध्यक्ष राजन पौडेलले जानकारी दिए ।

तपाईको प्रतिक्रिया के छ ?
<

सम्बन्धित

ताजा अपडेट
mysterious Death Nepali Girl in India
एसइइ परिक्षामा करिब दस हजार सहभागी हुँदै

हाम्रो बारेमा

दर्पण पोष्ट समाजको दर्पण बनाउने .उद्देश्यले शिखा मिडिया प्रा.लिले संञ्चालनमा ल्याएको नेपाली भाषाको डिजिटल पत्रिका हो । समाजमा घट्ने विभिन्न घटना परीघटनाहरुलाई निपक्ष्य हिसाबले पाठक समक्ष पुर्याउन हामी प्रतिवद्ध छौँ । नेपालको विभिन्न स्थानमा भएका हाम्रा संवाददाताहरुको माध्यमबाट समाचारलाई यथासिघ्र सहज र सजिलो माध्यमबाट प्रवहा गर्नु हाम्रो प्रमुख उद्देश्य हो । तपाइको साथ सहयोग र प्रतिक्रियाको सधैँ अपेक्षा राख्दछौँ । हामीले प्रकाशन गरेका समाचार, लेख रचना प्रति तपाइको कुनै टिप्पणी छ भने कृपया जुन सुकै माध्यमबाट हामीलाई सम्प्रेशण गरीदिनुहुन विनम्र अनुरोध गर्दछौँ ।

दर्ता विवरण

    सूचना विभाग दर्ता नंः १२३२/०७५–७६ 

If you have any questions, Please Contact Us

 

Address

Official Contact
Shikha Media Pvt.Ltd.
Sunwal-1, Nawalparasi, Province No. 5, Nepal
Contact No : 9861886471, 9806977770
Email :[email protected]

Web :- www.darpanpost.com