About Contact
१४ चैत्र २०७९, मंगलबार
Close
बिज्ञापन
डा. सापकोटाको नयाँ कृतिको विमोचन हुँदै

Darpanpost सोमबार, मंसिर २४, २०७५ मा प्रकाशित

featured photo: Darpanpost

२४ मंसिर,दाङ साहित्यकार एबं युबाशिक्षाबिध डा.माधबसपकोटाले आफ्नो नया पुस्तकबजारमा लयाउने तयारीमा जुटेका छन ।
नेपाली बिषयबाट सानै उमेरमा विद्याबारीधि गरेका डा.सापकोटाले निकै लामो अनुसन्धान पछि बजारमा ल्याउनलागेका हुन ।
डा.सापकोटाको अन्तर्राष्ट्रिय स्तरको अनुसन्धानत्मकग्रन्थभ्उष्अ त्जभयचथ बलम त्चबमष्तष्यल को विमोचनयही मङ्सिर २९ गते विश्वविद्यालयक्याम्पस, कीर्तिपुरमा हुने भएको छ । यस ग्रन्थमापूर्वी, पश्चिमी र केन्द्रीयमहाकाव्यका साथै पूर्व र पश्चिमको महाकाव्य सिद्धान्तको अध्ययन गरिएको छ ।
यसको भूमिका अङ्ग्रेजीविषयकाप्राध्यापक डा. गोविन्दराज भट्टराईले लेखेका छन् । भारतको बनारस हिन्दूविश्वविद्यालयको प्राध्यापक डा. दिवाकर प्रधानले पनियसकाबारेमा टिप्पणी गरेका छन् । डा. सापकोटाका अनुसार यो ग्रन्थपूर्व र पश्चिमको महाकाव्य सिद्धान्त र पूर्वी, पश्चिमी र केन्द्रीयमहाकाव्यको समेत तुलनात्मक रूपमाअध्ययन गरिएको विश्वकै पहिलो अनुसन्धानमूलकग्रन्थहो ।
उक्तकार्यक्रममाअतिथित्रिभुवनविश्वविद्यालयकीशिक्षाध्यक्षप्रा.डा. सुधा त्रिपाठी रहनुहुनेछ भने उक्तकार्यक्रमलाई काष्ठमण्डप टेलिभिजनले प्रत्यक्ष प्रसारण गर्नेछ । काठमाण्डौंलाई कर्मस्थानबनाएकाडा. सपकोटास्थाई घर चाहिदाङ तुलसीपुर ८,९ कट्कुइयामा पर्छ ।

तपाईको प्रतिक्रिया के छ ?
<

सम्बन्धित

ताजा अपडेट
कलाकारहरुको गोपनियता र सुरक्षामा साइबर हमला हुनेक्रम बढ्योः भुवन केसी
सरकारले मिटरब्याज पीडितका समस्या तत्काल सम्बोधन गर्न नसकिने

हाम्रो बारेमा

दर्पण पोष्ट समाजको दर्पण बनाउने .उद्देश्यले शिखा मिडिया प्रा.लिले संञ्चालनमा ल्याएको नेपाली भाषाको डिजिटल पत्रिका हो । समाजमा घट्ने विभिन्न घटना परीघटनाहरुलाई निपक्ष्य हिसाबले पाठक समक्ष पुर्याउन हामी प्रतिवद्ध छौँ । नेपालको विभिन्न स्थानमा भएका हाम्रा संवाददाताहरुको माध्यमबाट समाचारलाई यथासिघ्र सहज र सजिलो माध्यमबाट प्रवहा गर्नु हाम्रो प्रमुख उद्देश्य हो । तपाइको साथ सहयोग र प्रतिक्रियाको सधैँ अपेक्षा राख्दछौँ । हामीले प्रकाशन गरेका समाचार, लेख रचना प्रति तपाइको कुनै टिप्पणी छ भने कृपया जुन सुकै माध्यमबाट हामीलाई सम्प्रेशण गरीदिनुहुन विनम्र अनुरोध गर्दछौँ ।

दर्ता विवरण

    सूचना विभाग दर्ता नंः १२३२/०७५–७६ 

If you have any questions, Please Contact Us

 

Address

Official Contact
Shikha Media Pvt.Ltd.
Sunwal-1, Nawalparasi, Province No. 5, Nepal
Contact No : 9861886471, 9806977770
Email :[email protected]

Web :- www.darpanpost.com