About Contact
०९ चैत्र २०७९, बिहिबार
Close
बिज्ञापन
भारत नेपाल मैत्री पत्रकार सघकाे अायाेजनामा अन्तरक्रिया एव बिचार गाेष्ठि

Darpanpost शुक्रबार, मंसिर २८, २०७५ मा प्रकाशित

featured photo: Darpanpost

नन्दु यादव ,

मसिर २८ बेलाटारी । भारत नेपाल मैत्री पत्रकार सघकाे अायाेजनामा अन्तरक्रिया एव बिचार गाेष्ठि अाज भारतकाे ठुठिबारीमा सम्पन्न भएकाे छ ।सिमा क्षेत्रमा भईरहेकाे मानव तस्करी ,लागुपदार्थ अाेसारपसार तथा बिभिन्न समस्यालाई मध्य नजर गर्दै नेपाल र भारतका पत्रकार ,सुरक्षाकर्मी ,तथा स्थानियय ब्यापारी हरु बिच अन्तरक्रिया कार्यक्रम गरिएकाे सस्थाका बरिस्ठ उपाध्यक्ष पुरुषत्ताेम सुबेदिले जानकारी दिनु भयाे।भारत नेपाल मैत्री पत्रकार सघका अध्यक्ष अरुणकुमार बर्माकाे सभापतित्व तथा महाराजगन्ज जिल्ला काे जिल्ला अधिकारी अमरनाथ उपाध्याकाे प्रमुख अतिथ्यतामा कार्यक्रम सम्पन्न भएकाे हाे ।कार्यक्रम मा ठुठिबारी का समाजसेवी उज्वल सिह ,रामग्राम नगरपालिका परासी का मेयर नरेन्द्र कुमार गुप्ता ,जिल्ला समन्वय समिति नवलपरासी काे प्रमुख शिवशंकर राय लगायत ले सिमा भईरहेका समस्यालाई दुबै देश मिलि समस्या समाधान गरिनु पर्ने मा जाेड दि चएकाे थियाे ।कार्यक्रम मा बाेल्दै जिल्ला अधिकारी उपाध्याले नेपाल र भारत बिच राेटिबेटिकाे सम्बन्ध रहेकाे ले यसलाई अझ मजबुत बनाउनु पर्ने बताउनु भयाे ।सिमा मा कनै पनि समस्या हुन नदिन सम्पुर्ण भारतिय सुरक्षाकर्मी हरुलाई निर्देशन दिएकाे वहाले भन्नु भयाे ।कार्यक्रममा नेपालबाट नेपाल प्रहरी ,शसस्त्र प्रहरी ,पत्रकार तथा भारतबाट भारतका प्रहरी ,पत्रकार ,ब्यापारमण्डल लगायतका सहभागिता रहेकाे थियाे ।

तपाईको प्रतिक्रिया के छ ?
<

सम्बन्धित

ताजा अपडेट
नेपाली पात्रो र तोयनाथ पात्रोबीच सहकार्य
स्वास्थ्य सेवा अब एउटै छानामुनी

हाम्रो बारेमा

दर्पण पोष्ट समाजको दर्पण बनाउने .उद्देश्यले शिखा मिडिया प्रा.लिले संञ्चालनमा ल्याएको नेपाली भाषाको डिजिटल पत्रिका हो । समाजमा घट्ने विभिन्न घटना परीघटनाहरुलाई निपक्ष्य हिसाबले पाठक समक्ष पुर्याउन हामी प्रतिवद्ध छौँ । नेपालको विभिन्न स्थानमा भएका हाम्रा संवाददाताहरुको माध्यमबाट समाचारलाई यथासिघ्र सहज र सजिलो माध्यमबाट प्रवहा गर्नु हाम्रो प्रमुख उद्देश्य हो । तपाइको साथ सहयोग र प्रतिक्रियाको सधैँ अपेक्षा राख्दछौँ । हामीले प्रकाशन गरेका समाचार, लेख रचना प्रति तपाइको कुनै टिप्पणी छ भने कृपया जुन सुकै माध्यमबाट हामीलाई सम्प्रेशण गरीदिनुहुन विनम्र अनुरोध गर्दछौँ ।

दर्ता विवरण

    सूचना विभाग दर्ता नंः १२३२/०७५–७६ 

If you have any questions, Please Contact Us

 

Address

Official Contact
Shikha Media Pvt.Ltd.
Sunwal-1, Nawalparasi, Province No. 5, Nepal
Contact No : 9861886471, 9806977770
Email :[email protected]

Web :- www.darpanpost.com