About Contact
२२ मंसिर २०७९, बिहिबार
Close
बिज्ञापन
बर्राचौरको शितल चौतारी युवा कार्यक्रम उद्घाटन

Darpanpost बिहिबार, पौष ०५, २०७५ मा प्रकाशित

featured photo: Darpanpost

अमृत भट्टराई / ५ पौष , पर्वत । ( दर्पण पोस्ट ) पर्वतको सदरमुकाम देखि दक्षिणी भेगमा पर्ने बिहादी गाउँपाली वडा नम्बर २ बर्राचौरमा रहेको शितल चौतारी युवा क्लबको चौथो वार्षिकोत्सब यहीँ पुष ३ गतेदेखि सञ्चालन भएको थियो कार्यक्रमको उद्घाटन आज गरिएको छ । राजन पौडेलको सभापतितो मा सञ्चालन भएको कार्यक्रमको प्रमुख अतिथि नेपाली काँग्रेस का युवा नेता , युवाहरुको ढुक्ढुकी , गुरुङ कन्टक्सनका मालिक , वालिङ – हुवास यातायातका अध्यक्ष प्रविन गुरुङ रहनुभएको थियो भने कार्यक्रमको विशिष्ट अतिथिहरुमा बिहादी गाउँकार्य पालीका सदस्य खैसरा परियार , बिहादी गा.पा. २ का सदस्य रतन बहादुर कुवर (शिव ) , श्री आम्बारी माविका पुर्व शिक्षक होमनाथ पराजुली , क्लबको कार्यक्रम का लागि जग्गादाता लालजी पौडेल रहनुभएको कार्यक्रममा अतिथिहरु :- समाजसेवी हरि पराजुली , हरिमाया गुरुङ ,नरेन्द्र क्षेत्री , मन बहादुर गुरुङ , सुदिप क्षेत्री लगाएका समाजसेवी रहनुभएको थियो ।
कार्यक्रमको स्वागत मन्तव्य अमृत भट्टराईले गर्नुभएको थियो भने कार्यक्रमको सञ्चालन हिमलाल गिरी गर्नुभयो थियो ।

कार्यक्रममा क्लबको उन्नति प्रगतिका लागि भन्दै नेपाली काँग्रेसका युवा नेता कार्यक्रमका प्रमुख अतिथि प्रविन गुरुङले पचास हजार नगत समेत प्रदान गर्नुभयो । गुरुङले युवा का लागि र बर्राचौरमा रहेका विभिन्न क्लबलाई विगतका बर्ष देखिनै खेलाडीका लागि जर्सी, खेल मैदान बनाइदिने विभिन्न रुपमा सहयोग गर्दै आएको क्लबका अध्यक्ष राजन पौडेलले जानकारी दिए ।
(कार्यक्रम अबधि भर कार्यक्रमको प्रत्यक्ष प्रशारण दर्पण पोस्ट , दर्पण टेलिभिजन र हट न्युज अनलाइन बाट पनि हेर्ने सकिन्छ ।)

तपाईको प्रतिक्रिया के छ ?
<

सम्बन्धित

ताजा अपडेट
उपाध्यक्ष मशहुद खां ले पुनः प्रदेश सभा सदस्यमा विजयी खां लाई दिए बधाई
बिजय नगर मा विद्यालय आयुर्वेद तथा योग शिक्षा कार्यक्रम सम्पन्न

हाम्रो बारेमा

दर्पण पोष्ट समाजको दर्पण बनाउने .उद्देश्यले शिखा मिडिया प्रा.लिले संञ्चालनमा ल्याएको नेपाली भाषाको डिजिटल पत्रिका हो । समाजमा घट्ने विभिन्न घटना परीघटनाहरुलाई निपक्ष्य हिसाबले पाठक समक्ष पुर्याउन हामी प्रतिवद्ध छौँ । नेपालको विभिन्न स्थानमा भएका हाम्रा संवाददाताहरुको माध्यमबाट समाचारलाई यथासिघ्र सहज र सजिलो माध्यमबाट प्रवहा गर्नु हाम्रो प्रमुख उद्देश्य हो । तपाइको साथ सहयोग र प्रतिक्रियाको सधैँ अपेक्षा राख्दछौँ । हामीले प्रकाशन गरेका समाचार, लेख रचना प्रति तपाइको कुनै टिप्पणी छ भने कृपया जुन सुकै माध्यमबाट हामीलाई सम्प्रेशण गरीदिनुहुन विनम्र अनुरोध गर्दछौँ ।

दर्ता विवरण

    सूचना विभाग दर्ता नंः १२३२/०७५–७६

अध्यक्ष/ सम्पादक    –  विमल भट्टराई

    प्रवन्ध निर्देशक– मिन राना

    सहसम्पादक – गोकण राज पाण्डे 
 

If you have any questions, Please Contact Us

 

Address

Official Contact
Shikha Media Pvt.Ltd.
Sunwal-1, Nawalparasi, Province No. 5, Nepal
Contact No : +9779857046569/+9779867000269
Email :[email protected]

Web :- www.darpanpost.com