About Contact
०९ चैत्र २०७९, बिहिबार
Close
बिज्ञापन
लैङ्गिक हिसां र दुरव्यवहार सम्बंधित जनचेतना मूलक कार्यक्रम

Darpanpost शुक्रबार, मंसिर २१, २०७५ मा प्रकाशित

featured photo: Darpanpost

अजय मिश्र/कपिलबस्तु
लैङ्गिक हिसां र दुरव्यवहार सम्बंधित जनचेतना मूलक कार्यक्रम आज मिति २०७५।०८।२०गते १२:३० बजेको समयमा जिल्ला कपिलबस्तु कृ.न.पा.वडा नं.४ सिर्सीहवा नि.मा.वि.मा अन्तराष्ट्रिय लैगिक हिंसा विरुद्धको १६ दिने अभियान कार्यक्रमको अवसर पारी इलाका प्रहरी कार्यालय कृष्णानगर को आयोजनामा स्थानिय जनप्रतिनिधीहरु, स्थानिय बुद्धिजिबीहरु, भद्र-भलाल्मीहरु, महिला, बालबालीका,पत्रकार,संघ सस्थाका पदाधीकारीहरु गरी सयौँ को संख्या मा मानिसहरु भेला गरी जनचेतनामुलक अन्तरक्रीया कार्यक्रम गरीएको छ।उक्त कार्यक्रममा ई. प्र. कार्यालय कृष्णानगरका कार्यालय प्रमुख प्र.नि. सुर्य बहादुर बोगटीले लैगिक हिंसा सम्वन्धी स्थानियलाई जचेतनामुलक भनाई राखि सबै मिलेर अगाडी बढ्दा मात्र लैङ्गिक हिंसा समाप्त हुने देखिन्छ। कार्यक्रम ऐ.१४:०० वजेको समयमा स्वार्ध पुर्ण वाताबरणमा समाप्त भएको छ ।साथै शुक्रवार लैङ्गिकहिसां र दुरव्यवहार सम्बंधित जनचेतना मूलक कार्यक्रम महाराजगंज नगरपालिका वडा नं ५ उदयपुर मा रहेको जानकारी ईलाका प्रहरी कार्यालय कृष्णानगर ले जनाएको छ।

तपाईको प्रतिक्रिया के छ ?
<

सम्बन्धित

ताजा अपडेट
नेपाली पात्रो र तोयनाथ पात्रोबीच सहकार्य
स्वास्थ्य सेवा अब एउटै छानामुनी

हाम्रो बारेमा

दर्पण पोष्ट समाजको दर्पण बनाउने .उद्देश्यले शिखा मिडिया प्रा.लिले संञ्चालनमा ल्याएको नेपाली भाषाको डिजिटल पत्रिका हो । समाजमा घट्ने विभिन्न घटना परीघटनाहरुलाई निपक्ष्य हिसाबले पाठक समक्ष पुर्याउन हामी प्रतिवद्ध छौँ । नेपालको विभिन्न स्थानमा भएका हाम्रा संवाददाताहरुको माध्यमबाट समाचारलाई यथासिघ्र सहज र सजिलो माध्यमबाट प्रवहा गर्नु हाम्रो प्रमुख उद्देश्य हो । तपाइको साथ सहयोग र प्रतिक्रियाको सधैँ अपेक्षा राख्दछौँ । हामीले प्रकाशन गरेका समाचार, लेख रचना प्रति तपाइको कुनै टिप्पणी छ भने कृपया जुन सुकै माध्यमबाट हामीलाई सम्प्रेशण गरीदिनुहुन विनम्र अनुरोध गर्दछौँ ।

दर्ता विवरण

    सूचना विभाग दर्ता नंः १२३२/०७५–७६ 

If you have any questions, Please Contact Us

 

Address

Official Contact
Shikha Media Pvt.Ltd.
Sunwal-1, Nawalparasi, Province No. 5, Nepal
Contact No : 9861886471, 9806977770
Email :[email protected]

Web :- www.darpanpost.com