About Contact
०९ चैत्र २०७९, बिहिबार
Close
बिज्ञापन
प्रथम साधारण सभा समपन्न

Darpanpost शुक्रबार, पौष ०६, २०७५ मा प्रकाशित

featured photo: Darpanpost

प्रिया अधिकारी/रुपन्देही
“स्वच्छ पानी पिउ, स्वच्छ जीवन जीउ” भन्ने मुख्य उद्देश्य का साथ रुपन्देही को कन्चन गाउँपालिका वडा नं १ बकलगाढ खानेपानी उपभोक्ता तथा सर सफाई संस्था को प्रथम साधारण सभा समपन्न भएको छ। देवी प्रसाद को अध्यक्षता मा तुल्सी राम शर्मा ले कार्यक्रम संचालक को भूमिका निर्वाह गर्नु भयो। जस्मा प्रमुख अतिथि प्रदेश नं ५ का माननीय सभासद भूमिश्वर ढकाल, बिशिष्ट अतिथि कन्चन गाउँपालिका अध्यक्ष गोकर्ण बहादुर क्षेत्री, गोमा तरामु मगर, खानेपानी डिभिजन योगीकुटी का इंजिनियर युवराज भट्टराई, खेलकुद परिषद प्रदेश नं ५ का भिम ओली, कन्चन गाउँपालिका प्रशासकीय अधिकृत कृष्ण पन्थी, कन्चन गाउँपालिका वडा नं १ का अध्यक्ष हरिनारायण थारु र वडा सचिव हरि अर्याल लगायत भद्र भलादमी, शिक्षा प्रेमी, स्थानीय जनता, पत्रकार को उपस्थित रहेको थियो।
काजी पुन, भूमिश्वर ढकाल, गोकर्ण क्षेत्री र गोमा तरामु मगर लगायत अन्य ले आ आफ्नो मन्तव्य राख्नु भयो।

तपाईको प्रतिक्रिया के छ ?
<

सम्बन्धित

ताजा अपडेट
नेपाली पात्रो र तोयनाथ पात्रोबीच सहकार्य
स्वास्थ्य सेवा अब एउटै छानामुनी

हाम्रो बारेमा

दर्पण पोष्ट समाजको दर्पण बनाउने .उद्देश्यले शिखा मिडिया प्रा.लिले संञ्चालनमा ल्याएको नेपाली भाषाको डिजिटल पत्रिका हो । समाजमा घट्ने विभिन्न घटना परीघटनाहरुलाई निपक्ष्य हिसाबले पाठक समक्ष पुर्याउन हामी प्रतिवद्ध छौँ । नेपालको विभिन्न स्थानमा भएका हाम्रा संवाददाताहरुको माध्यमबाट समाचारलाई यथासिघ्र सहज र सजिलो माध्यमबाट प्रवहा गर्नु हाम्रो प्रमुख उद्देश्य हो । तपाइको साथ सहयोग र प्रतिक्रियाको सधैँ अपेक्षा राख्दछौँ । हामीले प्रकाशन गरेका समाचार, लेख रचना प्रति तपाइको कुनै टिप्पणी छ भने कृपया जुन सुकै माध्यमबाट हामीलाई सम्प्रेशण गरीदिनुहुन विनम्र अनुरोध गर्दछौँ ।

दर्ता विवरण

    सूचना विभाग दर्ता नंः १२३२/०७५–७६ 

If you have any questions, Please Contact Us

 

Address

Official Contact
Shikha Media Pvt.Ltd.
Sunwal-1, Nawalparasi, Province No. 5, Nepal
Contact No : 9861886471, 9806977770
Email :[email protected]

Web :- www.darpanpost.com