About Contact
२० मंसिर २०७९, मंगलबार
Close
बिज्ञापन
कपिलवस्तु ३ मा विकास तिब्र हुने पूर्व मंत्री र स्थानीय प्रतिनिधि को प्रयास सफल

Darpanpost सोमबार, पौष ०२, २०७५ मा प्रकाशित

featured photo: Darpanpost

कपिलवस्तु/संवाददाता पुस २
कपिलवस्तु जिल्लाको पश्चिमी क्षेत्रमा नेपाल सरकार को ध्यानाक्रष्ण भएको छ।
पछिल्लो समयमा पूर्वमंत्री इश्वर दयाल मिश्रा र जाबेद आलम खाँ र अन्य नेता कार्यक्रता को पहलमा आउनु भएका समान्य प्रशासन मंत्री लाल बाबु पण्डित ले कृष्णनगर नगरपालिका शिवराज नगरपालिका र विजयनगर गाउपालिका को भ्रमण गरि केन्द्रीय योजना मा यहा को बिकास का योजना हरु पर्ने अश्वासन दिनु भएको थियो र यसैको फलस्वरुप जिल्ला को कृष्णनगर न.पा,शिवराज न.पा.र बिजयनगर गाउपालिका मा करोडौ को तराई मधेश समृद्धि योजना परेको अनुमान रहेको छ।
स्थानिय तहको सिफारिस र पूर्वमंत्री इश्वर दयाल मिश्रा को प्रयासमा विभिन्न योजनाहरु केन्द्रबाट परेका छन्न।
पूर्वमंत्रीको भनाइनुसार समुदायिक विद्यालय,मदरसा,बर्थिंग सेन्टर,मस्जिद र सडक निर्माण लगायत का योजना हरु पनि सफल भएको र इमानदारिता पूर्वक सदुपयोग गर्न र आम जनता लाई यस्को निगरानि गर्न अनुरोध पनि गरेका छन्

तपाईको प्रतिक्रिया के छ ?
<

सम्बन्धित

ताजा अपडेट
आज मंसिर २० गते मंगलवार , गणेश भगवानको दर्शन गर्दै हेर्नुहोस् आजको राशिफल
पत्रकार एलनमाथि हातपात, कान र गालामा चोट

हाम्रो बारेमा

दर्पण पोष्ट समाजको दर्पण बनाउने .उद्देश्यले शिखा मिडिया प्रा.लिले संञ्चालनमा ल्याएको नेपाली भाषाको डिजिटल पत्रिका हो । समाजमा घट्ने विभिन्न घटना परीघटनाहरुलाई निपक्ष्य हिसाबले पाठक समक्ष पुर्याउन हामी प्रतिवद्ध छौँ । नेपालको विभिन्न स्थानमा भएका हाम्रा संवाददाताहरुको माध्यमबाट समाचारलाई यथासिघ्र सहज र सजिलो माध्यमबाट प्रवहा गर्नु हाम्रो प्रमुख उद्देश्य हो । तपाइको साथ सहयोग र प्रतिक्रियाको सधैँ अपेक्षा राख्दछौँ । हामीले प्रकाशन गरेका समाचार, लेख रचना प्रति तपाइको कुनै टिप्पणी छ भने कृपया जुन सुकै माध्यमबाट हामीलाई सम्प्रेशण गरीदिनुहुन विनम्र अनुरोध गर्दछौँ ।

दर्ता विवरण

    सूचना विभाग दर्ता नंः १२३२/०७५–७६

अध्यक्ष/ सम्पादक    –  विमल भट्टराई

    प्रवन्ध निर्देशक– मिन राना

    सहसम्पादक – गोकण राज पाण्डे 
 

If you have any questions, Please Contact Us

 

Address

Official Contact
Shikha Media Pvt.Ltd.
Sunwal-1, Nawalparasi, Province No. 5, Nepal
Contact No : +9779857046569/+9779867000269
Email :[email protected]

Web :- www.darpanpost.com