About Contact
१६ मंसिर २०८०, शनिबार
Close
बिज्ञापन
अभिमुखिकरण तथा प्रशिक्षण कार्यक्रम

Darpanpost मंगलबार, पौष ०३, २०७५ मा प्रकाशित

featured photo: Darpanpost


अजय मिश्र/कपिलबस्तु
संघिय समाजवादी फोरम नेपाल प्रदेश तदर्थ समिति प्रदेश नंबर ५ र ६ को संयुक्त आयोजनामा बाके को नेपालगन्ज मा अभिमूखिकरण तथा प्रशिक्षण कार्यक्रम सुरु भएको छ।

उक्त कार्यक्रम मा पूर्व मंत्री अशोक कुमार राइ को प्रमुख आतिथ्य, शहरी विकास मंत्री मोहम्मद इश्तियाक राइ को विशिष्ट आतिथ्य र पार्टीका केन्द्रीय सदस्य अशोक कुमार यादव को अध्यक्षता मा अभिमुखिकरण तथा प्रशिक्षण उद्घघाटन गरियो।

जस्मा पार्टी मा भएका विभिन्न गतिविधि माथी छलफल, संगठन विस्तार, संगठन लाइ कसरी मजबुत बनाउने जस्ता विषय मा छलफल हुने कुरा सं.स.फो.नेपाल प्रदेश नं ५ का प्रवक्ता अकरम पठान ले जानकारी दिनु भयो।

सम्बन्धित

ताजा अपडेट
देवदहमा प्रथम मिडिया कप ‘सेभेन-ए साइड’ सुरु
महिला चलचित्रकर्मीहरुको विकासका लागि राज्यले सहयोग गर्छः मन्त्री शर्मा

Facebook

दर्ता विवरण

  अध्यक्ष : विमल भट्टराई
सम्पादक : टक बहादुर सुनार

कार्यकारी सम्पादक: धना पन्थी

सूचना विभाग दर्ता नंः १२३२/०७५–७६ 

सूचीकरण प्रमाणपत्र  न.: १६०१

If you have any questions, Please Contact Us

 

Address

Official Contact
Shikha Media Pvt.Ltd.
Sunwal-1, Nawalparasi, Lumbini Province, Nepal
Contact No : 9861886471, 9806977770
Email :[email protected]

Web :- www.darpanpost.com