About Contact
१८ चैत्र २०७९, शनिबार
Close
बिज्ञापन
प्रतापपुर बहमुखि सहकारी सस्थाकाे ४२अाै साधारणसभा सम्पन्न

Darpanpost शनिबार, मंसिर २२, २०७५ मा प्रकाशित

featured photo: Darpanpost

नन्दु यादव ,

मसिर २२बेलाटारी ।  नवलपरासी जिल्लाकाे प्रतापपुर गाउपालिका वडा न ९ मा रहेकाे प्रतापपुर सहकारी सस्थाकाे अाज ४२अाै साधारणसभा सम्पन्न भएकाे छ ।सस्थाका अध्यक्ष मुक्तिनाथ पाण्डेकाे अध्यक्षता तथा भुमि ब्यवस्था कृषि तथा सहकारी मन्त्रलाय प्रदेश न ५ का सचिव यमनारायण सुबेदीकाे प्रमुख अतिथ्यतामा कार्यक्रम सम्पन्न भएकाे हाे ।सस्थाकाे अा.बा.२०७४/२०७५मा कुल ३ कराेड २४लाख ९४ हजार बराबर काे काराेबार गरेकाे छ भने जसमा १९ लाख ५८हजार बराबरकाे शुद्ध नाफा गर्न सफल भएकाे सस्थाका लेखा समयाेजक ईश्वरी प्रसाद चाैधरीले बताउनु भयाे ।४१३ जना कुल शेयर सदस्य रहेकाे उक्त सस्थाले प्रतापपुर गाउपालिका ,सुस्ता गाउपालिका र बर्दघाट नगरपालिकाकाे केहि वडाहरु अाफ्नाे कार्यक्षेत्र बनाएकाे छ ।सस्थाले पशुपालन ,माछापालन ,केराखेति तथा बैदेशिक राेजगारीका लागि लगानि गरेकाे बताईएकाे छ ।कार्यक्रममा कादिर अलि ,केदार नाथ पाण्डे ,बासुदेव शर्मा सत्यदेव पाण्डे,पत्रकार नन्दु यादव लगायत शुभकामना मन्तब्य ब्यक्त गर्नु भएकाे थियाे ।कार्यक्रमलाई सस्थाका ऋषिकेशव घिमिरे ले सन्चालन गर्नु भएके थियाे

तपाईको प्रतिक्रिया के छ ?
<

सम्बन्धित

ताजा अपडेट
राष्ट्रिय सहकारी दिवस २०७९ काे अवसरमा जिल्ला स्तरीय अन्तरक्रिया कार्यक्रम परासीमा सम्पन्न
नवलपरासीमा राम नवमीको अवसरमा हिन्दु स्वयं सेवकले भव्य मोटरसाईकल रैली

हाम्रो बारेमा

दर्पण पोष्ट समाजको दर्पण बनाउने .उद्देश्यले शिखा मिडिया प्रा.लिले संञ्चालनमा ल्याएको नेपाली भाषाको डिजिटल पत्रिका हो । समाजमा घट्ने विभिन्न घटना परीघटनाहरुलाई निपक्ष्य हिसाबले पाठक समक्ष पुर्याउन हामी प्रतिवद्ध छौँ । नेपालको विभिन्न स्थानमा भएका हाम्रा संवाददाताहरुको माध्यमबाट समाचारलाई यथासिघ्र सहज र सजिलो माध्यमबाट प्रवहा गर्नु हाम्रो प्रमुख उद्देश्य हो । तपाइको साथ सहयोग र प्रतिक्रियाको सधैँ अपेक्षा राख्दछौँ । हामीले प्रकाशन गरेका समाचार, लेख रचना प्रति तपाइको कुनै टिप्पणी छ भने कृपया जुन सुकै माध्यमबाट हामीलाई सम्प्रेशण गरीदिनुहुन विनम्र अनुरोध गर्दछौँ ।

दर्ता विवरण

  अध्यक्ष : विमल भट्टराई
सम्पादक : टक बहादुर सुनार

सूचना विभाग दर्ता नंः १२३२/०७५–७६ 

If you have any questions, Please Contact Us

 

Address

Official Contact
Shikha Media Pvt.Ltd.
Sunwal-1, Nawalparasi, Province No. 5, Nepal
Contact No : 9861886471, 9806977770
Email :[email protected]

Web :- www.darpanpost.com