About Contact
२० मंसिर २०७९, मंगलबार
Close
बिज्ञापन
गायक पुस्कल शर्माको ‘चिता’ बजारमा

Darpanpost शुक्रबार, मंसिर २८, २०७५ मा प्रकाशित

featured photo: Darpanpost

चर्चित लोक दोहोरि गायक पुस्कल शर्माको एक सामाजिक प्रेम कथामा आधारित एलवम ‘चिता’ म्युजिक भिडयो आजबाट अफिसियल युटुब च्यानल मार्फत सार्बजनिक भएको छ । माया प्रेमलाई मुख्य बिसयबस्तु बनाइएको यो भिडीयोमा पुस्कल शर्मा र विष्नु माझीको आवाज रहेको छ । चित्र भुजेलको सब्द, तेजेन्द्र बिवसको लय र, पुस्कल शर्माको निर्देशन रहेको गीतमा पस्कल शर्मा र सारिक केसीको अभिनय रहेको छ ।

भिडियो हेर्नुहोस

तपाईको प्रतिक्रिया के छ ?
<

सम्बन्धित

ताजा अपडेट
आज मंसिर २० गते मंगलवार , गणेश भगवानको दर्शन गर्दै हेर्नुहोस् आजको राशिफल
पत्रकार एलनमाथि हातपात, कान र गालामा चोट

हाम्रो बारेमा

दर्पण पोष्ट समाजको दर्पण बनाउने .उद्देश्यले शिखा मिडिया प्रा.लिले संञ्चालनमा ल्याएको नेपाली भाषाको डिजिटल पत्रिका हो । समाजमा घट्ने विभिन्न घटना परीघटनाहरुलाई निपक्ष्य हिसाबले पाठक समक्ष पुर्याउन हामी प्रतिवद्ध छौँ । नेपालको विभिन्न स्थानमा भएका हाम्रा संवाददाताहरुको माध्यमबाट समाचारलाई यथासिघ्र सहज र सजिलो माध्यमबाट प्रवहा गर्नु हाम्रो प्रमुख उद्देश्य हो । तपाइको साथ सहयोग र प्रतिक्रियाको सधैँ अपेक्षा राख्दछौँ । हामीले प्रकाशन गरेका समाचार, लेख रचना प्रति तपाइको कुनै टिप्पणी छ भने कृपया जुन सुकै माध्यमबाट हामीलाई सम्प्रेशण गरीदिनुहुन विनम्र अनुरोध गर्दछौँ ।

दर्ता विवरण

    सूचना विभाग दर्ता नंः १२३२/०७५–७६

अध्यक्ष/ सम्पादक    –  विमल भट्टराई

    प्रवन्ध निर्देशक– मिन राना

    सहसम्पादक – गोकण राज पाण्डे 
 

If you have any questions, Please Contact Us

 

Address

Official Contact
Shikha Media Pvt.Ltd.
Sunwal-1, Nawalparasi, Province No. 5, Nepal
Contact No : +9779857046569/+9779867000269
Email :[email protected]

Web :- www.darpanpost.com