About Contact
०७ चैत्र २०७९, मंगलबार
Close
बिज्ञापन
कपिलबस्तु मा आगलागी हुदाँ करिब१४ लाख छति

Darpanpost आइतबार, पौष ०१, २०७५ मा प्रकाशित

featured photo: Darpanpost

कपिलबस्तु/संवाददाता
कपिलबस्तुको विजयनगर गाउपालिका वडा नं.७को मानपुरमा आग लगि हुदा  घरहरु जलेर नष्ट भएको छ।
साझा आ.६:३०को समयमा खाना पकाउने क्रममा एक एक घर बाट धुवा निस्कदै देखे बितिकै स्थानिए हरु ले पुलिस र दमकल लाई खबर गरि आगो निभाउना लागे
खबर पाए बितिकै समय मा ई.प्र.का.गणेशपुर को प्र.नि.नविन पौडेल कमान्डको टोली घटना स्थलमा पुगी लगातार दमकल प्रशासन र स्थानियहरुको कडा प्रयास गरे पछि १घन्टामा आगो लाई नियन्त्रणमा गरे र निभाएका छन्।
स्थानिए को भनाईनुसार आगलगि बाट करीब १४लाख बराबर को छति भएको अनुमान गरेको ई.प्र.का.गणेशपुरले जनाएको छ।

तपाईको प्रतिक्रिया के छ ?
<

सम्बन्धित

ताजा अपडेट
बर्दघाट नगरपालिकाको टोलि जग्गा माग्दै मन्त्रालयमा
राष्ट्रिय क्रिकेट टीमका काप्तान पाैडेललाई पश्चिम नवलपरासीमा भव्य स्वागत तथा सम्मान

हाम्रो बारेमा

दर्पण पोष्ट समाजको दर्पण बनाउने .उद्देश्यले शिखा मिडिया प्रा.लिले संञ्चालनमा ल्याएको नेपाली भाषाको डिजिटल पत्रिका हो । समाजमा घट्ने विभिन्न घटना परीघटनाहरुलाई निपक्ष्य हिसाबले पाठक समक्ष पुर्याउन हामी प्रतिवद्ध छौँ । नेपालको विभिन्न स्थानमा भएका हाम्रा संवाददाताहरुको माध्यमबाट समाचारलाई यथासिघ्र सहज र सजिलो माध्यमबाट प्रवहा गर्नु हाम्रो प्रमुख उद्देश्य हो । तपाइको साथ सहयोग र प्रतिक्रियाको सधैँ अपेक्षा राख्दछौँ । हामीले प्रकाशन गरेका समाचार, लेख रचना प्रति तपाइको कुनै टिप्पणी छ भने कृपया जुन सुकै माध्यमबाट हामीलाई सम्प्रेशण गरीदिनुहुन विनम्र अनुरोध गर्दछौँ ।

दर्ता विवरण

    सूचना विभाग दर्ता नंः १२३२/०७५–७६ 

If you have any questions, Please Contact Us

 

Address

Official Contact
Shikha Media Pvt.Ltd.
Sunwal-1, Nawalparasi, Province No. 5, Nepal
Contact No : 9861886471, 9806977770
Email :[email protected]

Web :- www.darpanpost.com