About Contact
१० चैत्र २०७९, शुक्रबार
Close
बिज्ञापन
बाग्लुङ पयुपाटामा एक पर्निचरमा आगलागी करोडौको क्षेती

Darpanpost आइतबार, पौष ०१, २०७५ मा प्रकाशित

featured photo: Darpanpost

बाग्लुङ पुष १ । आइतबार साझ ७ बजेको समयमा बाग्लुङ नगरपालिका पयुपटामा तिर्थ नेपालीको एक फर्निचरमा आगलागी हँुदा करोडौको क्षती भएको छ । आगलागीको कारण भने अहिले सम्म खु्ल्न नसकेको स्थानीयले बताएका छन ।
स्थानी बासीको उपस्थितिमा राती १० बजे पुर्ण रुपमा आगो नियन्त्रणमा आएको त्यहाबाट स्थानिय नेत्र बोहोराले जानकारी दिएका छन । बोहोराका अनुसार आगोलागी स्थलमा प्रहरी शस्त्रप्रहरीको भने उपस्थिति रहेको छैन । क्षेतीको बिवरण भने पुर्णरुपमा प्राप्त भइनसकेको बताइएको छ ।

तपाईको प्रतिक्रिया के छ ?
<

सम्बन्धित

ताजा अपडेट
mysterious Death Nepali Girl in India
एसइइ परिक्षामा करिब दस हजार सहभागी हुँदै

हाम्रो बारेमा

दर्पण पोष्ट समाजको दर्पण बनाउने .उद्देश्यले शिखा मिडिया प्रा.लिले संञ्चालनमा ल्याएको नेपाली भाषाको डिजिटल पत्रिका हो । समाजमा घट्ने विभिन्न घटना परीघटनाहरुलाई निपक्ष्य हिसाबले पाठक समक्ष पुर्याउन हामी प्रतिवद्ध छौँ । नेपालको विभिन्न स्थानमा भएका हाम्रा संवाददाताहरुको माध्यमबाट समाचारलाई यथासिघ्र सहज र सजिलो माध्यमबाट प्रवहा गर्नु हाम्रो प्रमुख उद्देश्य हो । तपाइको साथ सहयोग र प्रतिक्रियाको सधैँ अपेक्षा राख्दछौँ । हामीले प्रकाशन गरेका समाचार, लेख रचना प्रति तपाइको कुनै टिप्पणी छ भने कृपया जुन सुकै माध्यमबाट हामीलाई सम्प्रेशण गरीदिनुहुन विनम्र अनुरोध गर्दछौँ ।

दर्ता विवरण

    सूचना विभाग दर्ता नंः १२३२/०७५–७६ 

If you have any questions, Please Contact Us

 

Address

Official Contact
Shikha Media Pvt.Ltd.
Sunwal-1, Nawalparasi, Province No. 5, Nepal
Contact No : 9861886471, 9806977770
Email :[email protected]

Web :- www.darpanpost.com