About Contact
१४ चैत्र २०७९, मंगलबार
Close
बिज्ञापन
पर्वतको महाशिला गाउपालिका मा ने बि संघ को अधिबेशन सम्पन्न

Darpanpost बिहिबार, पौष ०५, २०७५ मा प्रकाशित

featured photo: Darpanpost

अमृत भट्टराई / पौष – ५ पर्वत । पर्वतको महाशिला गाउपालिका मा ने बि संघ को अधिबेशन सम्पन्न भएको छ । जिल्ला प्रतिनिधि किसान थापा को नेतृत्वमा , काङ्ग्रेस जिल्ला सदस्य अशोल उचाइ ठकुरी प्रमुख आतिथ्यता मा उक्त अधिबेशन सम्पन्न भएको हो।महाशिला गाउपालिका स्तरिय समन्वय समिती को सयोंजक विशाल नेपाली को नेतृत्व मा ५१ सदस्यीय कार्यसमिति गठन भएको हो।

महाशिला गाउपालिका का सबै माबी का इकाइ कमिटी को प्रतिनिधित्व हुने गरि प्रचलित ने बि सघं बिधान अनुसार अधिबेशन सम्पन्न भएको कार्यक्रम सयोंजक किसान थापाले जानकारी दिनु भयो।
काङ्ग्रेस जिल्ला कमिटी सदस्य अशोक उचाइ ठकुरी
, गाउपालिका अध्यक्ष पदका प्रत्यासी उज्वल गुरुङ , आमन्त्रित जिल्ला सदस्य डिल्लिराम पौडेल , तरुण नेता सन्तोष हमाल ले अधिबेशन लाई सहजीकरण गर्नुभएको थियो ।

तपाईको प्रतिक्रिया के छ ?
<

सम्बन्धित

ताजा अपडेट
नवलपरासीको सुस्तामा बर्थिङ सेन्टर सञ्चालनमा, प्रत्येक वडामा निशुल्क स्वास्थ्य उपचार सेवा
राष्ट्रिय क्रिकेट टिमका कप्तान रोहित पौडेललाई सम्मान

हाम्रो बारेमा

दर्पण पोष्ट समाजको दर्पण बनाउने .उद्देश्यले शिखा मिडिया प्रा.लिले संञ्चालनमा ल्याएको नेपाली भाषाको डिजिटल पत्रिका हो । समाजमा घट्ने विभिन्न घटना परीघटनाहरुलाई निपक्ष्य हिसाबले पाठक समक्ष पुर्याउन हामी प्रतिवद्ध छौँ । नेपालको विभिन्न स्थानमा भएका हाम्रा संवाददाताहरुको माध्यमबाट समाचारलाई यथासिघ्र सहज र सजिलो माध्यमबाट प्रवहा गर्नु हाम्रो प्रमुख उद्देश्य हो । तपाइको साथ सहयोग र प्रतिक्रियाको सधैँ अपेक्षा राख्दछौँ । हामीले प्रकाशन गरेका समाचार, लेख रचना प्रति तपाइको कुनै टिप्पणी छ भने कृपया जुन सुकै माध्यमबाट हामीलाई सम्प्रेशण गरीदिनुहुन विनम्र अनुरोध गर्दछौँ ।

दर्ता विवरण

    सूचना विभाग दर्ता नंः १२३२/०७५–७६ 

If you have any questions, Please Contact Us

 

Address

Official Contact
Shikha Media Pvt.Ltd.
Sunwal-1, Nawalparasi, Province No. 5, Nepal
Contact No : 9861886471, 9806977770
Email :[email protected]

Web :- www.darpanpost.com