About Contact
१८ चैत्र २०७९, शनिबार
Close
बिज्ञापन
अाज मिति २०७५ साल मंसिर महिनाको २४ गते

Darpanpost सोमबार, मंसिर २४, २०७५ मा प्रकाशित

featured photo: Darpanpost

तपाईको लागी राशीफल मिति २०७५ साल मंसिर महिनाको २४ गते

मेष – आर्थिक चिन्ताको समाधान हुनेछ , पेट सम्बन्धी समस्या तथा सवारी साधनबाट होसियारी हुनुहोला , शैक्षिक स्तरमा भने केहि प्रगति हुनेछ । शुभ अकं १ रातो रगं पश्चिम दिशा शुभ रहेकोछ ।

बृष – बोलीमा नियन्त्रण गर्नुहोला अन्यथा परिणम नराम्रो आउन सक्छ । व्यापारमा भने प्रगति तथा साथीभाईको लागी धौडधुप गर्नुपर्ला , शुभ अकं ९ पंहेलो रगं उत्तर दिशा शुभ रहेकोछ ।

मिथुन– समय उत्तम रहेको छ । व्यापर तथा कृषिकार्यमा राम्रो प्रगति तथा रमाईलो यात्रा तथा सन्तानको लागी व्यस्त हुनुपर्नेछ । स्वास्थयम भने केहि समस्या आउन सक्छ । शुभ अकं ७ सेतो रगं पश्चिम दिशा शुभ रहेकोछ ।

कर्कट– हार्डजोर्नी सम्बन्धी समस्या आउने संकेत रहेको छ , सानातिना कुराकानीमा पनि बिवाद आउन सक्छ । परिश्रम भन्दा आर्थिक प्रगति हुनेछ । शुभ अकं ७ सेतो रगं दक्षिण दिशा शुभ रहेकोछ ।

सिंह– निन्दाको कारण काम गर्न मन लाग्ने छैन् , सन्तानले नै अपमान गर्ने देखिन्छ । व्यापारको माध्यम बाट आर्थिक समस्याको समाधान हुनेछ । शुभ अकं ६ हरियो रगं दक्षिण दिशा शुभ रहेकोछ ।

कन्या – मनले चिताएको काम गर्ने अवसर आउन सक्छ । साथीभाईको सहयोगमा आर्थिक प्रगति तथा सन्तानको लागी सरसमान खरिद गर्नुपर्नेछ , शुभ अकं ५ रातो रगं पुर्व दिशा शुभ रहेकोछ ।

तुला – खतरा युक्त दिन भएको हुँदा होसियारीमा काम गर्नुहोला , मनमा डर चिन्ता आउन सक्छ , परिश्रम धेरै गर्नुपर्ने अवस्था आउनेछ । शुभ अकं ४ सेतो रगं उत्तर दिशा शुभ रहेकोछ ।

बृश्चिक –साथीभाईको सहयोग भन्दा कुरा मात्र हुनेछ । बिनाकारणको धौडधुप गर्नुपर्ला , एकलो पनको अनुभुति हुन सक्छ , शैक्षिक क्षेत्रमा भने प्रगति रहेकोछ । शुभ अक ३ हरियो रगं पश्चिम दिशा शुभ रहेकोछ ।

धनु– आफ्न्तीको लागी काममा व्यस्त तथा आमा वुवाको कुराले मन खिन्न हुनेछ । परिश्रम गरे अनुसारको प्रगतिमा बाधा आउन सक्छ । बैदेशिक कार्यको लागी समय उत्तम रहेकोछ । शुभ अकं १ रातो रगं उत्तर दिशा शुभ रहेकोछ ।

मकर– समय उत्तम रहेकोछ । नयाँकामको योजना तथा परिश्रम धेरै गर्नुपर्ला , व्यापरमा प्रगति तथा मिष्ठान्न भोजनको समय आएकोछ । शुभ अकं १ हल्का निलो रगं पुर्व दिशा शुभ रहेकोछ ।

कुम्भ– सामाजिक काममा व्यस्त तथा परिवारको लागी समय दिन पाईने छैन् । सवारी साधनबाट होसियारी हुुनुहोला , शुभ अकं ३ हरियो रगं पश्चिम दिशा शुभ रहेकोछ ।

मिन– साथीभाईको प्रसंसा मिल्नेछ , सन्तानले भने सहयोग गर्नेछन् । आँखा सम्बन्धी समस्या आउन सक्छ । शुभ अकं २ सेतो रगं दक्षिण दिशा शुभ रहेकोछ ।

तपाईको प्रतिक्रिया के छ ?
<

सम्बन्धित

ताजा अपडेट
राष्ट्रिय सहकारी दिवस २०७९ काे अवसरमा जिल्ला स्तरीय अन्तरक्रिया कार्यक्रम परासीमा सम्पन्न
नवलपरासीमा राम नवमीको अवसरमा हिन्दु स्वयं सेवकले भव्य मोटरसाईकल रैली

हाम्रो बारेमा

दर्पण पोष्ट समाजको दर्पण बनाउने .उद्देश्यले शिखा मिडिया प्रा.लिले संञ्चालनमा ल्याएको नेपाली भाषाको डिजिटल पत्रिका हो । समाजमा घट्ने विभिन्न घटना परीघटनाहरुलाई निपक्ष्य हिसाबले पाठक समक्ष पुर्याउन हामी प्रतिवद्ध छौँ । नेपालको विभिन्न स्थानमा भएका हाम्रा संवाददाताहरुको माध्यमबाट समाचारलाई यथासिघ्र सहज र सजिलो माध्यमबाट प्रवहा गर्नु हाम्रो प्रमुख उद्देश्य हो । तपाइको साथ सहयोग र प्रतिक्रियाको सधैँ अपेक्षा राख्दछौँ । हामीले प्रकाशन गरेका समाचार, लेख रचना प्रति तपाइको कुनै टिप्पणी छ भने कृपया जुन सुकै माध्यमबाट हामीलाई सम्प्रेशण गरीदिनुहुन विनम्र अनुरोध गर्दछौँ ।

दर्ता विवरण

  अध्यक्ष : विमल भट्टराई
सम्पादक : टक बहादुर सुनार

सूचना विभाग दर्ता नंः १२३२/०७५–७६ 

If you have any questions, Please Contact Us

 

Address

Official Contact
Shikha Media Pvt.Ltd.
Sunwal-1, Nawalparasi, Province No. 5, Nepal
Contact No : 9861886471, 9806977770
Email :[email protected]

Web :- www.darpanpost.com