About Contact
२० मंसिर २०७९, मंगलबार
Close
बिज्ञापन
अभिमुखिकरण तथा प्रशिक्षण कार्यक्रम

Darpanpost मंगलबार, पौष ०३, २०७५ मा प्रकाशित

featured photo: Darpanpost


अजय मिश्र/कपिलबस्तु
संघिय समाजवादी फोरम नेपाल प्रदेश तदर्थ समिति प्रदेश नंबर ५ र ६ को संयुक्त आयोजनामा बाके को नेपालगन्ज मा अभिमूखिकरण तथा प्रशिक्षण कार्यक्रम सुरु भएको छ।

उक्त कार्यक्रम मा पूर्व मंत्री अशोक कुमार राइ को प्रमुख आतिथ्य, शहरी विकास मंत्री मोहम्मद इश्तियाक राइ को विशिष्ट आतिथ्य र पार्टीका केन्द्रीय सदस्य अशोक कुमार यादव को अध्यक्षता मा अभिमुखिकरण तथा प्रशिक्षण उद्घघाटन गरियो।

जस्मा पार्टी मा भएका विभिन्न गतिविधि माथी छलफल, संगठन विस्तार, संगठन लाइ कसरी मजबुत बनाउने जस्ता विषय मा छलफल हुने कुरा सं.स.फो.नेपाल प्रदेश नं ५ का प्रवक्ता अकरम पठान ले जानकारी दिनु भयो।

तपाईको प्रतिक्रिया के छ ?
<

सम्बन्धित

ताजा अपडेट
आज मंसिर २० गते मंगलवार , गणेश भगवानको दर्शन गर्दै हेर्नुहोस् आजको राशिफल
पत्रकार एलनमाथि हातपात, कान र गालामा चोट

हाम्रो बारेमा

दर्पण पोष्ट समाजको दर्पण बनाउने .उद्देश्यले शिखा मिडिया प्रा.लिले संञ्चालनमा ल्याएको नेपाली भाषाको डिजिटल पत्रिका हो । समाजमा घट्ने विभिन्न घटना परीघटनाहरुलाई निपक्ष्य हिसाबले पाठक समक्ष पुर्याउन हामी प्रतिवद्ध छौँ । नेपालको विभिन्न स्थानमा भएका हाम्रा संवाददाताहरुको माध्यमबाट समाचारलाई यथासिघ्र सहज र सजिलो माध्यमबाट प्रवहा गर्नु हाम्रो प्रमुख उद्देश्य हो । तपाइको साथ सहयोग र प्रतिक्रियाको सधैँ अपेक्षा राख्दछौँ । हामीले प्रकाशन गरेका समाचार, लेख रचना प्रति तपाइको कुनै टिप्पणी छ भने कृपया जुन सुकै माध्यमबाट हामीलाई सम्प्रेशण गरीदिनुहुन विनम्र अनुरोध गर्दछौँ ।

दर्ता विवरण

    सूचना विभाग दर्ता नंः १२३२/०७५–७६

अध्यक्ष/ सम्पादक    –  विमल भट्टराई

    प्रवन्ध निर्देशक– मिन राना

    सहसम्पादक – गोकण राज पाण्डे 
 

If you have any questions, Please Contact Us

 

Address

Official Contact
Shikha Media Pvt.Ltd.
Sunwal-1, Nawalparasi, Province No. 5, Nepal
Contact No : +9779857046569/+9779867000269
Email :[email protected]

Web :- www.darpanpost.com