About Contact
१४ चैत्र २०७९, मंगलबार
Close
बिज्ञापन
मितेरी कृषि सहकारी सस्थाकाे चाैथाे साधारण सभा सम्पन्न

Darpanpost शनिबार, मंसिर २२, २०७५ मा प्रकाशित

featured photo: Darpanpost

नन्दु यादव ,

मसिर २२बेलाटारी । नवलपरासी जिल्लाकाे प्रतापपुर गाउपालिका वडा न ७ मा रहेकाे मितेरी कृषि सहकारी सस्थाकाे अाज चाैथाे साधारणसभा सम्पन्न भएकाे छ ।सस्थाका अध्यक्ष सुरेन्द्र चाैधरीकाे अध्यक्षता तथा प्रतापपुर गाउपालिकाका अध्यक्ष राजकुमार शर्माकाे प्रमुख अतिथ्यतामा कार्यक्रम सम्पन्न भएकाे हाे ।सस्थाकाे अा.बा.२०७४/२०७५मा कुल ३ कराेड ३६ लाख बराबर काे काराेबार गरेकाे छ भने जसमा ९ लाख ५८हजार बराबरकाे शुद्ध नाफा गर्न सफल भएकाे सस्थाका ब्यवस्थापक कृष्ण माेहन गुप्ताले बताउनु भयाे ।७१२ जना कुल शेयर सदस्य रहेकाे उक्त सस्थाले साबिक पकलिहवा ,बैदाैली, गुठिप्रसाैनी र गुठिसुर्यपुरा गा. बि.स.लाई कार्यक्षेत्र बनाएकाे छ ।सस्थाले पशुपालन ,माछापालन ,केराखेति तथा बैदेशिक राेजगारीका लागि लगानि गरेकाे बताईएकाे छ ।सस्थाले अाई .एम. ई .सेवा समेत सन्चालनमा ल्याएकाे छ ।कार्यक्रममा खिरनारायण चाैधरी ,बिश्व बन्धु यादव , बन्धु बरई, दुधनाथ गुप्ता,वडा अध्यक्ष हरेन्द्र यादव,पत्रकार नन्दु यादव लगायत शुभकामना मन्तब्य ब्यक्त गर्नु भएकाे थियाे ।कार्यक्रममा सस्थाका सचिव प्रकाश पण्डित ले अार्थिक प्रतिबेदन प्रस्तुत गर्नुभएकाे थियाे

तपाईको प्रतिक्रिया के छ ?
<

सम्बन्धित

ताजा अपडेट
कलाकारहरुको गोपनियता र सुरक्षामा साइबर हमला हुनेक्रम बढ्योः भुवन केसी
सरकारले मिटरब्याज पीडितका समस्या तत्काल सम्बोधन गर्न नसकिने

हाम्रो बारेमा

दर्पण पोष्ट समाजको दर्पण बनाउने .उद्देश्यले शिखा मिडिया प्रा.लिले संञ्चालनमा ल्याएको नेपाली भाषाको डिजिटल पत्रिका हो । समाजमा घट्ने विभिन्न घटना परीघटनाहरुलाई निपक्ष्य हिसाबले पाठक समक्ष पुर्याउन हामी प्रतिवद्ध छौँ । नेपालको विभिन्न स्थानमा भएका हाम्रा संवाददाताहरुको माध्यमबाट समाचारलाई यथासिघ्र सहज र सजिलो माध्यमबाट प्रवहा गर्नु हाम्रो प्रमुख उद्देश्य हो । तपाइको साथ सहयोग र प्रतिक्रियाको सधैँ अपेक्षा राख्दछौँ । हामीले प्रकाशन गरेका समाचार, लेख रचना प्रति तपाइको कुनै टिप्पणी छ भने कृपया जुन सुकै माध्यमबाट हामीलाई सम्प्रेशण गरीदिनुहुन विनम्र अनुरोध गर्दछौँ ।

दर्ता विवरण

    सूचना विभाग दर्ता नंः १२३२/०७५–७६ 

If you have any questions, Please Contact Us

 

Address

Official Contact
Shikha Media Pvt.Ltd.
Sunwal-1, Nawalparasi, Province No. 5, Nepal
Contact No : 9861886471, 9806977770
Email :[email protected]

Web :- www.darpanpost.com