About Contact
२० मंसिर २०७९, मंगलबार
Close
बिज्ञापन
अाज मिति २०७५ साल मंसिर महिनाको २४ गते

Darpanpost सोमबार, मंसिर २४, २०७५ मा प्रकाशित

featured photo: Darpanpost

तपाईको लागी राशीफल मिति २०७५ साल मंसिर महिनाको २४ गते

मेष – आर्थिक चिन्ताको समाधान हुनेछ , पेट सम्बन्धी समस्या तथा सवारी साधनबाट होसियारी हुनुहोला , शैक्षिक स्तरमा भने केहि प्रगति हुनेछ । शुभ अकं १ रातो रगं पश्चिम दिशा शुभ रहेकोछ ।

बृष – बोलीमा नियन्त्रण गर्नुहोला अन्यथा परिणम नराम्रो आउन सक्छ । व्यापारमा भने प्रगति तथा साथीभाईको लागी धौडधुप गर्नुपर्ला , शुभ अकं ९ पंहेलो रगं उत्तर दिशा शुभ रहेकोछ ।

मिथुन– समय उत्तम रहेको छ । व्यापर तथा कृषिकार्यमा राम्रो प्रगति तथा रमाईलो यात्रा तथा सन्तानको लागी व्यस्त हुनुपर्नेछ । स्वास्थयम भने केहि समस्या आउन सक्छ । शुभ अकं ७ सेतो रगं पश्चिम दिशा शुभ रहेकोछ ।

कर्कट– हार्डजोर्नी सम्बन्धी समस्या आउने संकेत रहेको छ , सानातिना कुराकानीमा पनि बिवाद आउन सक्छ । परिश्रम भन्दा आर्थिक प्रगति हुनेछ । शुभ अकं ७ सेतो रगं दक्षिण दिशा शुभ रहेकोछ ।

सिंह– निन्दाको कारण काम गर्न मन लाग्ने छैन् , सन्तानले नै अपमान गर्ने देखिन्छ । व्यापारको माध्यम बाट आर्थिक समस्याको समाधान हुनेछ । शुभ अकं ६ हरियो रगं दक्षिण दिशा शुभ रहेकोछ ।

कन्या – मनले चिताएको काम गर्ने अवसर आउन सक्छ । साथीभाईको सहयोगमा आर्थिक प्रगति तथा सन्तानको लागी सरसमान खरिद गर्नुपर्नेछ , शुभ अकं ५ रातो रगं पुर्व दिशा शुभ रहेकोछ ।

तुला – खतरा युक्त दिन भएको हुँदा होसियारीमा काम गर्नुहोला , मनमा डर चिन्ता आउन सक्छ , परिश्रम धेरै गर्नुपर्ने अवस्था आउनेछ । शुभ अकं ४ सेतो रगं उत्तर दिशा शुभ रहेकोछ ।

बृश्चिक –साथीभाईको सहयोग भन्दा कुरा मात्र हुनेछ । बिनाकारणको धौडधुप गर्नुपर्ला , एकलो पनको अनुभुति हुन सक्छ , शैक्षिक क्षेत्रमा भने प्रगति रहेकोछ । शुभ अक ३ हरियो रगं पश्चिम दिशा शुभ रहेकोछ ।

धनु– आफ्न्तीको लागी काममा व्यस्त तथा आमा वुवाको कुराले मन खिन्न हुनेछ । परिश्रम गरे अनुसारको प्रगतिमा बाधा आउन सक्छ । बैदेशिक कार्यको लागी समय उत्तम रहेकोछ । शुभ अकं १ रातो रगं उत्तर दिशा शुभ रहेकोछ ।

मकर– समय उत्तम रहेकोछ । नयाँकामको योजना तथा परिश्रम धेरै गर्नुपर्ला , व्यापरमा प्रगति तथा मिष्ठान्न भोजनको समय आएकोछ । शुभ अकं १ हल्का निलो रगं पुर्व दिशा शुभ रहेकोछ ।

कुम्भ– सामाजिक काममा व्यस्त तथा परिवारको लागी समय दिन पाईने छैन् । सवारी साधनबाट होसियारी हुुनुहोला , शुभ अकं ३ हरियो रगं पश्चिम दिशा शुभ रहेकोछ ।

मिन– साथीभाईको प्रसंसा मिल्नेछ , सन्तानले भने सहयोग गर्नेछन् । आँखा सम्बन्धी समस्या आउन सक्छ । शुभ अकं २ सेतो रगं दक्षिण दिशा शुभ रहेकोछ ।

तपाईको प्रतिक्रिया के छ ?
<

सम्बन्धित

ताजा अपडेट
पत्रकार एलनमाथि हातपात, कान र गालामा चोट
ट्रम्पले ‘संविधान समाप्ति’को आह्वान गरेपछि…

हाम्रो बारेमा

दर्पण पोष्ट समाजको दर्पण बनाउने .उद्देश्यले शिखा मिडिया प्रा.लिले संञ्चालनमा ल्याएको नेपाली भाषाको डिजिटल पत्रिका हो । समाजमा घट्ने विभिन्न घटना परीघटनाहरुलाई निपक्ष्य हिसाबले पाठक समक्ष पुर्याउन हामी प्रतिवद्ध छौँ । नेपालको विभिन्न स्थानमा भएका हाम्रा संवाददाताहरुको माध्यमबाट समाचारलाई यथासिघ्र सहज र सजिलो माध्यमबाट प्रवहा गर्नु हाम्रो प्रमुख उद्देश्य हो । तपाइको साथ सहयोग र प्रतिक्रियाको सधैँ अपेक्षा राख्दछौँ । हामीले प्रकाशन गरेका समाचार, लेख रचना प्रति तपाइको कुनै टिप्पणी छ भने कृपया जुन सुकै माध्यमबाट हामीलाई सम्प्रेशण गरीदिनुहुन विनम्र अनुरोध गर्दछौँ ।

दर्ता विवरण

    सूचना विभाग दर्ता नंः १२३२/०७५–७६

अध्यक्ष/ सम्पादक    –  विमल भट्टराई

    प्रवन्ध निर्देशक– मिन राना

    सहसम्पादक – गोकण राज पाण्डे 
 

If you have any questions, Please Contact Us

 

Address

Official Contact
Shikha Media Pvt.Ltd.
Sunwal-1, Nawalparasi, Province No. 5, Nepal
Contact No : +9779857046569/+9779867000269
Email :[email protected]

Web :- www.darpanpost.com