About Contact
२२ आषाढ २०७९, बुधबार
Close
बिज्ञापन
मितेरी कृषि सहकारी सस्थाकाे चाैथाे साधारण सभा सम्पन्न

Darpanpost शनिबार, मंसिर २२, २०७५ मा प्रकाशित

featured photo: Darpanpost

नन्दु यादव ,

मसिर २२बेलाटारी । नवलपरासी जिल्लाकाे प्रतापपुर गाउपालिका वडा न ७ मा रहेकाे मितेरी कृषि सहकारी सस्थाकाे अाज चाैथाे साधारणसभा सम्पन्न भएकाे छ ।सस्थाका अध्यक्ष सुरेन्द्र चाैधरीकाे अध्यक्षता तथा प्रतापपुर गाउपालिकाका अध्यक्ष राजकुमार शर्माकाे प्रमुख अतिथ्यतामा कार्यक्रम सम्पन्न भएकाे हाे ।सस्थाकाे अा.बा.२०७४/२०७५मा कुल ३ कराेड ३६ लाख बराबर काे काराेबार गरेकाे छ भने जसमा ९ लाख ५८हजार बराबरकाे शुद्ध नाफा गर्न सफल भएकाे सस्थाका ब्यवस्थापक कृष्ण माेहन गुप्ताले बताउनु भयाे ।७१२ जना कुल शेयर सदस्य रहेकाे उक्त सस्थाले साबिक पकलिहवा ,बैदाैली, गुठिप्रसाैनी र गुठिसुर्यपुरा गा. बि.स.लाई कार्यक्षेत्र बनाएकाे छ ।सस्थाले पशुपालन ,माछापालन ,केराखेति तथा बैदेशिक राेजगारीका लागि लगानि गरेकाे बताईएकाे छ ।सस्थाले अाई .एम. ई .सेवा समेत सन्चालनमा ल्याएकाे छ ।कार्यक्रममा खिरनारायण चाैधरी ,बिश्व बन्धु यादव , बन्धु बरई, दुधनाथ गुप्ता,वडा अध्यक्ष हरेन्द्र यादव,पत्रकार नन्दु यादव लगायत शुभकामना मन्तब्य ब्यक्त गर्नु भएकाे थियाे ।कार्यक्रममा सस्थाका सचिव प्रकाश पण्डित ले अार्थिक प्रतिबेदन प्रस्तुत गर्नुभएकाे थियाे

तपाईको प्रतिक्रिया के छ ?
<

सम्बन्धित

ताजा अपडेट
बाढी डुवान तथा आगलानी हुने क्षति न्युनिकरण सम्बन्धि जनचेतनामूलक कक्षा सन्चालन सुरु 
हामीले दोश्रो पुस्तालाई नेपालको गौरवको बारेमा बताउनु पर्ने : नेपाली कांग्रेसमा महामन्त्रि बिश्व प्रकाश शर्मा

हाम्रो बारेमा

दर्पण पोष्ट समाजको दर्पण बनाउने .उद्देश्यले शिखा मिडिया प्रा.लिले संञ्चालनमा ल्याएको नेपाली भाषाको डिजिटल पत्रिका हो । समाजमा घट्ने विभिन्न घटना परीघटनाहरुलाई निपक्ष हिसाबले पाठक समक्ष पुर्याउन हामी प्रतिवद्ध छौँ । नेपालको विभिन्न स्थानमा भएका हाम्रा संवाददाताहरुको माध्यमबाट समाचारलाई यथासिघ्र सहज र सजिलो माध्यमबाट प्रवाहा गर्नु हाम्रो प्रमुख उद्देश्य हो । तपाइको साथ सहयोग र प्रतिक्रियाको सधैँ अपेक्षा राख्दछौँ । हामीले प्रकाशन गरेका समाचार, लेख रचना प्रति तपाइको कुनै टिप्पणी छ भने कृपया जुन सुकै माध्यमबाट हामीलाई सम्प्रेशण गरीदिनुहुन विनम्र अनुरोध गर्दछौँ ।

दर्ता विवरण

    सूचना विभाग दर्ता नंः १२३२/०७५–७६
    प्रधान सम्पादक –टंक सुनार
    प्रवन्ध निर्देशक–विमल भट्टराई

Contact Us for Assistance !

Contacts

Tel: + 91-7398598063

Email: [email protected]

If you have any questions, Please Contact Us

 

Address

Official Contact
Shikha Media Pvt.Ltd.
Sunwal-1, Nawalparasi, Province No. 5, Nepal
Contact No : +9779857046569/+9779867000269
Email :[email protected]

Web :- www.darpanpost.com