About Contact
२२ आषाढ २०७९, बुधबार
Close
बिज्ञापन
डा. सापकोटाको नयाँ कृतिको विमोचन हुँदै

Darpanpost सोमबार, मंसिर २४, २०७५ मा प्रकाशित

featured photo: Darpanpost

२४ मंसिर,दाङ साहित्यकार एबं युबाशिक्षाबिध डा.माधबसपकोटाले आफ्नो नया पुस्तकबजारमा लयाउने तयारीमा जुटेका छन ।
नेपाली बिषयबाट सानै उमेरमा विद्याबारीधि गरेका डा.सापकोटाले निकै लामो अनुसन्धान पछि बजारमा ल्याउनलागेका हुन ।
डा.सापकोटाको अन्तर्राष्ट्रिय स्तरको अनुसन्धानत्मकग्रन्थभ्उष्अ त्जभयचथ बलम त्चबमष्तष्यल को विमोचनयही मङ्सिर २९ गते विश्वविद्यालयक्याम्पस, कीर्तिपुरमा हुने भएको छ । यस ग्रन्थमापूर्वी, पश्चिमी र केन्द्रीयमहाकाव्यका साथै पूर्व र पश्चिमको महाकाव्य सिद्धान्तको अध्ययन गरिएको छ ।
यसको भूमिका अङ्ग्रेजीविषयकाप्राध्यापक डा. गोविन्दराज भट्टराईले लेखेका छन् । भारतको बनारस हिन्दूविश्वविद्यालयको प्राध्यापक डा. दिवाकर प्रधानले पनियसकाबारेमा टिप्पणी गरेका छन् । डा. सापकोटाका अनुसार यो ग्रन्थपूर्व र पश्चिमको महाकाव्य सिद्धान्त र पूर्वी, पश्चिमी र केन्द्रीयमहाकाव्यको समेत तुलनात्मक रूपमाअध्ययन गरिएको विश्वकै पहिलो अनुसन्धानमूलकग्रन्थहो ।
उक्तकार्यक्रममाअतिथित्रिभुवनविश्वविद्यालयकीशिक्षाध्यक्षप्रा.डा. सुधा त्रिपाठी रहनुहुनेछ भने उक्तकार्यक्रमलाई काष्ठमण्डप टेलिभिजनले प्रत्यक्ष प्रसारण गर्नेछ । काठमाण्डौंलाई कर्मस्थानबनाएकाडा. सपकोटास्थाई घर चाहिदाङ तुलसीपुर ८,९ कट्कुइयामा पर्छ ।

तपाईको प्रतिक्रिया के छ ?
<

सम्बन्धित

ताजा अपडेट
बेवासिरे अवस्थामा रहेको सामान नवलपरासी सशस्त्र प्रहरीद्वारा बरामद
सञ्चारकर्मीहरू कमजोरीबाट हुनबाट सचेत हुनु पर्छ : पोख्रेल

हाम्रो बारेमा

दर्पण पोष्ट समाजको दर्पण बनाउने .उद्देश्यले शिखा मिडिया प्रा.लिले संञ्चालनमा ल्याएको नेपाली भाषाको डिजिटल पत्रिका हो । समाजमा घट्ने विभिन्न घटना परीघटनाहरुलाई निपक्ष हिसाबले पाठक समक्ष पुर्याउन हामी प्रतिवद्ध छौँ । नेपालको विभिन्न स्थानमा भएका हाम्रा संवाददाताहरुको माध्यमबाट समाचारलाई यथासिघ्र सहज र सजिलो माध्यमबाट प्रवाहा गर्नु हाम्रो प्रमुख उद्देश्य हो । तपाइको साथ सहयोग र प्रतिक्रियाको सधैँ अपेक्षा राख्दछौँ । हामीले प्रकाशन गरेका समाचार, लेख रचना प्रति तपाइको कुनै टिप्पणी छ भने कृपया जुन सुकै माध्यमबाट हामीलाई सम्प्रेशण गरीदिनुहुन विनम्र अनुरोध गर्दछौँ ।

दर्ता विवरण

    सूचना विभाग दर्ता नंः १२३२/०७५–७६
    प्रधान सम्पादक –टंक सुनार
    प्रवन्ध निर्देशक–विमल भट्टराई

Contact Us for Assistance !

Contacts

Tel: + 91-7398598063

Email: [email protected]

If you have any questions, Please Contact Us

 

Address

Official Contact
Shikha Media Pvt.Ltd.
Sunwal-1, Nawalparasi, Province No. 5, Nepal
Contact No : +9779857046569/+9779867000269
Email :[email protected]

Web :- www.darpanpost.com