About Contact
०४ आश्विन २०८०, बिहिबार
Close
बिज्ञापन
देवदहमा चार बर्षकी वालिका सामुहिक बलात्कारको शिकार,बलात्कारी प्रहरी नियन्त्रणमा

Darpanpost शुक्रबार, मंसिर २१, २०७५ मा प्रकाशित

featured photo: Darpanpost

टंक सुनार
मंसिर २१ । रुपन्देहीको देवदहमा चार बर्षिय अवोध बालिका सामुहिक बलात्कारको शिकार भएकी छन । देवदह नगरपालिका वडा नम्बर ५ मा शुक्रबार साझ ७ बजे मदिरा सेवन गरेका युवाहरुको समुहले बालिका माथि सामुहिक करणी गरेका हुन । घरमा आमा नभएको मौका छोपी विस्कुट दिने प्रलोभन देखाएर आफ्नो डेरामा लगेर करणी गरेको पिडित बालिकाले बताएकी छन ।

बालिकाको लुम्बिनी अञ्चल अस्पतालमा उपचार भइरहेको छ । बालिकालाई रक्ताम्मे देखे पछि स्थानिय एक महिलाले प्रहरीलाई खबर गरेकी थिइन । घटना लगत्तै घटना स्थल पुगेका प्रहरी टोली संकास्पद ५ जनालाई नियन्त्रणमा लिएर अनुसन्धान थालेको छ । उनिहरुले करणी गरेपछि बालिकालाई उनकै घरमा लगेर सुताई दिएका थिए । पक्राउ पर्नेमा बोधे बि.क, लक्ष्मण बि.क,राजु परीयार, जीवन खत्री र दिनेश बिक रहेको प्रहरीले बताएको छ ।

सम्बन्धित

ताजा अपडेट
तेस्रो रुरु कालीगण्डकी अन्लाईन तीज नृत्य प्रतियोगिता २०८० को नतिजा सार्वजनिक
वेदना र सन्देशले भरिएका जल, जंगल र जमिन संरक्षणमुखी तीज गीत

Facebook

दर्ता विवरण

  अध्यक्ष : विमल भट्टराई
सम्पादक : टक बहादुर सुनार

सूचना विभाग दर्ता नंः १२३२/०७५–७६ 

सूचीकरण प्रमाणपत्र  न.: १६०१

If you have any questions, Please Contact Us

 

Address

Official Contact
Shikha Media Pvt.Ltd.
Sunwal-1, Nawalparasi, Province No. 5, Nepal
Contact No : 9861886471, 9806977770
Email :[email protected]

Web :- www.darpanpost.com