About Contact
१४ चैत्र २०७९, मंगलबार
Close
बिज्ञापन
स्वतन्त्र राजनितिक समूहको छलफल का मुख्य विषय

Darpanpost मंगलबार, मंसिर २५, २०७५ मा प्रकाशित

featured photo: Darpanpost

कपिलबस्तु /संवाददाता मंसिर २५

तराई मधेश समेत का जनता लाई शोषण,उत्पीडन,विभेद र असमान्ता बाट मुक्त गरेर न्याय समान्ता र समृद्धि सुनिश्चित गर्ने उद्देश्य राखेर स्वतन्त्र राजनितिक समूहको उदय भएको र जसको संयोजकत्व मा.हृदेश त्रिपाठी ले गरि २०७५मंसिर२८गते को बैठक काठमान्डौ को इन्द्रेणी पार्टी पैलेस बनेश्वर मा हुने कुरा सबै सहभागीहरु लाई जानकारी भई सकेको छ। 

छलफल का मुख्य बिषय नेकपा मा समायोजन हुने व न हुने कुरा र अर्को अहिले जस्तै स्वतन्त्र राजनितिक समूह मा.नै रहि देश र जनता को हितमा काम गरी आफ्नो लोकप्रियता कायम राख्न् सदैव तत्तपर रहने साथै उक्त समूह संग अवद्ध अन्य नेता र कार्यक्रता हरु को मनो भावना बुझी छुट्टै पार्टी बनाए र तराई मधेश को उत्थान गर्ने जस्ता बिषयहरु समावेश हुने प्रबल संभावना रहेको.कुरा विशेष सुत्र बाट जानकारी प्राप्त भएको छ।

तपाईको प्रतिक्रिया के छ ?
<

सम्बन्धित

ताजा अपडेट
नवलपरासीको सुस्तामा बर्थिङ सेन्टर सञ्चालनमा, प्रत्येक वडामा निशुल्क स्वास्थ्य उपचार सेवा
राष्ट्रिय क्रिकेट टिमका कप्तान रोहित पौडेललाई सम्मान

हाम्रो बारेमा

दर्पण पोष्ट समाजको दर्पण बनाउने .उद्देश्यले शिखा मिडिया प्रा.लिले संञ्चालनमा ल्याएको नेपाली भाषाको डिजिटल पत्रिका हो । समाजमा घट्ने विभिन्न घटना परीघटनाहरुलाई निपक्ष्य हिसाबले पाठक समक्ष पुर्याउन हामी प्रतिवद्ध छौँ । नेपालको विभिन्न स्थानमा भएका हाम्रा संवाददाताहरुको माध्यमबाट समाचारलाई यथासिघ्र सहज र सजिलो माध्यमबाट प्रवहा गर्नु हाम्रो प्रमुख उद्देश्य हो । तपाइको साथ सहयोग र प्रतिक्रियाको सधैँ अपेक्षा राख्दछौँ । हामीले प्रकाशन गरेका समाचार, लेख रचना प्रति तपाइको कुनै टिप्पणी छ भने कृपया जुन सुकै माध्यमबाट हामीलाई सम्प्रेशण गरीदिनुहुन विनम्र अनुरोध गर्दछौँ ।

दर्ता विवरण

    सूचना विभाग दर्ता नंः १२३२/०७५–७६ 

If you have any questions, Please Contact Us

 

Address

Official Contact
Shikha Media Pvt.Ltd.
Sunwal-1, Nawalparasi, Province No. 5, Nepal
Contact No : 9861886471, 9806977770
Email :[email protected]

Web :- www.darpanpost.com