About Contact
२२ मंसिर २०७९, बिहिबार
Close
बिज्ञापन
देवदहमा चार बर्षकी वालिका सामुहिक बलात्कारको शिकार,बलात्कारी प्रहरी नियन्त्रणमा

Darpanpost शुक्रबार, मंसिर २१, २०७५ मा प्रकाशित

featured photo: Darpanpost

टंक सुनार
मंसिर २१ । रुपन्देहीको देवदहमा चार बर्षिय अवोध बालिका सामुहिक बलात्कारको शिकार भएकी छन । देवदह नगरपालिका वडा नम्बर ५ मा शुक्रबार साझ ७ बजे मदिरा सेवन गरेका युवाहरुको समुहले बालिका माथि सामुहिक करणी गरेका हुन । घरमा आमा नभएको मौका छोपी विस्कुट दिने प्रलोभन देखाएर आफ्नो डेरामा लगेर करणी गरेको पिडित बालिकाले बताएकी छन ।

बालिकाको लुम्बिनी अञ्चल अस्पतालमा उपचार भइरहेको छ । बालिकालाई रक्ताम्मे देखे पछि स्थानिय एक महिलाले प्रहरीलाई खबर गरेकी थिइन । घटना लगत्तै घटना स्थल पुगेका प्रहरी टोली संकास्पद ५ जनालाई नियन्त्रणमा लिएर अनुसन्धान थालेको छ । उनिहरुले करणी गरेपछि बालिकालाई उनकै घरमा लगेर सुताई दिएका थिए । पक्राउ पर्नेमा बोधे बि.क, लक्ष्मण बि.क,राजु परीयार, जीवन खत्री र दिनेश बिक रहेको प्रहरीले बताएको छ ।

तपाईको प्रतिक्रिया के छ ?
<

सम्बन्धित

ताजा अपडेट
उपाध्यक्ष मशहुद खां ले पुनः प्रदेश सभा सदस्यमा विजयी खां लाई दिए बधाई
बिजय नगर मा विद्यालय आयुर्वेद तथा योग शिक्षा कार्यक्रम सम्पन्न

हाम्रो बारेमा

दर्पण पोष्ट समाजको दर्पण बनाउने .उद्देश्यले शिखा मिडिया प्रा.लिले संञ्चालनमा ल्याएको नेपाली भाषाको डिजिटल पत्रिका हो । समाजमा घट्ने विभिन्न घटना परीघटनाहरुलाई निपक्ष्य हिसाबले पाठक समक्ष पुर्याउन हामी प्रतिवद्ध छौँ । नेपालको विभिन्न स्थानमा भएका हाम्रा संवाददाताहरुको माध्यमबाट समाचारलाई यथासिघ्र सहज र सजिलो माध्यमबाट प्रवहा गर्नु हाम्रो प्रमुख उद्देश्य हो । तपाइको साथ सहयोग र प्रतिक्रियाको सधैँ अपेक्षा राख्दछौँ । हामीले प्रकाशन गरेका समाचार, लेख रचना प्रति तपाइको कुनै टिप्पणी छ भने कृपया जुन सुकै माध्यमबाट हामीलाई सम्प्रेशण गरीदिनुहुन विनम्र अनुरोध गर्दछौँ ।

दर्ता विवरण

    सूचना विभाग दर्ता नंः १२३२/०७५–७६

अध्यक्ष/ सम्पादक    –  विमल भट्टराई

    प्रवन्ध निर्देशक– मिन राना

    सहसम्पादक – गोकण राज पाण्डे 
 

If you have any questions, Please Contact Us

 

Address

Official Contact
Shikha Media Pvt.Ltd.
Sunwal-1, Nawalparasi, Province No. 5, Nepal
Contact No : +9779857046569/+9779867000269
Email :[email protected]

Web :- www.darpanpost.com