About Contact
१० चैत्र २०७९, शुक्रबार
Close
बिज्ञापन
उखुकाे मुल्य रु ५५० हुनुपर्ने उखु उत्पादक कृषक समिति काे माग

Darpanpost आइतबार, पौष ०८, २०७५ मा प्रकाशित

featured photo: Darpanpost

नन्दु यादव ,

पुस८ बेलाटारी । प्रतापपुर गाउपालिकाकाे बेलाटारीमा अाज किसान भेला सम्पन्न भएकाे छ ।उखु उत्पादक कृषक समिति नवलपरासी का अध्यक्ष उमेशचन्द्र यादवकाे अध्यक्षता तथा पुर्व सान्सद देवकरण कलवार (सन्तु)काे प्रमुख अतिथतामा कार्यक्रम सम्पन्न भएकाे हाे ।साे भेला ले याे बर्ष उखुकाे मुल्य प्रतिकुन्टल रु ५५० रुपैया निर्धारण हुनुपर्ने,तत्काल मिल सन्चालन गर्नुपर्ने ,पुरानाे डिफर मिलले सरकारबाट तत्काल सहज रुपमा किसानहरुलाई उपलब्ध गराउनु पर्ने उखु उत्पादक कृषक समिति नवलपरासी ले सरकार सग माग गरेकाे छ ।कार्यक्रम मा बाेल्दै प्रमुख अतिथि एव नेपाली कान्ग्रेसका नेता देवकरण कलवार( सन्त )ले किसानहरुले गरेकाे माग प्रति सरकार ले बेवास्ता गरे सडक देखि सदन सम्म कडा अान्दाेलन गर्ने चेतवानी दिनु भयाे ।तेसै गरि कार्यक्रममा पुर्व सान्सद बिक्रम खनाल ,बन्धु बरई ,खेमनारायण चाैधरी ,बिश्वबन्धु यादव लगायतले उखुकिसानकाे समस्या तत्काल समाधान गरिनुपर्ने मा जाेडदिनु भएकाे थियाे।

तपाईको प्रतिक्रिया के छ ?
<

सम्बन्धित

ताजा अपडेट
mysterious Death Nepali Girl in India
एसइइ परिक्षामा करिब दस हजार सहभागी हुँदै

हाम्रो बारेमा

दर्पण पोष्ट समाजको दर्पण बनाउने .उद्देश्यले शिखा मिडिया प्रा.लिले संञ्चालनमा ल्याएको नेपाली भाषाको डिजिटल पत्रिका हो । समाजमा घट्ने विभिन्न घटना परीघटनाहरुलाई निपक्ष्य हिसाबले पाठक समक्ष पुर्याउन हामी प्रतिवद्ध छौँ । नेपालको विभिन्न स्थानमा भएका हाम्रा संवाददाताहरुको माध्यमबाट समाचारलाई यथासिघ्र सहज र सजिलो माध्यमबाट प्रवहा गर्नु हाम्रो प्रमुख उद्देश्य हो । तपाइको साथ सहयोग र प्रतिक्रियाको सधैँ अपेक्षा राख्दछौँ । हामीले प्रकाशन गरेका समाचार, लेख रचना प्रति तपाइको कुनै टिप्पणी छ भने कृपया जुन सुकै माध्यमबाट हामीलाई सम्प्रेशण गरीदिनुहुन विनम्र अनुरोध गर्दछौँ ।

दर्ता विवरण

    सूचना विभाग दर्ता नंः १२३२/०७५–७६ 

If you have any questions, Please Contact Us

 

Address

Official Contact
Shikha Media Pvt.Ltd.
Sunwal-1, Nawalparasi, Province No. 5, Nepal
Contact No : 9861886471, 9806977770
Email :[email protected]

Web :- www.darpanpost.com