About Contact
०९ चैत्र २०७९, बिहिबार
Close
बिज्ञापन
बर्राचौरको शितल चौतारी युवा कार्यक्रम उद्घाटन

Darpanpost बिहिबार, पौष ०५, २०७५ मा प्रकाशित

featured photo: Darpanpost

अमृत भट्टराई / ५ पौष , पर्वत । ( दर्पण पोस्ट ) पर्वतको सदरमुकाम देखि दक्षिणी भेगमा पर्ने बिहादी गाउँपाली वडा नम्बर २ बर्राचौरमा रहेको शितल चौतारी युवा क्लबको चौथो वार्षिकोत्सब यहीँ पुष ३ गतेदेखि सञ्चालन भएको थियो कार्यक्रमको उद्घाटन आज गरिएको छ । राजन पौडेलको सभापतितो मा सञ्चालन भएको कार्यक्रमको प्रमुख अतिथि नेपाली काँग्रेस का युवा नेता , युवाहरुको ढुक्ढुकी , गुरुङ कन्टक्सनका मालिक , वालिङ – हुवास यातायातका अध्यक्ष प्रविन गुरुङ रहनुभएको थियो भने कार्यक्रमको विशिष्ट अतिथिहरुमा बिहादी गाउँकार्य पालीका सदस्य खैसरा परियार , बिहादी गा.पा. २ का सदस्य रतन बहादुर कुवर (शिव ) , श्री आम्बारी माविका पुर्व शिक्षक होमनाथ पराजुली , क्लबको कार्यक्रम का लागि जग्गादाता लालजी पौडेल रहनुभएको कार्यक्रममा अतिथिहरु :- समाजसेवी हरि पराजुली , हरिमाया गुरुङ ,नरेन्द्र क्षेत्री , मन बहादुर गुरुङ , सुदिप क्षेत्री लगाएका समाजसेवी रहनुभएको थियो ।
कार्यक्रमको स्वागत मन्तव्य अमृत भट्टराईले गर्नुभएको थियो भने कार्यक्रमको सञ्चालन हिमलाल गिरी गर्नुभयो थियो ।

कार्यक्रममा क्लबको उन्नति प्रगतिका लागि भन्दै नेपाली काँग्रेसका युवा नेता कार्यक्रमका प्रमुख अतिथि प्रविन गुरुङले पचास हजार नगत समेत प्रदान गर्नुभयो । गुरुङले युवा का लागि र बर्राचौरमा रहेका विभिन्न क्लबलाई विगतका बर्ष देखिनै खेलाडीका लागि जर्सी, खेल मैदान बनाइदिने विभिन्न रुपमा सहयोग गर्दै आएको क्लबका अध्यक्ष राजन पौडेलले जानकारी दिए ।
(कार्यक्रम अबधि भर कार्यक्रमको प्रत्यक्ष प्रशारण दर्पण पोस्ट , दर्पण टेलिभिजन र हट न्युज अनलाइन बाट पनि हेर्ने सकिन्छ ।)

तपाईको प्रतिक्रिया के छ ?
<

सम्बन्धित

ताजा अपडेट
नेपाली पात्रो र तोयनाथ पात्रोबीच सहकार्य
स्वास्थ्य सेवा अब एउटै छानामुनी

हाम्रो बारेमा

दर्पण पोष्ट समाजको दर्पण बनाउने .उद्देश्यले शिखा मिडिया प्रा.लिले संञ्चालनमा ल्याएको नेपाली भाषाको डिजिटल पत्रिका हो । समाजमा घट्ने विभिन्न घटना परीघटनाहरुलाई निपक्ष्य हिसाबले पाठक समक्ष पुर्याउन हामी प्रतिवद्ध छौँ । नेपालको विभिन्न स्थानमा भएका हाम्रा संवाददाताहरुको माध्यमबाट समाचारलाई यथासिघ्र सहज र सजिलो माध्यमबाट प्रवहा गर्नु हाम्रो प्रमुख उद्देश्य हो । तपाइको साथ सहयोग र प्रतिक्रियाको सधैँ अपेक्षा राख्दछौँ । हामीले प्रकाशन गरेका समाचार, लेख रचना प्रति तपाइको कुनै टिप्पणी छ भने कृपया जुन सुकै माध्यमबाट हामीलाई सम्प्रेशण गरीदिनुहुन विनम्र अनुरोध गर्दछौँ ।

दर्ता विवरण

    सूचना विभाग दर्ता नंः १२३२/०७५–७६ 

If you have any questions, Please Contact Us

 

Address

Official Contact
Shikha Media Pvt.Ltd.
Sunwal-1, Nawalparasi, Province No. 5, Nepal
Contact No : 9861886471, 9806977770
Email :[email protected]

Web :- www.darpanpost.com