About Contact
१४ चैत्र २०७९, मंगलबार
Close
बिज्ञापन
कपिलवस्तु ३ मा विकास तिब्र हुने पूर्व मंत्री र स्थानीय प्रतिनिधि को प्रयास सफल

Darpanpost सोमबार, पौष ०२, २०७५ मा प्रकाशित

featured photo: Darpanpost

कपिलवस्तु/संवाददाता पुस २
कपिलवस्तु जिल्लाको पश्चिमी क्षेत्रमा नेपाल सरकार को ध्यानाक्रष्ण भएको छ।
पछिल्लो समयमा पूर्वमंत्री इश्वर दयाल मिश्रा र जाबेद आलम खाँ र अन्य नेता कार्यक्रता को पहलमा आउनु भएका समान्य प्रशासन मंत्री लाल बाबु पण्डित ले कृष्णनगर नगरपालिका शिवराज नगरपालिका र विजयनगर गाउपालिका को भ्रमण गरि केन्द्रीय योजना मा यहा को बिकास का योजना हरु पर्ने अश्वासन दिनु भएको थियो र यसैको फलस्वरुप जिल्ला को कृष्णनगर न.पा,शिवराज न.पा.र बिजयनगर गाउपालिका मा करोडौ को तराई मधेश समृद्धि योजना परेको अनुमान रहेको छ।
स्थानिय तहको सिफारिस र पूर्वमंत्री इश्वर दयाल मिश्रा को प्रयासमा विभिन्न योजनाहरु केन्द्रबाट परेका छन्न।
पूर्वमंत्रीको भनाइनुसार समुदायिक विद्यालय,मदरसा,बर्थिंग सेन्टर,मस्जिद र सडक निर्माण लगायत का योजना हरु पनि सफल भएको र इमानदारिता पूर्वक सदुपयोग गर्न र आम जनता लाई यस्को निगरानि गर्न अनुरोध पनि गरेका छन्

तपाईको प्रतिक्रिया के छ ?
<

सम्बन्धित

ताजा अपडेट
कलाकारहरुको गोपनियता र सुरक्षामा साइबर हमला हुनेक्रम बढ्योः भुवन केसी
सरकारले मिटरब्याज पीडितका समस्या तत्काल सम्बोधन गर्न नसकिने

हाम्रो बारेमा

दर्पण पोष्ट समाजको दर्पण बनाउने .उद्देश्यले शिखा मिडिया प्रा.लिले संञ्चालनमा ल्याएको नेपाली भाषाको डिजिटल पत्रिका हो । समाजमा घट्ने विभिन्न घटना परीघटनाहरुलाई निपक्ष्य हिसाबले पाठक समक्ष पुर्याउन हामी प्रतिवद्ध छौँ । नेपालको विभिन्न स्थानमा भएका हाम्रा संवाददाताहरुको माध्यमबाट समाचारलाई यथासिघ्र सहज र सजिलो माध्यमबाट प्रवहा गर्नु हाम्रो प्रमुख उद्देश्य हो । तपाइको साथ सहयोग र प्रतिक्रियाको सधैँ अपेक्षा राख्दछौँ । हामीले प्रकाशन गरेका समाचार, लेख रचना प्रति तपाइको कुनै टिप्पणी छ भने कृपया जुन सुकै माध्यमबाट हामीलाई सम्प्रेशण गरीदिनुहुन विनम्र अनुरोध गर्दछौँ ।

दर्ता विवरण

    सूचना विभाग दर्ता नंः १२३२/०७५–७६ 

If you have any questions, Please Contact Us

 

Address

Official Contact
Shikha Media Pvt.Ltd.
Sunwal-1, Nawalparasi, Province No. 5, Nepal
Contact No : 9861886471, 9806977770
Email :[email protected]

Web :- www.darpanpost.com