About Contact
०९ चैत्र २०७९, बिहिबार
Close
बिज्ञापन
पर्वतको बिहादीको गाउपालिका मा ने बि संघ को अधिबेशन सम्पन्न

Darpanpost बुधबार, पौष ०४, २०७५ मा प्रकाशित

featured photo: Darpanpost

अमृत भट्टराई,

पुस – ४ पर्वत ( दर्पण पोस्ट ) । जिल्ला प्रतिनिधि बरदान पौडेल र सुनिल शर्मा को नेतृत्वमा , बिहादी गाउपालिका का युवा नेता प्रविण गुरुङ को प्रमुख आतिथ्यता मा उक्त अधिबेशन सम्पन्न भएको हो। बिहादी गाउपालिका स्तरिय समन्वय समिती को सयोंजक मा नेपालतारा मावी का एकाइ सभापति हिमलाल गिरी , उपसयोंजक मा वाहकी सामुदायिक क्याम्पस उपसभापति लक्ष्मि भुसाल सर्वसम्मत चयन भएका छन।   उक्त कार्यक्रमलाइ पर्वत क्षेत्र न. २ सभापति क्याप्टेन धन ब. थापा, जिल्ला सदस्य गोविन्द पराजुली , जिल्ला सदस्य हर्क बहादुर सुनार, पुर्व बराचौर ने.का. पाटी सभापति हरि पराजुली ले अधिबेशन लाई सहजीकरण गर्नु भएको थियो। उक्त कार्यक्रम मा करिब १५० जना जना को उपस्थिति रहेको थियो । जसमा ७० जना विद्यार्थी प्रतिनिधि रहेका थिए।
बिहादी गाउपालिका का सबै माबी का इकाइ कमिटी को प्रतिनिधित्व हुने गरि प्रचलित ने बि सघं बिधान अनुसार अधिबेशन सम्पन्न भएको प्रमुख अतिथी गुरुङ ले जानकारी दिनु भयो।

तपाईको प्रतिक्रिया के छ ?
<

सम्बन्धित

ताजा अपडेट
नेपाली पात्रो र तोयनाथ पात्रोबीच सहकार्य
स्वास्थ्य सेवा अब एउटै छानामुनी

हाम्रो बारेमा

दर्पण पोष्ट समाजको दर्पण बनाउने .उद्देश्यले शिखा मिडिया प्रा.लिले संञ्चालनमा ल्याएको नेपाली भाषाको डिजिटल पत्रिका हो । समाजमा घट्ने विभिन्न घटना परीघटनाहरुलाई निपक्ष्य हिसाबले पाठक समक्ष पुर्याउन हामी प्रतिवद्ध छौँ । नेपालको विभिन्न स्थानमा भएका हाम्रा संवाददाताहरुको माध्यमबाट समाचारलाई यथासिघ्र सहज र सजिलो माध्यमबाट प्रवहा गर्नु हाम्रो प्रमुख उद्देश्य हो । तपाइको साथ सहयोग र प्रतिक्रियाको सधैँ अपेक्षा राख्दछौँ । हामीले प्रकाशन गरेका समाचार, लेख रचना प्रति तपाइको कुनै टिप्पणी छ भने कृपया जुन सुकै माध्यमबाट हामीलाई सम्प्रेशण गरीदिनुहुन विनम्र अनुरोध गर्दछौँ ।

दर्ता विवरण

    सूचना विभाग दर्ता नंः १२३२/०७५–७६ 

If you have any questions, Please Contact Us

 

Address

Official Contact
Shikha Media Pvt.Ltd.
Sunwal-1, Nawalparasi, Province No. 5, Nepal
Contact No : 9861886471, 9806977770
Email :[email protected]

Web :- www.darpanpost.com